देशको खबर

यसपटकको निर्वाचन कतिपय ‘हेभिवेट’ नेता पराजित

काठमाडौँ, मङ्सिर २४ गते ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय राजनीतिका प्रभावशाली कतिपय उम्मेदवारहरू पराजित हुनुभएको छ ।  प्रतिस्पर्धात्मक चुनावमा ‘हेभिवेट’ उम्मेदवार पराजित हुनुभएको हो ।  केही शीर्ष नेताहरू जारी मतगणनामा पछि पर्नुभएको छ भने केही निकै टक्करका बीच प्रतिस्पर्धाम. . .


म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका भुपेन्द्रबहादुर थापा बिजयी

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका भुपेन्द्रबहादुर थापा बिजयी भएका छन् ।थापाले २३ हजार ३०८ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्धन्द्धी कांग्रेसका खम्बीर गर्बुजाले २० हजार ९८० मत पाएका छन् । प्रदेशसभा क बाट माओवादीका विनोद केसी र ख बाट एमालेकी नरदेवी पुन यसअघिनै बिजयी भइसकेका छन् ।. . .


बझाङमा बाम गठबन्धन विजयी

काठमाडौं । बझाङमा प्रदेशसभा सदस्यमा कम्युनिष्ट गठबन्धनका उमेदवारहरु विजयी भएका छन् । केही समय अघि सम्पन्न मतगणनामा प्रदेशसभा ‘क’ र ‘ख’ दुबैमा कम्युनिष्ट गठबन्धनका उमेदवारहरु विजयी भएका हुन् । बझाङ ‘क’ मा एमालेका अर्जुनबहादुर थापाले १७ हजार ८६८ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेस�. . .


ट्रिपर दुर्घटनामा दुई म्यादी प्रहरीसहित ३ जनाको मृत्यु

मकवानपुरको भीमफेदी-२ चुनियाँमा भएको ट्रिपर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना म्यादी प्रहरी पनि छन् ।ट्रिपर चालकको पनि मृत्यु भएको र मृतकहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको उत्तरी क्षत्रेमा चुनाव गराएर हेटौंडा फर्किंदै गरेका म्य. . .


डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट

२२ मंसिर, डडेल्धुरा । डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ । शुक्रबार बिहान ९ः३० बजेतिर जिल्लाको पर्शुराम नगरपालिका–१२, कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो ।   विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको इलाका प्रहरी कार्यालय, जोगबुडाले जनाइएको छ । �. . .


रुकुम पूर्वका दुवै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी

रुकुम, रासस । रुकुम पूर्वका दुवै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा क्षेत्र नं क मा आफ्ना प्रतिस्पर्धी नेकाका दूतकुमार पुनलाई तीन हजार २८३ मतले पछि पार्दै नेकपा माओवादी केन्द्रका तेजबहादुर ओली विजयी भए । विजयी ओलीले पाँच हजार ४२७ मत �. . .


आज बिहानै दोलखाको जिरी केन्द्रविन्दु ५ दशमलव २ रेक्टरस्केलको परकम्प

काठमाडौँ, मंसिर २२ – दोलखाको जिरी केन्द्रविन्दु भएर परकम्प गएको छ । शुक्रबार ८ बजेर ३६ मिनेटमा ५ दशमलव २ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ आसपासका जिल्लामा महसुस भएको छ । केन्द्रका अनुसार यो २०७२ सालमा गोरखा केन�. . .


प्रारम्भिक मत परिणाममा बामगठबन्धनको अग्रता

प्रतिनिधि र प्रदेशसभाको पहिलो चराण्मा निर्वाचन भएका जिल्लाको प्रारम्भिक मत परिणाममा बामगठबन्धनले अग्रता कायम गरेको छ । शुक्रबार बिहान सम्मको मत परिणामअनुसार प्रतिनिधिसभातर्फ ३ स्थानमा बाम गठबन्धनले बिजयी प्राप्त गरेको छ भने लोकतान्त्रिक गठबन्धनले खाता खोल्न सकेको छैन । यता प्रदेशसभा तर्फ नेप�. . .


रुकुम पूर्वबाट १६ हजार ९ सय ३४ मत ल्याएर माओवादी केन्द्रकि कमला रोका विजयी

प्रतिनिधिसभा सदस्यका लागि रुकुम पूर्वबाट १६ हजार ९ सय ३४ मत ल्याएर कमला रोका विजयी भएकी छन् । विजयी  भएसंगे माओवादी केन्द्रका उम्मेद्वारले पहिलो खाता खोल्न सफल भएको छ  । उनका निकटलम प्रतिद्धन्दी नेपाली कांग्रेसका हरिशकर घर्तीले ४ हजार ४ सय ६ मत मात्र पाएका छन् ।. . .


स्वतन्त्र उमेदवारी दिएका दीपक मनाङे प्रदेश सभा सांसद निर्वाचित

काठमाडौं । प्रदेश सभातर्फ मनाङबाट राजीव गुरूङ सांसदमा निर्वाचित भएका छन् । गुरूङ १४ सय १० मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्मा गुरूङले १०२० मत ल्याए । राप्रपाका मनाङ जिल्ला अध्यक्ष रहेका दीपक मनाङे भनेर चिनिने गुरूङ निर्वाचनको केही समय अघिमात्रै एमाले प. . .


गोरखामा मतगणना सुरु , मतगणना नसकिएसम्म गोरखामा मदिरा निषेध

गोरखा  । जिल्ला निर्वाचन कार्यालय गोरखाले प्रतिनिधिसभाको मतगणना २ ठाउँबाट सुरु गरेको छ । दुईवटा निर्नाचन क्षेत्र रहेको गोरखामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना २/२ ठाउँमा सुरु गरिएको छ ।  मतगणनाको क्रममा हुन सक्ने अवान्छित घटना हुन नदिन गोरखा सदरमुकाममा मदिराजन्य पदार्थ विक्री वितरणमा रोक ल�. . .


स्याङ्जामा कांग्रेसले ४ बुथ कब्जा गरेको बाम गठबन्धनको आरोप, पुनः मतदानको माग

स्याङ्जा । स्याङजाको चापाकोट नगरपालिकाका चार वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले एकलौटी मतदान गरेको भन्दै बाम गठबन्धनले पुनः मतदानको माग गरेको छ ।शिक्षामन्त्री गोपालमान श्रेष्ठको अगुवाइमा प्रहरी प्रशासन र निर्वाचन कर्मचारीकै मिलेमतोमा बुथ कब्जा गरिएको बाम गठबन्धनकी उम्मेदवार पद्मा अर्यालको �. . .