२९ भदौ, काठमाडौं । आगामी असोज १० गतेभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ । कात्तिक ३ गतेभित्र वर्तमान राष्ट्रपति डा. रामवरण यादवको विदाइ र नयाँ राष्ट्रपति पनि चयन हुनेछ संविधानसभाले असोज ३ गते साँझ ५ बजे संविधान घोषणा गर्ने समय तय गरेको छ । यससँगै सभामुखदेखि प्रधानमन्त्री र राष्ट्रपतिको . . .
१६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले लामो कपाल पाल्नु तथा मुन्द्रा लगाउने व्यक्तिको स्वतन्त्रता भएको फैसला गरेको छ । साथै लामो कपाल पालेको तथा मुन्द्रा लगाएकै आधारमा कसैलाई पनि पक्राउ गरी कारबाही नगर्न सरकारका नाममा परामादेश जारी गरेको छ । २०६९ फागुन १५ मा महानगरीय प्रहरी परिसर काठमाडौंले लामो . . .
प्रबिन दाहाल काठमान्डौ भदौ ११ महोत्तरीको बर्दिबासमा पार्किङ गरेर राखिएका तीन वटा बसमा आगजनी भएको छ । गए राति बर्दिबास–१ बरगाछी टोलमा पार्किङ गरेर राखिएका बसमा नचिनेका व्यक्तिको समुहले पेट्रोल छर्केर आगो लगाएको हो । आगजनीबाट ना ५ ख ४९९५, ना ५ ख २६९४ र एउटा अनटेष्ट बस जलेर नष्ट भएको छ । आगजनी गरिएका तीन. . .
प्रबिन दाहाल काठमान्डौ भदौ ११ सरकारले गरेको वार्ता आह्वानबारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज जवाफ दिने भएको छ । त्यसका लागि मोर्चामा आवद्ध दलका अध्यक्षहरु सर्लाहीको मलंगवामा भेट्दैछन् । मधेसी मोर्चाका नेताहरुले सरकारले वार्ताको वातावरण नवनाएको बताउँदै आएका छन् । मोर्चाले वार्ताका लाग�. . .
आज गोरखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको छ । बिहान ६ बजेर ७ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएराती राती १२ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प ग�. . .
संयुक्त थरुहट मधेस संघर्ष समितिले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनापछि आन्दोलनका कार्यक्रम खुकुलो पारेको छ । संघर्ष समितिले आन्दोलनमा लाठी लिएर नआउन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन समेत दिएको छ । आज बाँकेको नेपालगञ्जमा पत्रकार सम्मेलन गरी संघर्ष समितिले मध्यान्ह १२ बजेपछि पूर्वपश्चिम राज�. . .
संविधानको विधेयकमाथि संविधानसभामा सुरु भएको सैद्धान्तिक छलफल आज पनि जारी रहेको छ । सैद्धान्तिक छलफलमा सहभागी हुँदै सभासदहरुले संविधानको विधेयकमा देखिएको असन्तुष्टिलाई छलफलबाटै समाधान गर्न सुझाव दिएका छन् । बैठकमा संवाद समितिका सभापतिसमेत रहनुभएका डा. बाबुराम भट्टराईले असन्तुष्ट पक्षका आवाज सं�. . .
आज आठौँ राष्ट्रिय सूचना दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनमा आएको दिन २०६४ साल भदौ ३ गतेदेखि दिवस मनाउन थालिएको हो । दिवस मनाउन थालिएको ८ वर्ष पुगेपनि नागरिकले अझै पनि आफुसँग सरोकार राख्ने विषयको सूचना पाउन सकिन्छ भन्ने नै थाहा पाएका छैनन् । संविधान अन्तर्गतका नि�. . .
भाद्र ३ , - नौ दिन लामो बन्दले आजित भएका दाङका विद्यार्थीहरु बुधबार दिउँसो बन्दको बिरोधमा सडकमै आएर पढेका छन् । घोराहीको तुलसीपुर चोकमा जम्मा भएका विद्यार्थीले विद्यालयलाई बन्दबाट टाढै राख्न माग गर्दै सडकमै अध्ययन गरेका हुन् । विद्यालय पोशाक र कापी किताब बोकेर आएका विभिन्न विद्यालयका विद्यार्थी. . .
काठमाण्डु, ३० साउन-सङ्घीयताको खाकामा असहमत पक्षले विभिन्न स्थानमा जारी बन्द हडतालका क्रममा विद्यालय बन्दका कार्य नगर्न शिक्षा र बालबालिकाका क्षेत्रमा कार्यरत सञ्जालले संयुक्त आह्वान गरेका छन् । विनासकारी भूकम्पले सिर्जना गरेको त्रासद बालमनोविज्ञानबाट भर्खरै मुक्त हँुदैगरेको अवस्थामा बन्�. . .
सुर्खेत, २५ साउन । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । अखण्ड मध्यपश्चिमको माग गर्दै आह्वान गरिएको बन्द हिंसात्मक भएपछि सुर्खेत तनावग्रस्त बनेको हो । आन्दोलनकारीहरुले राजनीतिक दल, नेता र सरकारी कार्यालय�. . .
मध्यपश्चिम फुटाउन नहुने माग राख्दै शुरु भएको आन्दोलनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ । पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काको घरमा तोडफोड गरेपछि उत्पन्न अवस्था नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर आन्दोलनकारीको मृत्यु भएको हो । मृतकको पहिचान भन�. . .