बिराटनगर माघ २८ नेपालका होचा व्यक्ति खगेन्द्र थापा मगर अस्पताल भर्ना भएका छन् । गिनिज बुक अफ दी वल्र्डमा ८ महिना आफ्नो नाम लेखाउन सफल भएका खगेन्द्रको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । उनलाई पोखरा नागाढुंगास्थित फेवासिटि हस्पिटलमा भर्ना गरिएको खगेन्द्र थापा मगर प्रतिष्ठान नेप�. . .
सभापति सुशील कोइरालाको निधनसँगै नेपाली कांग्रेस महाधिवेशनका सम्पूर्ण प्रक्रिया हाललाई स्थगित हुने महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए। महाधिवेशन स्थगितको औपचारिक निर्णय गर्न केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको सिंहले बताए। कांग्रेसको पूर्व निर्धारित निर्वाचन तालिका अनुसार अधिकांश. . .
बिराटनगर माघ २४ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न तहमा नक्कली प्रमाणपत्र बनाएका १२ जना ‘डाक्टर’लाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुमध्ये एकजनाले नेपालबाट एसएलसी र प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र लिएका, भारतबाट प्रमाणपत्र तहको नक्कली प्रमाण पेश गरेका १० जना र भारतबाट प्रवेशि�. . .
माघ २१- सरकार र प्रतिपक्षी नेपाली कांग्रेस तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सोमबार भएको छलफलपछि ब्युँताइएको कार्यदलस्तरमा सीमांकनका विषयमा केही लिखित सहमति हुने र त्यसपछि मोर्चाभित्र पनि समयावधी तोकेर आमहड्ताल र नाकाबन्दी फिर्ता लिने तयारी सुरु भएको छ । मोर्चाका शीर्ष नेतृत्वतहमा पनि ना. . .
काठमाडौ: प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुनमा गर्ने भनिएको भ्रमणबारे छलफलका लागि अर्थमन्त्री विष्णु पौडेल भारत जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री पौडेललाई प्रम ओलीको भ्रमणको तयारीका लागि माघ २५ मा भारत पठाउने निर्णय गरेको हो । 'प्रधानमन्त्रीले निकट भविष्यमा �. . .
मलेखु —चार महिलालाई बिक्री गर्न खोज्नेमध्येका एक सैनिकलाई कानुनबमोजिम कारबाही गर्न र एक महिलालाई पुर्पक्षका लागि थुनामा राख्न धादिङ जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश ईश्वरराज आचार्यको इजलासले अभियुक्त रोल्पा जिल्ला स्युरी गाविस–२ की २५ वर्षीया रचना गुरुङलाई पुर्पक्षका लागि थुन�. . .
चितवन १७ माघ । भरतपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गएराति करिब ११ बजेतिरको समयमा भरतपुर–७ उज्जल टोलमा उक्त घटना भएको हो । स्थानीय ३८ वर्षका त्रिभुवन काफ्लेले श्रीमती जमुना काफ्लेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको चितवनका प्रहरी उपरीक्षक बसन्त कँुवरले जानका. . .
बिराटनगर माघ १३ जापानमा वसोवास गर्दै आएका पूर्वी नेपालका नेपालीहरु पूर्वी नेपाल विकास सहकार्य केन्द्र, जापान नामक संस्थाको गठन गर्दै संगठित भएका छन । मोरङ, विराटनगरका सुभाष लोहनीको अध्यक्षतामा १४ जिल्लाका प्रतिनिधिहरु संयोजक रहने गरि आईतवार आयोजित प्रथम अधिवेशनले १७ सदस्यिय कार्य समिति चयन गरेको . . .
बिराटनगर माघ १२ मोरङको रङ्गेली घटनापछि बन्द भएका जनकपुर बजार, शिक्षण संस्था र सार्वजनिक यातायात आजदेखि पुनःसञ्चालनमा आएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र आन्दोलनरत अन्य सङ्घसङ्गठनबीचको छलफलले आज बन्द शैक्षिक संस्था पुनः सञ्चालन गर्न दिइने निर्णय गरेको मोर्चाका नेता एवम् तमलोपाका धनुषा. . .
लहान माघ १२: जनतान्त्रिक तराई मुक्तिमोर्चा (गोइत समूह)को कार्यकर्ता भन्दै व्यापारीसँग चन्दा सहयोग माग्ने र नदिए अपहरण गरी ज्यान गर्ने धम्की दिएको आरोपमा प्रहरीले सिरहाको लहानबाट एक जनालाई पक्राउ गरेको छ । आफूलाई गोइत समूहका कार्यकर्ता भनी सिरहाको लहान नगरपालिकाका स्थानीय व्यवसायीसँग आर्थिक सहयोग . . .
बिराटनगर माघ ७ दुई दिनदेखि बिग्रिएको देशभरको मौसममा आजदेखि सुधार आउने भएको छ । मौसमविद्हरुले काठमाडौं उपत्यकासहित देशभरको मौसममा सुधार आउने बताएका छन् । दिउँसोबाट पश्चिम र मध्य नेपालमा मौसममा सुधार आउने छ । तर यता विराटनगर लगायत पूर्वी नेपालमा भने भोलिबाट मात्रै मौसममा सुधार आउने छ । अरब सागरबाट र �. . .
भीमदत्तनगर, ७ माघ । माइती नेपाल कञ्चनपुरले दुई दिनमा पश्चिम नाका गड्डाचौकीबाट सात चेलीहरुको उद्दार गरेको छ । मङ्गलबार पाँचजना र बुधबार दुईजना गरी सातजना युवतीको उद्दार गरेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिईन् । उद्दार गरिएकाहरुमा कञ्चनपुरका दुईजना, काठमाडौँंका एक, दाङ एक. . .