देशको खबर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खटिने जनशक्तिलाई अभिमुखीकरण शुरु

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिने जनशक्तिलाई अभिमुखीकरण, तालीम र प्रशिक्षण शुरु गरेको छ । सो क्रममा मतपत्र छपाइ अनुगमनकर्ताका लागि सञ्चालित अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्. . .


विरोध जनाउँदै हातमा कालोपट्टी र टाउकामा हेलमेट लगाई सेवा

काठमाडौँ, असोज १७ गते ।  स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच भएको सहमतिप्रति असहमति जनाउँदै चिकित्सासित आबद्ध विभिन्न संघसस्थाले विरोध जनाउँदै हातमा कालोपट्टी र टाउकामा हेलमेट लगाई सेवा दिएका छन् । जेल विदआउट विलमा सरकार र संघका बीचमा भएको सहमति स्पष्ट नभएको भन्दै डाक्टर्स सोसाइटी अफ नेपाल. . .


नयाँ शक्ति पनि नेकपा एमालेसँग चुनावी तालमेल गरेर अगाडि बढ्ने

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पनि नेकपा एमालेसँग चुनावी तालमेल गरेर अगाडि बढ्ने भएको छ । “अहिलेसम्म भएको सहमतिका आधारमा एमालेसँग चुनावी तालमेल गरेर अगाडि बढ्ने कुरा भएको छ,” नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देबकोटाले भने, “अहिले केही समयमा संयुक्त पत्रकार सम्मेलन गरेर घोषणा. . .


दसैंको टिकाको दिन पनि वर्षा हुन सक्ने

काठमाडौं, असोज १३ – देशको पूर्वी तथा मध्य क्षेत्रमा मौसम बदली भएर केही ठाउँमा पानी परेको छ । पूर्वी क्षेत्रमा बनेको न्युनचापीय क्षेत्रका कारण मौसममा बदली भएको मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो । अहिले पूर्वको झापा र इलामका केही ठाउँ तथा मध्य क्षेत्रका तराईका केही जिल्लामा पानी परिरहेको उहाँले ज. . .


डाक्टर टिप्स : दशैँमा मासुभन्दा हरिया सलाद

डा. प्रकाश बुढाथोकी जुनसुकै समाजलाई पनि चाडबाडले प्रभाव पार्छ नै तर नेपालीलाई भने अलि बढी नै प्रभाव पार्ने गर्छ । समाजले दशैँको वातावरण एक हप्ता पहिले देखि एक हप्ता पछिसम्म नै बनाइरहन्छ । २० प्रतिशतभन्दा बढी मुनाफा लिनु कालो बजारी हो तर प्रायः वस्तुमा शत प्रतिशत बढीसम्म नाफा लिनु र त्यसमा पनि गुणस्तर �. . .


मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यसपटक स्याउको उत्पादनमा वृद्धि

ठाकुरप्रसाद आचार्य, बेनी (म्याग्दी), असोज ८ गते । मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यसपटक स्याउको उत्पादनमा वृद्धि भएको छ । दसैँ नजिकिँदै जाँदा यतिखेर मुस्ताङीलाई स्याउ टिप्न भ्याई नभ्याई भएको छ । स्याउका बगैँचामा स्याउ टिप्नेहरूको भीड लागेको छ । सडक सुविधासँग उत्पादित स्याउ बजारमा पु¥याउन सहज भएपछि �. . .


१२२ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक

काठमाडौँ । असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये आइतबार बिहान ९ बजेसम्म १२२ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जे.इ.ओ.सी.) बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष प�. . .


ठमेलबाट २ किलो अवैध लागुऔषध कोकिनसहित दुई विदेशी पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको ठमेलबाट २ किलो अवैध लागुऔषध कोकिनसहित एक भारतीय र एक गोलियाका नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले शनिबार राति ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । घटनाको थप विवरण आउन बाँकी रहेको र अनसुन्धान भइरहेको प्रहरलिे जनाएको छ । ब्युरो�. . .


प्रहरी सहायक निरीक्षक झुन्डिएको अवस्थामा भेटिए

आठराई । सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्तीबजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक (सई) पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार राति आफ्नै घरको सिरान तलामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी का. . .


बस पल्टिँदा १० जना यात्रु घाइते

कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक शनिबार ना५ख २६४८ नंको बस पल्टिँदा १० जना यात्रु घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगरतर्फ दु्रत गतिमा जाँदै गरेको बस सडक छेउमा पल्टिँदा यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्ष�. . .


दुई नम्बर प्रदेशको ९२ तहको निर्वाचन परिणाम सार्वजनिक (यस्तो छ परिणाम)

स्थानीय निर्वाचनअन्तर्गत दुई नम्बर प्रदेशको ९२ तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।परिणामअनुसार हालसम्म कांग्रेसले २८ तहमा जित हासिल गरेको छ भने दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले १७ स्थानमा जित दर्ता गराएको छ । त्यस्तै राजपा १५ र संघीय समाजवादी फोरम समान १५ तहमै विजयी हुँदा एमाले १२ स्थानम�. . .


चिलिमेमा जलविद्युत् उत्पादन बन्द

रसुवा । गएरातिदेखि प्रसारण लाइन अवरुद्ध हुँदा चिलिमे जलविद्युत् गृहको २२ मेगावाट क्षमताको विद्युत् उत्पादन बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार धुञ्चेग्राङ क्षेत्रको विद्युत् राष्ट्रिय लाइन बिग्रिएको र मर्मतका लागि केन्द्रबाट आवश्यक प्राविधिक जनशक्ति आज बिहानै काठमाडौँब. . .