दुवै तीव्र र दीर्घ ग्यास्ट्रिकको एउटै कारण भनेको ‘हेलिकोब्याक्टर पाइलोरी’ नामक ब्याक्टेरियाको प्रजातिले पेटको म्यूकोसा कोषलाई सङ्क्रमण गर्नु हो। यो ब्याक्टेरियाले सुरुमा एण्ट्रम कोष (एसिड उत्पादन नगर्ने म्यूकोसा कोष) मा सङ्क्रमण गर्दछ र बेलैमा उपचार नगरे बिस्तारै सबै कोषहरूमा सङ्क्रमन गर्दछ, जसल. . .
भउचप्रसाद यादव काठमाडौँ, फागुन २५ गते । नेपाल तथा भारतका अधिकारीहरूले नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि प्राविधिक अध्ययन तत्कालै सुरु गर्न सहमति जनाएका छन् । जलमार्गबाट नेपाल भारतबीच नयाँ सम्पर्क स्थापना गर्ने विषयमा प्राविधिक पक्षबारे छलफल गर्न नेपाल र भारतका अधिकारीको काठमाडौँमा सम्पन्न द. . .
वुटवल, २५ फागुन। पूर्व–पश्चिम रेलमार्गको बुटवल खण्डमा विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गर्ने विषयमा छलफल गर्न बसेको बैठकमा हातपात भएको छ । सो क्रममा स्थानीय ज्योतिप्रसाद अर्याल कुटिएका छन् । डिपिआर गर्न बाँकी रहेको सो क्षेत्रमा माटो परीक्षण गर्न पुगेको रेल विभागका कर्मचारी, चिनियाँ प्रतिन. . .
काठमाडौँ, फागुन २५ गते । सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सहमतिमा संविधानमा जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई मधेशलगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गरिने उल्लेख छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्�. . .
काठमाडौं, २४ फागुन । मेनपावर व्यवसायी रोहरण गुरुङको बसुन्धरास्थित घरमा बम विस्फोट भएको छ ।अज्ञात समूहले शुक्रबार साँझ उनको घरभित्र पार्किङ गरेर राखिएको कारमा बम विस्फोट गराएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए । उनका अनुसार बम विस्फोटबाट कार पूर्णरुपमा ध्वस�. . .
धनगढी, २४ फागुन । सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ल अपहरणमा परेको खुल्नमा आएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट ३-४ जनाको समूहले प्रदेश सभा सांसद देवकी मल्ललाई अपहरण गरेको खुल्नमा आएको हो । प्रदेश सभा सदस्य मल्ललाई मुखमा कालो पट्टी बाँधेर जर्बजस्ती उठाएर लगेको बुझ्न�. . .
काठमाडौं, २४ फागुन। प्रधानमन्त्री केपी शर्मा ओली ओलीले नेकपा विप्लव समूहलाई नाम फेरेर लुटेरा समूह राख्न सुझाएका छन् । साथै उनले शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको भएको र त्यो सरकारले गर्ने बताए । सरकार र सीके राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले �. . .
काठमाडौं, २४ फागुन । जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर लालु गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। भोजपुरमा सडक निर्माण गर्दा १८ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले विशेष अदालतमा बिहिबार मुद्दा . . .
गोपाल भण्डारी, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ९ तुरुन्तपुरमा प्रहरीको गोलीबाट नेत्रबिक्रम चन्द (विप्लब) नेतृत्वको माओवादी कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् । प्रहरीका अनुसार, आज बिहान सबेरै रोकाको घरमा प्रहरीले छापा मारेको थियो । प्रहरी देखेपछि भाग्न खोज्दा उनलाई गोली प्रहार . . .
सप्तरी, २३ फागुन । सप्तरीको राजविराज नगरपालिकाले बिहीबार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय र मातहतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिएको छ। नगर कार्यपालिकाले सूचना जारी गर्दै २०७३ फागुन २३ गतेका दिन मलेठ घटनामा शहीद भएकाहरुको सम्झनामा शोकसभा तथा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर. . .
काठमाडाै, २३ फागुन । यो पर्व बौद्ध धर्मालम्बीहरुको मुख्य चाड फागुन महिनामा पर्दछ । विशेषगरी शेर्पा जातिले मनाउने गरेता पनि यो पर्व अन्य विभिन्न जात जातिहरुले पनि मनाउँदै आएको पाइन्छ । ग्याल्पो ल्होसार फाल्गुण शुक्ल पक्षको प्रतिपदा तिथिमा मनाउने गरिए पनि यसको तयारी भने करिब डेढ महिना अघि देखि नै गरिन�. . .
काठमाडौं,२२ फागुन । राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले बैठकपछि जारी गरेको विज्ञप्तीमा आजैका दिनदेखि नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ । “थरुहट आन्दोलनका नेता, कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचि. . .