देशको खबर

देशभरका जेलमा रहेका ५ सयभन्दा बढी कैदीलाई आममाफी दिने तयारी

काठमाडौं, जेठ १४ । सरकारले देशका विभिन्न जेलमा रहेका ५ सयभन्दा बढी कैदीलाई आममाफी दिने निर्णय गरेको छ । गणतन्त्र दिवसको दिन सरकारले ५ सयभन्दा बढी कैदीलाई आममाफी दिने निर्णय गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार नेपालको संविधानको धारा २७६ अनुसार माफी दिन रा�. . .


प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृत फेला

नुवाकोट, जेठ १४ । प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा फेला परेकी छिन् । काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्ष�. . .


अवकाशकालागि नाम दिएका कर्मचारीले नाम फिर्ता लिन पाउने

काठमाडाैं,१४ जेठ ।  स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन सक्ने भएकाछन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कर्मचारीले चाहेको अवस्थामा आवेदन फिर्ता लिन दिने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथ�. . .


बालकृष्ण ढुंगेललाई आम माफीको बिरोधमा द्धन्द्धपीडितको काठमाडौँमा बिरोध

काठमाडौँ । द्धन्द्धकालीन हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुंगेललाई आम माफी दिन नपाइने दावीसहित द्धन्द्धपीडितहरुले काठमाडांैमा बिरोध प्रर्दशन गरेका छन् । हत्याको अभियोग लागेका ढुंगेलजस्ता अपराधिलाई राजनीतिक आवरणको आडमा आम माफी दिन सरकार लागि परेको भन्दै द�. . .


विश्वकै अग्लो धान फल्ने स्थान जुम्लामा धान रोपियो

नेत्र शाही खलङ्गा, जेठ १३ गते । विश्वकै अग्लो धान फल्ने स्थान जुम्लामा कालीमार्सी धान रोपिएको छ । हिमाली जिल्ला जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर ज्युलोमा धान रोप्न सुरु गरिएको हो । दुई हजार आठ सय मिटर अग्लो स्थानमा धान फलेको रेकर्ड गिनिजबुक अफ द वल्र्ड रेकर्डमा कायम छ । यससँगै छुमचौर ज्युलोमा का. . .


अब त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थीलाई एकै दिनमा ट्रान्सक्रिप्ट

काठमाडौँ, जेठ १३ गते । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई एकै दिनमा लब्धाङ्कपत्र (ट्रान्सक्रिप) उपलब्ध गराउनका लागि आजदेखि ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ शुरु गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा आज आयोजित कार्यक्रममा त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले सो प्रण. . .


नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित

काठमाडौं, जेठ १३ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि प्रतिनिधिसभाबाट पारित भएको हो । नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टीले विपक्षमा मत दिएको छ । �. . .


एक भारी दाउरा लगेपछि विद्यालयमा वर्षभरि खाजा

धादिङ, जेठ १३ । विद्यालयमा दाउरा लानुपर्ने त होइन । विद्यालयले दाउरा किन्ने पनि होइन तर थाक्रे गाउँपालिका वडा नं ५ की निरमायाँ तामाङले एक भारी दाउरा विद्यालयमा लागिन् । दाउरा विद्यालयमा लगेपछि उनी खुशी हुँदै भन्छिन्, ‘छोराका लागि यति काम त गर्न सकियो नि ।’ उनका छोरा कक्षा ५ मा भर्ना भएका छन् । विद्यालय�. . .


काठमाडौँमा पनि बर्डफ्लुको सङ्क्रमण देखियो

सरोज ढुङ्गेल काठमाडौँ, जेठ १३ गते । कुखुरा उत्पादनको मुख्य केन्द्र मानिने चितवनमा केही दिन बर्डफ्लुको सङ्क्रमण देखिएको पूर्ण नियन्त्रण नहुँदै राजधानी काठमाडौँमै बर्डफ्लु देखिएको छ । काठमाडौँको तारकेश्वर नगरपालिकाको वडा नम्वर ६ लामावगर र धर्मस्थलीमा पालिएका हाँसमा बर्डफ्लु देखिएको हो । यसअघि पाँ. . .


गोली प्रहार गरी ९ लाख ५० हजार रुपैयाँ लुटियो

कैलाली, जेठ १३ । कैलालीको धनगढी उपहानगरपालिका–२ मेनरोडमै एक जनालाई गोली हानेर उनको साथमा रहेको ९ लाख ५० हजार लुटपाट भएको छ ।आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि अज्ञात समूहले गोली प्रहार भएको हो । उनको छाती र दाहिने हातमा गोली लागेको प्रहरीले जनाए�. . .


सेन्चुरी बैंकको शाखा कार्यालयमा अज्ञात समूहले गोली प्रहार

धनगढी। धनगढीको ट्राफिक चोक नजिकै रहेको प्रदेश नम्बर ७ को राजधानी धनगढीस्थित सेन्चुरी बैंकको शाखा कार्यालयमा गोली प्रहार भएको छ। सेन्चुरी बैंकको शाखा कार्यालयमा बिहान अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। बैंक खुलेपछि पैसा निकालेर बाहिर निस्कँदै गरेका व्यक्तिमाथि गोली प्रहार भएको �. . .


श्रीमान् विदेशमा रहेको बेला श्रीमतीले जन्माइन बच्चा र गरिन् हत्या

कञ्चनपुर, जेठ १३ । नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्तनगरपालिका–१३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन् । गंगाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहेका बेला उनले सन्तोषसँग अनैतिक सम्बन्ध बनाइ शिशुलाई जन�. . .