काठमाडौं, जेठ ४ । वैशाख पूर्णिमा अर्थात् २५६३औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गरेका थिए . . .
काठमाडौं जेष्ठ ४, पूर्व र मध्य तराई भ्रमणपछि केही दिन आराम गर्नुभएका पूर्वराजा ज्ञानेन्द्र परिवार थाइल्याण्ड भ्रमणमा जाने हुनुभएको छ । उहाँ पूर्वरानी कोमल, नातिनीद्वय कीर्तिका र पूर्णिकासहित केही टोली थाइल्याण्ड जान लाग्नुभएको हो । पूर्व युवरानी हिमानी, भान्छे, सुसारे र केही सहयोगीसहितको टोली थाइ�. . .
यलु जोशी काठमाडौँ, जेठ ४ गते । बालबालिका बदलिएका छैनन् तर उनीहरूबाट गरिने हाम्रा अपेक्षा भने बढेका बढ्यै छन् । उनीहरूलाई सानो उमेरमा विद्यालय भर्ना गरिदिनु अनि बढी अपेक्षा राख्नु गलत भएको बालविज्ञहरूको भनाइ छ । शहरी जीवन संयुक्त परिवारबाट सानो परिवारमा बदलिँदै छ । बाबुआमा दुबै कामकाजी त्यसैले कलि�. . .
भउचप्रसाद यादव काठमाडौँ, जेठ ४ गते । सरकारले राजमार्ग वा सडक अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए दश मिनेटभित्र नै अवरोध खुलाउन ‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि, २०७५’ ल्याएको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले राजमार्ग र सड. . .
काठमाडाै, ३ जेठ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। आयोग प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टीतेलमा लिटरमा १ रूपैया घटाइएको छ। नयाँ मूल्य पेट्रोलको १०९.५० र डिजेल/मट्टीतेलको ९७ रूपैयाँ प्रतिलिटर कायम �. . .
पर्सा, ३ जेठ । एकाघरका सहोदर भाइले हानेको गोलीबाट शक्त घाइते दाइको शुक्रबार निधन भएको छ। पर्साको जिराभवानी गाउँपालिका-१ का शेख फारुकको शुत्रकार निधन भएको हो। भाइ शेरामुद्दीनले प्रहरीलाई दिएको प्रारम्भिक बयानका आधारमा दाइले आफ्नी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि गोली हानेको स्वीकार गर�. . .
भरतपुर, ३ जेठ। प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरेको छ । कपिलवस्तु जान लागेका प्रधानमन्त्री चढेको हेलिकोप्टर मौसमको खराबीका कारण अपराह्न ४ः५० बजे अवतरण गरेको हो । उनी ४० मिनेट ब्यारेकमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक�. . .
सिन्धुली, ३ जेठ । आनीहरुलाई बलात्कार गरेको, बेपत्ता पारेको लगाएतका आरोप लागेका रामबहादुर बम्जन शुक्रबार सिन्धुलीमा सार्वजनिक भएका छन् । आफ्नै आश्रम रहेको कनपा ५ को पैरेमा बिहान १० बजेदेखि उनले आफ्ना भक्तजनहरुलाई सार्वजनिक रुपमै आशिर्वाद दिइरहेका छन् । उनको आशिर्वाद लिन भक्तजनहरुको भिड लागेको छ । म. . .
सिरहा, ३ जेठ । स्थानीयहरुको कुटपिटबाट गम्भीर घाइते बरियारपट्टी गाउँपालिका वडा नं.४ सोहपुर निवासी २२ वर्र्षीय अनिस कुमार सिंहाईको उपचारको क्रममा मृत्यु भएको हो । उनकै वडाका तेनुवापट्टी गाउँका विरेक्षण यादब घरमा चोरी गरेको आरोपमा विजुली पोलमा बाँधेर स्थानीयले कुटपिट गरेका थिए । यो घटना वैशाख २८ गते �. . .
दाङ, ३ जेठ। लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही–४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान शुरु गरेका छन् । उनीहरुले वडाका विभिन्न टोलमा पुगेर घरेलु मदिरा, मदिरा उत्पादनका कच्चा पदार्थ र उत्पादन गर्ने भाँडा नियन्त्रणमा लिएर नष्ट गरेका छन् । गाउँघरमा बनाइने मदिराले स�. . .
काठमाडौं, ३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २६ औं मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाउँदै छ । तत्कालीन नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा नेकपाले राजधानी र चितवनको दासढुंगालगायत मुलुकका विभिन्न ठाउँमा क. . .
काठमाडौं, ३ जेठ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको लिखित परीक्षा विवादमा परेपछि मौखिक परीक्षा स्थगित गरिएको छ । लिखित परीक्षामा त्रिविका उच्च पदाधिकारी र राजनीतिक नेतृत्वका आफन्त बढी उत्तीर्र्ण भएपछि त्यसको चर्काे आलोचना हुँदै आएकामा पछिल्लो समयमा मौखिक परीक्षा स्थगित गरिएको हो । अख्तिय. . .