देशको खबर

नगरपालिका सिल, संक्रमण घटेर खोलिएका विद्यालय पुनः बन्द

कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चाैडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर(बम)को अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो । बैठकले सोही दिनदेखि स्वास्थ्य सेवाब�. . .


इनरुवाको बालिका हत्याकाण्ड: चटपटे किन्दाको विवादले हत्या, १६ वर्षे किशोर पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताउनुभयो । चटपटे किनबेचको विषयमा वादविवाद हुँ. . .


विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए

कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिबारसम्म ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन । मुलुक फर्क�. . .


प्रयोगशालाले पिसिआर रिपोर्ट सम्बन्धित व्यक्तिलाई दिन पाउने

सबै प्रयोगशालाले अब पिसिआर परीक्षणको रिपोर्ट सम्बधित व्यक्तिलाई दिन पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ वा पोजेटिभ जे भए पनि सम्बन्धित व्यक्तिलाई दिन प्रयोगशालालाई निर्देशन दिइएको बताउनुभयो । यसअघि प्रयोगशालाले रिर. . .


नेप्सेमा झिनो सुधार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से ४.२९ बिन्दुले उकालो लागेर एक हजार ५६५.५५ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९० ले वृद्धि भई ३१०.४७ मा पुगेको छ । कूल १९१ कम्पनीको एक करोड ९७ लाख ७२ हजार ३११ कित्ता शेयर रु तीन �. . .


हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय कार्यान्वयन नगर्न पर्यटनमन्त्रीको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकिरणलाई निर्देशन दिनुभएको छ । पर्यटनमन्त्री भट्टराईले आज प्राधिकरणका महानिर्देशन राजन पोखरेललाई मन�. . .


कनकाई आर्यघाटमा संक्रमणबाट मृत्यु भएकाको लागि छुट्टै चितास्थल

कोभिडबाट मृत्यु भएकाहरुका लागि झापाको कनकाई आर्यघाटमा छुट्टै चितास्थलको व्यवस्था भएको छ । त्यहाँ रहेका पाँच वटा चितास्थलमध्ये एउटालाई कोभिडबाट मृत्यु भएकाहरुका लागि छुट्याइएको कनकाइ नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो । कोभिड सङ्क्रमणका कारण झापा जिल्लामा अहिलेसम्ममा सात जनाक. . .


कोरोनाबाट बबई बहुमुखी क्याम्पस प्रमुखको मृत्यु

बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उहाँको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उहाँ होमआइसोलेशनमै बस्दै आउनुभएको थियो । आज श्वासप्रश्वासमा समस्या भएपछि उपचारार्थ नेपालगञ्ज�. . .


यसरी सुरु भयो पठन पाठन [तस्विर]

कावासोती नगरपालिकाको शान्ती निकुञ्ज माध्यामिक विद्यालयको कक्षा कोठामा शिक्षक र विद्यार्थी । स्वास्थ्य मापदण्डको पालना गर्दै भौतिक दूरी कायम गरी विद्यालयमा पठनपाठन सुरु गरिएको छ । तस्वीर :दयाराम आचार्य/रासस. . .


मोनोक्लोनल एन्टिबडी र कोरोनाको उपचार

-मनिष अर्याल कोरोनाको उपचारमा आउन लागेको नयाँ चिकित्सा बिधि हो मोनोक्लोनल एन्टिबडी। यो पद्धति बाट उपचार गरिनु कुनै नयाँ प्रयोग होईन तर यसको बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ । यो बिधि बाट धेरै किसिमका क्यान्सरको उपचार भइरहेको छ। पछिल्लो समय इबोला भाइरसको उपचारमा पनि यो विधि प्रयोगमा ल्याइएको थ�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४९

१. एसियाली बिकास बैंकले सन् २०२० सेप्टेम्बर १५मा प्रकाशित गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक २०२० अपडेट’ अनुसार २०७७/७८मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान गरिएको छ ? ~ १.५ % २. ‘विश्व बिरामी सुरक्षा दिवस’ हरेक बर्ष कहिले मनाइन्छ ? ~ सेप्टेम्बर १७ ३. २०१३ साल देखि प्रदान गर्न थालिएको ‘मदन पुरस्कार’ कु�. . .


स्क्रबटाइफस र डेङ्गुका बिरामी बढे

कोरोना सङ्क्रमणका बेला स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन् । भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखिएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार साउन र भदौमा परीक्षण गरिएका ३ सय ४५ जनाको नमूनामा ६९ जनामा स्क्रबटाइफस देखिएको हो । सोही अवधिमा ३ सय १५ जन�. . .