देशको खबर

अर्घाखाँचीको नरपानीमा बस दुर्घटना, एकै घरका दुई जनासहित १९ जनाको मृत्यु

अर्घाखाँची ।   अर्घाखाँचीको नरपानीमा बुधबार साझ भएको बस दुर्घटनामा परि एकै घरका दुई जनासहित मृत्यु हुनेको संख्या १९ पुगेको छ। दुर्घटनामा परि १७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा र १ जनाको चौराहा अस्पताल प्राली बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्�. . .


भाउजुद्धारा दिल्लीको कोठीमा बेचिएकी एक बालिकाको उद्दार, २ जना पक्राउ

काठमाडौं । मासिक २० हजार रुपैयाँको जागिर लगाइदिने भन्दै भारत लगेर कोठीमा बेचिएकी एक बालिकाको ३ वर्षपछि उद्दार भएको छ । ३ वर्ष अगाडि एक १२ वर्षीया बालिकालाई उनकै आफन्तले भारतमा होण्डा कम्पनीमा जागिर लगाइदिने भन्दै भारत पु¥याएका थिए । भारत पुर्‍याएपछि ती बालिकालाई डर धम्की दिई नयाँ दिल्लीको रानीबागमा . . .


प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट निकालियो

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मङ्गलबार भेन्टिलेटरमा राखिएकोमा आज बिहानदेखि त्यो हटाइएको छ । थापाले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जानकारी दिए ।प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरास�. . .


प्रधानमन्त्री भेन्टिलेटरमा : स्वास्थ्य गम्भीर तर स्थिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गम्भीर तर स्थिर रहेको बताइएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा शल्यक्रियापछि उनको अवस्था स्थिर रहेको अस्पताल स्रोतले जानकारी दिएको। स्वास्थ्य गम्भीर भएपछि प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षमा . . .


एचआइभी सङ्क्रमणको उपचार सेवा नलिँदा अकालमै मर्छन् सङ्क्रमित

एचआइभी सङ्क्रमणको समस्याबारे खुलेर भन्नेहरुले समयमा उपचार पाउँछन् तर समस्या लुकाएर उपचार सेवा नलिनेहरुले अकालमै ज्यान गुमाउँछन् । डडेल्धुरामा गत आर्थिक वर्ष २०७५/०७६ सम्मको विवरणमा गत दुई वर्षको अवधिमा पाँच सङ्क्रमतिले समयमै ‘एन्टी–रेट्रोभाइरल थेरापी’ (एआरटी) सेवा नलिँदा मृत्यु भएको पाइएको छ �. . .


बिरामीलाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी अस्पतालका डाक्टर राेहित झा पक्राउ

ललितपुर – बिरामी महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी अस्पतालका एक जना डाक्टर पक्राउ परेका छन् । बिरामी महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी अस्पतालका डाक्टर रोहितप्रसाद झा पक्राउ परेको ललितपुर प्रहरीले जनाएको छ । सामान्य स्वास्थ्य जाँचका लागि अस्पताल जाँदा यौन दुर्व्यवहा�. . .


एकसय आठ जोडीको विवाह एउटै मण्डपमा हुने

महोत्तरी । यही मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ । माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मङ्सिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण वर कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर सा�. . .


अज्ञात समूहद्वारा पोखरामा वडाध्यक्षको गाडीमा बम विष्फोट

पोखरा, मङ्सिर ९ गते ।  अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज बम विष्फोट गरेको छ । वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २ः०० बजे बम विष्फोट भएको घटनास्थलमा पुग्नु भएका गण्डकी प्रहरी प्र�. . .


वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झना गर्दै आज सतबीज छरिँदै

ललितपुर, मङ्सिर ९ गते । वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झना गर्दै सोमबार हिन्दू धर्मावलम्बीले देशका विभिन्न मठमन्दिरमा सतबीज छरेर बालाचतुर्दशी पर्व मनाइउँदै छन् । आराध्यदेवका रूपमा हेरिने पशुपति क्षेत्रको भागलभुगल र श्लेषमान्तक वनमा सतबीज छरे दिवङ्गतले मोक्ष प्राप्त गर्छन् भन्ने धार्मिक व�. . .


पति पारससँगको सम्बन्ध गोप्य राख्छिन् हिमानी

काठमाडौँ । जतिबेला नेपाली समाजसँग पूर्व राजघरानाको दूरी बढ्दै थियो, त्यही समय पूर्व युवराज्ञी हिमानी शाह दुई हात जोडेर विनय एवं शालिन मुद्रामा सर्वसाधारणमाझ पुग्दै थिइन्।एकातिर राजसंस्थाको अवशान, अर्कातिर श्रीमान पारस शाहसँगको बिग्रँदो सम्बन्ध। यस्तो विषमताका बीच पनि हिमानी सन्तुलित, सौम्य र सौ�. . .


विराटनगरका दुगड पदभार ग्रहण गर्न श्रीमतीसँगै मन्त्रालयमा, सोधे : म्याडम, अफिस कस्तो छ ?

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड बिहीबार राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गरेपछि करिब साढे १२ बजे मन्त्रालय आइपुगे । उनी आफ्नी शोभनालाई साथै लिएर आएका थिए ।उद्योग सचिव यमकुमारी खतिवडा र वाणिज्य सचिव डा. वैकुण्ठ अर्यालले खादा र मालासहित राज्यमन्त्री र उनकी पत्नीलाई स्व. . .


फाल्गुनन्द गाउँपालिका अध्यक्षमा वीरबहादुर भर्सेस वृजहाङ

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिको अध्यक्ष पदसँगै फिदिम नगरपालिका–१ र हिलिहाङ गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि मंसिर १४ मा उपनिर्वाचन हुँदैछ।  फाल्गुनन्दका अध्यक्षमा अमरकुमार नेम्बाङ र फिदिम–१ को वडाध्यक्षमा हर्कप्रसाद मोक्तान तामाङ नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। हिलिहाङ–७ को . . .