काठमाडौं, फागुन १९ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बन्द गर्ने सूचना मन्त्रालयबाट प्रकाशित नभएको भन्दै त्यस्ता भ्रमपूर्ण पोष्ट गर्नेहरुमाथि कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट फेसब. . .
काठमाडौँ, फागुन १९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उहाँका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिनु. . .
काठमाडौँ, फागुन १९ गते । कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लाग्नुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत हुनुहुन्थ्यो । शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन हुनुभएक�. . .
काठमाडौं, १८ फागुन । नेकपा नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको उनी उपचाररत ह्याम्स अस्पतालले जनाएको छ । अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दै उनलाई बचाउन सकिने सम्भावना अत्यन्तै न्यून रहेको जनाएको हो । उनलाई अहिले भेन्टिलेटरमा राखेर रक्तचाप बढाउने औष�. . .
प्रेम रौले मार्तडी । हिमाली गाउँपालिका–२ कोटकी निमकला रोकाया ३९ वर्षकी भइन् । वर्ष बढेपनि निमकलाको पढ्ने रहर भने मरेको छैन । निमकलाको दैनिकी बिहानै घरको कामबाट शुरु हुन्छ । गाईवस्तुलाई घाँस काट्ने र घरको सम्पूर्ण काम सक्छिन् । अनि खाना खाएर विद्यालय जान्छिन् । अर्काको घर जाने भएकाले छोरीले नपढे प�. . .
सिन्धुलीमा टिपरले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ। जिल्लाको कमलामाई नगरपालिका ९ कोरुङ खोला नजिक शुक्रबार साँझ टिपरले ठक्करि दँदा सोही नगरपालिका १३ का ४५ वर्षीया रबिया धामिको मृत्यु भएको हो। कोरुङ खोलाबाट काउछे तर्फ जादै गरेको ना १ क ९६८४ नम्बरको टिपरले ठक्करदिँदा कम्मर मुनिको भागमा चोट ला. . .
लोकेन्द्रप्रसाद जोशी दार्चुला, फागुन १८ गते । दार्चुलामा १२ जना सवार जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ महिला ३ पुरुष र एक बालिकागरी ११ जनाले ज्यान गुमाएका हुन् । दार्चुला जिल्ला सदरमुकामबाट दुहुँ गाउँपालिकाको लागि हिँडेको म १ ज २८० नम्बरको जीप दार्चुला तिंकर सडक अन्तरगत राताका. . .
देउखुरी, फागुन १८ गते । कुनै बेला बन्दुक बोकेर युद्धमा होमिएका जनमुक्ति सेनाको उद्यम लोभलाग्दो छ । दाङ राप्ती गाउँपालिका वडा २ नयाँबस्तीका राजकुमार तामाङको उद्यमले युवालाई स्वदेशमै काम गर्ने राम्रो उत्पे्ररणा पनि दिन्छ । २०६७ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा पूर. . .
काठमाडौ फागुन १८ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाइएको छ । ह्याम्स अस्पतालमा उपचार गराई रहनु भएका अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको र हाल उहाँलाई भेन्टिेलेटरमा राखेर उपचार भइरहेको उहाँको स्वकीय सचिव महेश विष्टले जानका. . .
रौतहट,१८ फागुन। गल्ती छोराले गर्छ, सजाय आमालाई । यस्तै भएको छ, रौतहटको चन्द्रपुर नगरपालिका–१० बलुवामा । छोराले केटी भगाउँदा आमा प्रहरीको खोरमा थुनिनुपरेको छ । जिल्लाको चन्द्रपुर नगरपालिका–१० बलुवा निवासी राजेश पासवानले केटी भगाउँदा उनकी आमा चिन्तादेवी दुई दिन महिला सेल गरुडामा थुनामा बसेकी हुन् ।. . .
भरतपुर फाल्गुन १७ , भरतपुर महानगरपालिका–११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बसेकी छिन् । छोराले मात्रै बुबाआमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै उनी हिन्दू संस्कारअनुसार आफै किरिया बसेकी हुन् । उनका बाबु लक्ष्मण देवकोटाको फागुन ९ गते ३९ वर्षको उमेरमा हृदयाघातका कारण निधन भए�. . .
काठमाडौँ फाल्गुन १७ , पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । अधिकारीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भेन्टीलेटरमा उपचार भइरहेको छ । चिकित्सकलाई उद्धृत गर्दै उनका स्वकीय सचिव महेश विष्टले भने, 'उहाँ (अधिकारी) दुई दिनअघिसम्म बोल्�. . .