धनुषा, माघ २५ गते । जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गर्नुभएको थियो । उक्त सूचीमा राख्न अधिकाँश प्रक्रिया पूरा भए पनि अझै केही ग. . .
बुटवल, २५ माघ । पश्चिम नवलपरासीमा केहि दिन अघि परपुरुष संग लागेको आरोप लगाउँदै र आफु पनि परस्त्री महिला संग लाग्दै श्रीमतिको हत्या गर्ने श्रीमान् र ससुरा पुर्वक्षका लागि थुनामा कारागार चलान भएका छन ।जिल्लाको वर्दघाट नगरपालिका ४ चिसापानीका २१ ब्र्षिय सुनिल चौधरीले सोही उमेरकी श्रीमति कमला चौधरीला�. . .
दाङ, २५ माघ । दाङमा बिहिरबार बेलुका ५ बजे भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। घटनामा प्रदेश सांसद उत्तरकुमार ओली सहित १४ जना घाईते भएका छन्। लमही–घोराही सडक खण्डको चिसापानीमा बस र कार एक आसपमा ठोक्किदा भएको दुर्घटनामापरी बसमा सवार एक महिलाको घटना स्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी प्रदेश सांसद. . .
सिन्धुलीमा जन्ती बाेकेकाे टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकोे छ । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा बुधबार साँझ ६ः३० बजे दुर्घटना भएकाे हाे । रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ कठोरेबाट काभ्रेपलाञ्चोकको तेमालतर्फ बेहुली लिई आउँदै गरेको बा४ख ९४३८ नं�. . .
जल तथा मौसम विज्ञान महाशाखाका अनुसार देशका मध्य र पश्चिमका अधिकांश स्थानमा पूर्ण बदलीसहित वर्षा र उच्च पहाडी लगायत हिमाली भेगमा हिमपात भइरहेको छ । आज देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । बदलीको र वर्षाको क्रम भोलि पनि रहने जनाइएको छ । पर्सिबाट पश्चिमी भेगमा सुधार हुने र मध्य तथा . . .
काठमाडौं, २४ माघ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिने योजनाका साथ अर्को साता प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आउने भएको छ। चालू आर्थिक वर्षको बजेटमा सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्र�. . .
बिबसी, २४ माघ । विज्ञापनको जगत यसैपनि बढाइचढाइमा आधारित भएको भनिन्छ। तर के अब प्रस्तावित एउटा कानुनले त्यस्ता विज्ञापनलाई अपराधको दायरामा ल्याउन खोजेको हो? प्रस्तावित विज्ञापन कानुनले घुमाउरो ढङ्गले सञ्चार माध्यममाथि अंकुश लगाउने तथा अभिव्यक्ति स्वतन्त्रता उल्लंघन गर्न खोजेको भन्दै आलोचना भइरह�. . .
काठमाडौं, २३ माघ । निजी क्षेत्रको अग्रणी दूरसञ्चार कम्पनी एनसेल खरिदबिक्री बापतको पूँजीगत लाभकर एनसेल र खरिदकर्ता मलेसियन कम्पनी एक्जियटाबाटै असुल्न सर्वोच्च अदालतले बाटो खोलिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको बृहत् पूर्ण इजलासले एनसेल र यससँग जोडिएका कम्पनीका तर्फबाट दा�. . .
काठमाडौँ, माघ २३। सार्वजानिक बिदा समावेश नगरी विसं २०७६ को पात्रो (पञ्चाङ्ग) प्रकाशन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले विसं २०७६ का लागि तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि गरी १३ वटा पात्रो (पञ्चाङ्ग) लाई स्व�. . .
काठमाडौं, २३ माघ । सुन्दा अचम्म लाग्न सक्छ, अस्थायी शिक्षकका लागि लिइएको आन्तरिक परीक्षाका प्रतिस्पर्धी स्थायी शिक्षक। यस्तै भएको छ, शिक्षक सेवा आयोगले लिएको अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने लिखित परीक्षामा। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ, तत्कालीन निम्न माध्यमिक(अहिल�. . .
काठमाडौं, २३ माघ । राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमा भ्रष्टाचारका एक हजार २२९ उजुरी परेका छन्। त्यसमा ९ सय ९ को फछ्र्योट गरिएको छ। केन्द्रमा आएका उजुरीमध्ये आर्थिक वर्ष २०७४-७५ मा थप अध्ययन गरेर प्रतिवेदन तयार पारी एक सय ५८ वटा उजुरीको थप अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ। प. . .
राजविराज, २२ माघ । सप्तरीको डाकनेश्वरी नगरपालिका–१ स्थित बहुविवाह गर्ने एक जोडीलाई जिल्ला अदालतले एक वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलाशले तारेखमा रहेका आरोपितहरु ३४ वर्षीय जयराम साह र उनकी दोस्रो श्रीमती २३ वर्षीया रुवनकुमारी साहलाई सोमबार जनही एक वर्ष कैद सजाय. . .