पहिलो दिन : शैलपुत्री पर्वत अर्थात् शैलकी छोरी भएकीले शैलपुत्री नाम भएको हो । शैलपुत्री पूर्वजन्ममा दक्षकी पुत्री थिइन् र सती नामले प्रसिद्ध भइन् । दुवै जन्ममा शिवसँगै विवाह भयो । दायाँ हातमा त्रिशूल र बायाँ हातमा कमल लिएकी शैलपुत्रीको वाहन वृषभ (साँढे) हो । दोस्रो दिन : ब्रह्मचारिणी ब्रह्म अर्थात�. . .
मुरारी अधिकारी धादिङ, असोज १२ गते । दशैँपर्व नजिकिँदै गर्दा पर्व खर्च जुटाउन त्रिशूली नदीमा मजदुरी गर्न आउने मानिसको सङ्ख्या निकै बढेको छ । गएको सातादेखि त्रिशूली नदीमा बालुवा झिक्न आउने मजदुरको लर्को लाग्न थालेको छ । पर्व मनाउनका लागि नदीबाट बालुवा निकालेर बिक्री गर्ने काममा सयौँ मजदुर टाढाटाढा. . .
काठमाडौं : नेपाली सेनाले निर्माण गरिरहेकाे काठमाडौं तराई/मधेश द्रूत मार्गका लागि विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। नेपाली सेनाको काठमाडौं तराई मधेश द्रूतर्मा सडक आयोजनाकोले प्रोजेक्ट म्यानेजमेन्ट एक्सपर्ट, वरिष्ठ एडभाइजरलगायतका विभिन्न पदका लागि दरखास्त मागेको हो। योग्य उम्मेदवारले �. . .
काठमाडौं । नेपालीको महान् चाड बडादसैं आइतबार सुरु भएको छ। पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरिन्छ। नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार, यसवर्ष घटस्थापना र विजयादशमीका दिन टिकाका दुवै साइत १०.३५ बजे छ। घटस्थापनाका लागि शास्त्रीय विधिविधानअनुसार शुभम�. . .
राजविराज : धरौटी राख्न ५० हजार नभएपछि बालकसहित एकजोडी कारागारमा थुनिएको छ। सप्तरी जिल्ला अदालतको तोकेको धरौटी राख्न नसक्दा सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का एकजोडी ८ महिने बालकसहित शुक्रबारदेखि कारागारमा थुनिएका छन्। सुरेन्द्र खंग र उनकी श्रीमती २५ वर्षीया भगमन्तीदेवि खंगलाई कारागार पठाइएक�. . .
काठमाडौँ । ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएको छ। आक्रमणबाट गम्भिर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध कार्यक्रम गर्दै आइरहेको नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुर चौविसकोठ. . .
विराटनगर । पछिल्लो समय सहकारी संस्थाहरु प्रबिधि मैत्री हुन थालेका छन् । त्यही प्रबिधिलाई पछ्याउँदै आएको एउटा सहकारी हो विराटनगर १५ मा रहेको जागरुक बचत तथा ऋण सहकारी संस्था । मजदुर परिवारलाई लक्षित गरि शुरु भएको जागरुक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११ औ बार्षिक साधारण सभाको अवसरमा मोवाईल एप्सको सम. . .
काठमाण्डौ – शनिबारदेखि हिजोअस्तिभन्दा धेरै पानी पर्ने मौसमविदले बताएका छन् । मनसुन सक्रिय भएकाले देशभरिकै आकाशमा बादल लागि हिजोअस्तिको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भए पनि तर लगातार पानी पर्ने सम�. . .
काठमाडौं। आगामी आइतबार घटस्थापनाको दिनबाट सुरु हुने दसैंका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) थालनी गरेको छ । शुक्रबार बिहानैदेखि नयाँ नोट लिन जानेहरूलाई र अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्�. . .
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दशैँ, तिहार, नेपाल सम्बत् र छठको अवसरमा यही असोज २९ गते बृहद् चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । हरेक वर्ष नेकपाले गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो । नेक�. . .
काठमाडौं असोज ११ , जापानमा रोजगारीका लागि शुक्रबारदेखि अनलाइन आवेदन खुलेको छ। जापान जान चाहने इच्छुक व्यक्तिले अनलाइनमार्फत अवोदन दिन पाउनेछन्।शुक्रबार सुरु भएको अनलाइन आवेदन असोज १६ गतेसम्म दिन पाइनेछ। जापान फाउन्डेसनका अनुसार इच्छुक सबैले आवेदन दिन पाए पनि जापानिज रोजगारीका लागि एक हजार जना�. . .
काठमाडौँ- बैंक अफ काठमाडौंका पूर्व सिइओ अजय श्रेष्ठसहित तीनजना शुक्रबार पूर्पक्षका लागि जेल चलान भएका छन् । पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र रामप्रसाद ओलीको संयुक्त इजलाशले बैंकिङ कसुरमा श्रेष्ठसहित तीन जनालाई थुनामा राख्ने आदेश दिएको हो । श्रेष्ठसँगै सोही बैंकका कर्मचारी सुरेन्. . .