काठमाडौं । हिजो बेलुका पश्चिम नेपालमा विकसित भएको मौसमी प्रणाली हाल मध्य हुँदै उत्तरतर्फबाट पनि मुक्त भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् विभूति पोखरेलले भनिन्,‘‘पूर्वबाट उत्तरतर्फ गएको मौसमी प्रणाली त्यहाँबाट पनि बाहिरिएकाले अब सबैतिर खतरामुक्त रहेको छ । चिन्ता गर्नुपर्दै. . .
कैलाली । कैलाली र कञ्चनपुरमा आएको भीषण हावाहुरीमा परेर दुई जनाको मृत्यु भएको छ ।हिजो साँझ आएको तीव्र गतिको हावाहुरीमा ७० जनाभन्दा बढी घाइते भएका छन् । हावाहुरीका कारण मोटरसाइकलमा सवार कैलालीको गोदावरीका वीरबहादुर चौधरी र टिकापुरका लाहानु चौधरीको मृत्यु भएको छ । हावाहुरी चलेका बेला मोटरसाइकलमा सवा. . .
काठमाडौँ, जेठ २३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेकाले स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठ. . .
काठमाण्डौ, २३ जेठ । देश संघीय संरचनाको अभ्यासमा अघि बढेको दुई वर्ष हुन लाग्यो । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तीनै तहको सरकार अहिले सक्रिय छ । तर तीनै तहको सरकारबीच अधिकारको विवाद अझैसम्म पनि टुंगिन सकेको छैन । पछिल्लो पटक देशभरका झण्डै ५ सयभन्दा बढी स्थानीय तहका लागि भन्दै लोकसेवा आयोगले आ. . .
वीरगन्ज, २३ जेठ । विषादी प्रयोग गरेर पकाइएका भारतीय आँप नेपाली बजारमा बिक्री भइरहेको भन्दै उपयोग नगर्न आग्रह गरिएको छ । नेपालमा लगाइएको आँप जेठको तेस्रो सातापछि मात्रै पाक्ने भएपनि कर्वाइट नामक विषादी हालेर पकाइएका भारतीय आँप वीरगन्जको बजारमा छ्यापछ्याप्ती बिक्री वितरण भइरहेको हो । वीरगन्ज तरकारी. . .
काठमाडौं, २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षाको अन्तिम नतिजा प्रकाशन नगर्न पत्राचार गरेको छ । सेवा आयोगले लिएको परीक्षा पारदर्शी नभएको उजुरीपछि अख्तियारले अन्तिम नतिजा सार्वजनिक नगर्न त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गरेको हो । अख्ति�. . .
काठमाण्डौ, २२ जेठ । नेपाल एअरलाइन्सको जापान उडान फेरि स्थगित भएको छ । १२ वर्षपछि जापानमा यही असार १९ गतेदेखि उडान गर्ने अन्तिम तयारी भए पनि यात्रु नपाएको भन्दै उडान तत्कालका लागि स्थगित गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ । गएको वैशाख १५ गते नेपाल वायुसेवा निगमले जापानको ओसाकामा उडान पक्का भएको भन. . .
काठमाडौँ, २२ जेठ । घूसकाण्डबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन पुगेका एक प्रहरी निरीक्षक पक्राउ परेका छन्। अख्तियारको टंगालस्थित कार्यालयले इलाका प्रहरी कार्यालय गैंडाकोट नवलपुरका प्रहरी निरीक्षक लोबहादुर जिसीलाई पक्राउ गरेको हो। अख्तियार स्रोतका अनुसार जिसीलाई हिरासत लिएर अनुस�. . .
सिरहा, २२ जेठ । सिरहामा ६१ प्रतिशत सेवाग्राहीले सरकारी सेवा लिँदा घुस दिनुपरेको राष्ट्रिय सतर्कता केन्द्रले गरेको सेवाग्राही सर्वेक्षणले सार्वजनिक गरेको छ । सिरहाका सरकारी कार्यालयमा सर्वाधिक घुस लेनदेन भइरहेको अवस्थामा अख्तियार अनुसन्धान आयोगले एक बर्षमा आधा दर्जन कर्मचारीलाई नियन्त्रणमा लिए�. . .
काठमाण्डाै,२२ जेठ । इस्लाम धर्मावलम्बीहरुले बुधबार इद उल फित्र विशेष रूपमा मनाउँदैछन् ।इद उल फित्र कै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलगायत अन्य दलका नेताहरुले शुभकामना दिएका छन् । यसैबीच सरकारले इस्लाम समुदायको पर्व इदको अवसरमा बुधबार सार्वजनिक बिदासमेत दिएक�. . .
काठमाडौं, २२ जेठ । संसद्मा विचाराधीन संघीय निजामती सेवा ऐनको विधेयकमा कर्मचारीलाई हप्ताको दुई दिन बिदा दिने प्रस्ताव गरिएको छ । कांग्रेस सांसद गगन थापाले निजामती कर्मचारीलाई शनिबार र आइतबार बिदा दिने प्रस्ताव गरेका छन् । तर, त्यसका लागि हप्तामा ४० घन्टा काम गर्नुपर्ने व्यवस्था हुनुपर्ने पनि संशोधनम�. . .
काठमाडौँ, २२ जेठ । देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानको मौसम बिहानैदेखि बदलीको अवस्थामा रहेको मौसमविद गंगा नगरकोटीले बताएकी छन् । केहीबेर मौसम खुलेको जस्तो भए पनि फेरि बदली हुनेछ । अपराहन्न वा साँझतिर प�. . .