देशको खबर

उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्च पेस गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ, पुस १७ गते । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्च पेस गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्च पेस गर्नुपर्ने र खर्चको विवरण नबुझाउने उम्मेदवार तथा दललाई १५ हजार रुपिय. . .


१२ हजार घुस लिँदालिँदै सुपरभाइजर पक्राउ परे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँ–नगर साझेदारी कार्यक्रमको रकम हिनामिना गरेको अभियोगमा तत्कालीन पोखरा उपमहानगरपालिकाका सामाजिक परिचालक अनिला गुरुङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सामाजिक परिचालक गुरुङले गाउँ–नगर साझेदारी कार्यक्रमको रु दुई लाख १२ हज�. . .


भूकम्पपीडितका लागी आएको राहत सामग्री कुहिएपछि वितरण नै नगरी नष्ट

नुवाकोट । नवाकोटका भूकम्पपीडितका लागी आएको राहत सामग्री वितरण नै नगरी नष्ट गर्नु परेको छ । २०७२ बैशाखमा गएको भूकम्पमा प्रभावित भएकाहरूलाई वितरण गर्न आएको ठूलो मात्राको राहत सामग्री पीडितलाई वितरण नै नगरी शुक्रबार नष्ट गरिएको हो। नुवाकोटका पिडितका लागी राहतका सामग्रीहरु २०७२ बैशाख र जेठ महिनामै प्. . .


समानुपातिक नामावलीप्रति असन्तुष्ट जनाउँदै राजपा पार्टी कार्यालय तोडफोड

काठमाडौँ ।  प्रदेशसभाको समानुपातिक नामावलीप्रति असन्तुष्ट जनाउँदै राष्ट्रिय जनता पार्टीको पार्टी कार्यालय शुक्रबार तोडफोड गरिएको छ । प्रदेश समानुपातिकमा आफ्नो नाम नपरेको भन्दै मधेश निजामती कर्मचारी महासंघका पूर्वअध्यक्ष विनोदकुमार सिंहलगायतले बबरमहलस्थित पार्टी कार्यालयको कुर्सी, टेबुल र सू. . .


ट्युसन पढेर फर्कदैं गरेको बालकको ट्रकको ठक्करबाट मृत्यु

सर्लाही । सर्लाहीमा स्कुलबाट ट्युसन पढेर फर्कदैं गरेको बालकलाई ट्रकले ठक्कर दिंदा बालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लखन्देही पुलमा उालाई ट्रकले ठक्कर ठक्कर दिएको थियो । पुलको पूर्वी सीमाना नवलपुर तर्फ ट्रकले ठक्कर दिँदा हरिवन नगरपालिका–४ सासापुरका धु्रवराज न्यौपान�. . .


कांग्रेस प्रदेशसभाका समानुपातिक सांसद (नामसहित)

काठमाडौं । प्रदेशसभाका अन्तरगत समानुपातिकतर्फ नेपाली कांग्रेसले नामावली टुङगो लगाएको छ । शुक्रबार अवेर राती कांग्रेसले निर्वाचन आयोगलाई उमेदवारहरुको सूची समेत बुझाएको छ । यी हुन् कांग्रेसले प्रदेशसभा समानुपातिकमा छानेको उमेदवारको नामः  प्रदेश १ १३ प्रतापप्रकाश हाङमाङ विद्यानन्द चौधरी चन्द्र. . .


को को बने एमालेबाट समानुपातिकतर्फको प्रदेशसभा सदस्य? (सुची सहित)

काठमाडौँ (रासस) । नेकपा (एमाले)ले प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको नामावली निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको एमाले स्थायी कमिटीको बैठले सात वटै प्रदेशमा गरी ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको पार्टीका सचिव प्रदीप ज्�. . .


बैतडी र दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस

दार्चुला । बैतडी र दार्चुला जिल्लामा बिहीबार बिहीबार दिउँसो १ बजेर ३० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेत कार्यालयका प्रमुख रत्नमणि गुप्ताकाअनुसार बैतडी र दार्चुलाको सीमा क्षेत्र गोकुलेश्वरबाट ३० किलोमिटर उत्तर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो . . .


अत्याधिक मात्रामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा वडाध्यक्ष पक्राउ

दीपक भट्ट, रामेछाप । अत्याधिक मात्रामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा डिउटीमा खटिएका ट्राफिक प्रहरीले वडाध्यक्षलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा रामेछाप नगरपालिका वडा नं १ गोठगाउँका वडा अध्यक्ष नरवहादुर क्षेत्री रहेका छन् । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गर�. . .


रिसको झोंकमा आफ्नै पतिको हातका औंला काटी पोलेर खाइन श्रीमतीले

१३ पुस, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भम्के बस्ने ६४ वर्षिय रिसमी महताराले श्रीमानको हातका औंला काटी पोलेर खाएको अभियोगमा पक्राउ परेकी छिन् । बुधबार राती मदिरा सेवन गरी घर आएका श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटी पोलेर खाएको उजुरी परेपछि तुलसीपुर प्रहरीले उक्त मही. . .


आज सुनको भाउ रु ३०० सयले बढ्यो

आज सुनको भाउ रु ३०० सयले बढेको छ । बुधबार छापावाला सुन तोलामा ५५ हजार ३०० रुपयाँ थियो । आज छापावाला सुन ५५ हजार ६०० सय मा कारोबार भईरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलाको ५५ हजार ३०० सय रहेको छ । यस्तै आज चादी तोलामा ७ सय ४५ मा कारोबार भईरहेको छ ।. . .


ओली-दाहाल भेटवार्ता : पार्टी एकताको प्रक्रिया सुरु भएको ठहर

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा दुई अध्यक्षबीच भेटवार्ता भएको हो । चितवनबाट काठमाडौं फर्केपछि माओवादी अध्यक्ष दाहाल ओली निवास बालकोट पुगेका थिए । दुई अध्यक्षबीच डेढ घण्टा चलेको छलफलमा पार्ट�. . .