देशको खबर

दुई श्रीमती विदेश, श्रीमान् घर कुरुवा ! जुगल गाउँका धेरै महिला विदेश

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो । शुरुका केही दिन त हाँसखेलमै बिते । वर्ष बित्दै गयो तर बच्चा भएन । उनीहरुमा एक खालको तनाव पैदाभयो । उनीहरुका धेरै प्रयास असफल भए । यसैगरी झण्डै १० वर्ष बिताए । एक�. . .


अत्यधिक जाडो बढेपछि महोत्तरीमा विद्यालय बन्द

दिनभरि लगातार चिसो स्याँठ चलेर लगलगी कमाउने जाडो बढेपछि महोत्तरीको औरही नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जाडो निकै बढेर ससाना नानीलाई विद्यालय जान सकस परेको हुँदा नगरक्षेत्रका आधारभूत र माध्यमिक गरी १६ वटै विद्यालय आजदेखि आउने सोमबारसम्मका लागि बन्द गरिएका हुन् । बिहीबार नगर कार�. . .


यस्तो पनि अवस्था : दुई श्रीमती विदेश, श्रीमान् घर कुरुवा…

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो । शुरुका केही दिन त हाँसखेलमै बिते । वर्ष बित्दै गयो तर बच्चा बसेन । उनीहरुमा एक खालको तनाव पैदाभयो । उनीहरुका धेरै प्रयास असफल भए । यसैगरी झण्डै १० वर्ष बिताए । एकदिन राममायाल�. . .


 राजा वीरेन्द्रको निजी निवास श्रीसदन र सवारीसाधन अवलोकन गर्न पाइने

काठमाडौँ, पुस ४ गते । राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उहाँले प्रयोग गर्नुभएका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा बताउनुभएको हो । यसअघि सो सङ्ग्रहालयमा ती. . .


सङ्घीय संसद्को हिउँदे अधिवेशन आज देखि सुरु हुँदै

काठमाडौँ, पुस ४ गते । सङ्घीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार)देखि सुरु हुँदैछ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो २ः०० बजे दुवै सदनको बैठक आह्वान गर्नुभएको छ । हिउँदे अधिवेशनमा प्रतिनिधि सभाको प्रमुख कार्यसूची नै सभामुख चय�. . .


राजपा नेकपा सहमतिको नेकपाभित्रै विरोध

काठमाडाै । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा )बीच भएको दुई बुँदे सहमतिको नेकपाभित्रै विरोध भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपाको जारी स्थायी कमिटी बैठकमा बिहीबार बोल्दै नेताहरूले सहमतिको विरोध गरेका हुन् । बुधबार नेकपा र राजप. . .


लाेक सेवा पास गरी वैकल्पिकलाई नतिजा बेच्नेमाथि कडा कारबाहीकाे व्यवस्था गर्न माग

काठमाण्डाै । सांसदहरुले लोक सेवा आयोगको नतिजा प्रकाशनलाई पारदर्शी बनाउने र नतिजा बिक्री गर्नेलाई कारबाही हुने व्यवस्था विधेयकमा समेटनुपर्ने बताएका छन् । संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसदहरुले लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकी. . .


प्रेमिकाको पेस्तोल लिएर फरार भएका प्रेमीलाई पक्राउ

धनुषा ।  धनुषा प्रहरीले प्रहरी प्रेमिकाको पेस्तोल लिएर फरार भएका प्रेमीलाई पक्राउ गरेको छ। उच्च अदालत जनकपुरधामका न्यायाधीश सकुन्तला घिमिरेकी सुरक्षा गार्ड रहेकी प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी जनकपुरधामबाटै पक्राउ परेका हुन्। सुरक्षा गार्ड रनिताका प्रेमी नवलपरासी रामग्राम नगरपालिका व�. . .


प्रधानमन्त्री केपी ओली नियमित डायलासिसका लागि अस्पतालमा

काठमाडौ । प्रधानमन्त्री केपी ओलीलाई नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर सेन्टरमा लगिएको छ ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित डायलासिसका लागि विहीबार अस्पताल गएका हुन् । प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आए�. . .


अत्यधिक चिसो र शीतलहरबाट सिरहाको जनजीवन कष्टकर

विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् । बिहानैदेखि लाग्ने कुहिरोसहितको चिसो हावाका कारण बजार तथा सार्वजनिकस्थलमा चहलपहल कम हुने गरेको छ । बिहानै काममा जाने श्रमिक काममा जान सकिरहेका �. . .


पाँच वर्षीया बालिका बलात्कार गर्नेलाई जन्मकैद

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला गरेको छ । न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले बुधबार अभियुक्त थापालाई जन्मकैदको फैसला गरेको हो । बालिकालाई बलात्कार गरेको अभियोगम. . .


बस दुर्घटनामा बाँचेकी सात महिनाकी नाबालिका बेसहारा

चित्र मिजार सिन्धुपाल्चोक, पुस ३ गते । गत मङ्सिर २९ गते सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका स्वाँरामा १५ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनामा बाँचेकी सात महिनाकी बालिका बेसहारा बनेकी छन् । बालिकाले केही खान नमानेपछि एक साताअघि सुत्केरी हुनुभएकी सुनकोसी गाउँपालिका–७ की सुनिता माझी अस्पताल पुगे�. . .