देशको खबर

सरकारले वृद्धि गर्यो ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता , १३ लाख ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित

काठमान्डौ १५ जेठ । सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको छ । सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६ ०७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ता मासिक रु एक हजारका दरले वृद्धि गरिएको घोषणा गरे । ज्येष्ठ नागरिकलाई राज्यले संरक्षण �. . .


बर्दियाबाट तीन युवती बेपत्ता

बर्दिया १५ जेठ । बर्दियाको मधुवन नगरपालिका–५ गाउँ नं. ११ बाट तीन महिला बेपत्ता भएका छन् । गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन् । उनीहरुमध्ये विनिता र सुनिता विवाहि�. . .


फोटो अपडेट : यी नै हुन् ८ बर्षिय बालकलाई अपहरण पस्चात हत्या गर्ने भारत घर बताउने अभियुक्त

वीरगञ्ज १५ जेठ । ८ वर्षीय बालकको अपहरण पश्चात हत्या गरि फिरौती माग गर्ने तीनजनालाई पर्सा प्रहरीले गोली प्रहार गरि पक्राउ गरेको छ । प्रहरीले वीरगञ्जबाट बालकको अपहरण पश्चात हत्या गरि फिरौती माग्ने भारत घर बताउने वीरगञ्जको प्रगतिनगर डेरा गरि बस्ने २१ वर्षीय विकास शर्मा र.बाराको कलैया उप महानगरपालिका व�. . .


विप्लव कार्यकर्ताको कुटपिटबाट दुई जना घाइते

सिन्धुली, १५ जेठ ।  नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सिन्धुलीमा ‘विप्लव समुह’ प्ररित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका दुई जनालाई कुटपीट गरी सख्त घाइते बनाएका छन्। विप्लव समुहका १५ जना बढी कार्यकर्ताको एक समूहले गत मंसिर २० गते विप्लव �. . .


वीरगञ्जमा बालक अपहरणपछि हत्या, अभियुक्त भाग्न खोज्दा गोली प्रहार

वीरगञ्ज,१५ जेठ ।  बालक अपहरणपछि हत्या घटनामा पक्राउ परेका अभियुक्त भाग्न खोजेपछि प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले मंगलवार राति गोली चलाएको छ । वीरगञ्जमा जेठ १० गते शुक्रवार भएको बच्चा अपहरण घटनाका अभियुक्त भाग्न खोजेपछि गोली प्रहार गरेर पुनः पक्राउ गरिएको छ । पक्राउ परेका अभियुक्त विकास शर्. . .


फेरी अर्को अमानवीय घटना : आफ्नै ७ महिनाकी छोरीको कुटपिट गरी हत्या , आमा पक्राउ

सल्यान जेठ १५ , सल्यानमा सात महिनाकी छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय लुहामले मङ्गलबार बेलुका पक्राउ गरेको हो ।     सात महीनाकी छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको परिवारले किटा. . .


बजेट बिशेष : बेरोजगारीलाई कम गर्न बजेटको फोकस , कर्मचारीको तलब कति बढ्ला ?

काठमाडौं जेठ १५ , सरकारले आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेट प्रतिव्यक्ति आय १ हजार १ सय २० डलर बनाउने गरी ल्याउँदैछ । चालू आर्थिक बर्षको सर्वेक्षणले यो वर्ष प्रतिव्यक्ति आय १ हजार ३४ डलर रहने प्रक्षेपण गरेको छ । यस आधारमा सरकारले एक बर्षमै एक व्यक्तिको आम्दानी ८६ डलरले बढाउने महत्वकाँक्षी योजना बजेटमा�. . .


आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस पनि , अहिलेसम्म ८ हजारले गरे सगरमाथामा सफल आरोहण

काठमाडौं जेठ १५ । अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । ८ हजार ८ सय ४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथामा सफल आरोहण भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो । सगरमाथाको सफल आरोहण भएको ६६ वर्ष पूरा भएको छ । दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलार�. . .


राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसका अवसरमा ४ सय ३४ कैदीलाई सजाय माफी

काठमाडौं जेठ १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा ४ सय ३४ कैदीलाई भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी छन् । माधव राईसहितका कैदीलाई मन्त्रिपरिषद्को सिफारिशमा माफी दिइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । असल चालचलन भई कैद सजाय छोट्याउन योग्य र उपय�. . .


अत्याधिक गर्मी बढेपछि दाङमा केहिदिन पठनपाठन बन्द गरिने

दाङ । अत्याधिक गर्मी बढेपछि दाङको घोराही उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयको पठनपाठन बन्द गरिने भएको छ । उपमहानगरपालिकाअन्तर्गतको शिक्षा समितिले अत्यधिक गर्मीले विद्यार्थीहरु बिरामी पर्न थालेको र विद्यालयमा उपस्थिति पनि न्यून हुँदै गएको भन्दै जेठ १६ गतेदेखि २१ गतेसम्म विद्यालय बन्द गर�. . .


आज आगामी आर्थिक वर्ष २०७६/७७ का लागि संसदमा बजेट प्रस्तुत हुँदै

काठमाडौँ, जेठ १५ गते । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बुधबार संसद्मा बजेट प्रस्तुत हुँदैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १४ खर्ब ९८ अर्ब रुपियाँको बजेटको सिलिङ तोकेको छ । यद्यपि स�. . .


भिडियो खिचेर वर्षौं ब्ल्याकमेल गर्दै आएका प्रहरी नायब निरीक्षक पक्राउ

काभ्रे, १५ जेठ । ‘विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती ग¥यो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै थिएँ । फेरि पनि यौन सम्बन्धका लागि बोलायो । मैले ठाडै इन्कार गरेँ । तर उसले पहिलो सम्पर्ककै बेला भिडियो खिचेर राख. . .