देशको खबर

पशुपतिमा चार लाख दर्शनार्थी , फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण

पूर्णप्रसाद मिश्र  काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको छ ।  यसवर्ष विभिन्नथरीका फूलले पशुपतिनाथ मन्दिर क्षेत्र सिँगारिएको छ । मन्दिर क्षेत्रको सजावटका लागि केही भक्तजनले विदेशबाट समेत फूल मगाएको पशुपति क्षेत्र विका. . .


सिरहाको कल्याणपुरमा छिमेकीको विवाह हेर्न गएका बालक मृत फेला परे

लहान, फागुन ९ गते ।  छिमेकीको विवाह हेर्न गएका एक बालक आज सिरहाको कल्याणपुर–३ इटारी पर्साहीमा मृत फेला परेका छन् । सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीपर्साही निवासी राजकुमार मण्डलका तीन वर्षीय छोरा आयुष गाउँकै पोखरीमा मृत फेला परेका हुन् । छिमेकीको विवाह गए राति हेर्न गएका आयुष कतिखेर हराएको भन्न�. . .


गोलबजारबाट अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा

प्रहरीको गस्ती टोलीले अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको  टोलीले गए राति गोलबजार नगरपालिका ४ बाट करिब रु एक लाख ४१ हजार १२० मूल्य बराबरको करिब दुई हजार अवैध चल्लासहितको ट्रक नियन्त्रणमा लिएको हो । २ च ३५४१ नम्बरको मिनी ट्रकबाट चल्ला ल्. . .


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोबोटमार्फत् यात्रीलाई सेवा दिन सरु

काठमाडौं, फागुन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोबोटमार्फत् यात्रीलाई सेवा दिन थालिएको छ । पर्यटन भ्रमण वर्ष २०२० को उपलक्ष्यमा रोबोटमार्फत् पर्यटकलाई सेवा दिने उद्देश्यका साथ सुरु गरिएको यो सेवाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेका हुन् । उद्घाट�. . .


आज महाशिवरात्रि मनाइँदै

सरोज आचार्य काठमाडौँ, फागुन ९ गते । फाल्गुण कृष्ण चतुर्दशीको रात शुक्रबार भगवान् शिवको स्तुति आराधना गरेर पशुपतिनाथ लगायत मुलुकका सबै शिवालयमा धुनी बालेर महाशिवरात्रि पर्व मनाइँदैछ । यो रात शिवको आराधना गर्दा छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवबाट इहलोक र परलोक दुवैमा भक्तलाई शिवशक्ति. . .


बाँस्कोटाको राजिनामा पछी सूचना तथा संचार मन्त्रालय अर्थमन्त्री युवराज खतिवडालाई

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा संचार प्रविधि मन्त्रीबाट गोकुलप्रसाद बाँस्कोटाले दिएको राजीनामा स्वीकृत गरेका छन् । बाँस्कोटाले बिहीबार राजीनामा दिएका थिए ।सेक्युरिटी प्रेस खरिदबाट आउने कमिसनमा बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका थ. . .


आर्थिक अनियमितता आरोपमा नेपाल प्रहरीका दुई पूर्वडीएसपी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका अवकाश प्राप्त दुई प्रहरी नायब उपरीक्षक (डीएसपी) पक्राउ परेका छन् । आर्थिक अनियमितता आरोपमा डीएसपीद्वय त्रिलोक चन्द र कृष्णबहादुर कुँवर पक्राउ परेका हुन् । हुम्लामा प्रहरी प्रमुख भएर काम गरेका चन्द र कुँवरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएर अनुसन्धान अघ. . .


बाँस्कोटाको अडियो बाहिर्‍याउने मिश्रलाई पक्राउ गर्न संसदीय समितिको पत्राचार

काठमाडौं, फागुन ८ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सांसदहरूको चरित्र हत्या र संसदीय समितिको अपमान गरेको भन्दै दुईजनालाई पक्रेर कार्वाही गर्न प्रहरीसमक्ष उजुरी दिएको छ । समितिका सदस्य र समितिबारे अफवाह फैलाएको भन्दै पक्राउ गरी कार्वाही गर्न नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई स�. . .


बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प

बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पले के कति क्षति भयो, यसको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी �. . .


सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई तुरुन्तै बर्खास्त गर्न साझा पार्टीको माग

काठमाडौं । साझा पार्टीले सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई तुरुन्तै बर्खास्त गर्न माग गरेको छ ।  साझाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको शिलशिलामा बिचौलियासँग करोडौको कमिशनका लागि मोलतोल गरेको अडियो सार्वजनिक भएपछि यस्तो माग गरेको हो । ‘आफू पनि भ्. . .


लहानमा कक्षा व्यवस्थापनले सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दै

जिवछ यादव लहान,फागुन ६ गते । कपीमा विधार्थी पिच्छे लेखेर अक्षर चिनाउनुभन्दा भित्ते लेखन गरेर अक्षर चिनाउने कार्यक्रम प्रभावकारी देखिएको छ । एक देखि पाँच कक्षासम्म अक्षर लेखाउने चिनाउने र किताव पढाउन कक्षा व्यवस्थापनमा ध्यान दिन थालेकोले सामुदायिक विद्यालयप्रति आकर्षण बढ्न थालेको हो । लहान १० गुँ�. . .


सकारात्मक खबर : क्वारेन्टाइनका नेपाली कोरोनामुक्त,लक्षण नदेखिएपछि खरिपाटीमा खुसी

सरोज ढुङ्गेल काठमाडौँ,  फागुन ८ गते । कोरोना भाइरस (कोभिड–१९)को प्रकोप रहेको चीनको हुबेईबाट उद्धार गरी भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीमा कोरोना सङ्क्रमणको लक्षण देखिएको छैन । क्वारेन्टाइनमा बसेका सबैमा कोरोना लक्षण नदेखिएपछि खरिपाटीमा खुस�. . .