देशको खबर

राष्ट्रिय धान दिवस : धान चामल निर्यातका ती स्वर्णिम दिन

काठमाडौँ, १५ असार । कुनै जमाना थियो तराईमा हिउँद लागेपछि नदीका डुंगाहरू, बलयगाडाहरू लाम लागेर भारततिर धान लैजान्थे । हरेक गाउँमा धानका भारतीय गल्लावालाहरू कात्तिकतिरै डेरा जमाएर बस्थे । तराईका हरेक गाउँ पञ्चायतमा २/४ ओटा राइसमिलहरू हुन्थे, जहाँबाट चामल समेत भारत जान्थ्यो । रातभरि ती राइसमिलहरूको टु. . .


एसईई नतिजाको कारण चन्द्रागिरीमा एक किशोरीले गरिन् आत्महत्या

काठमाडौं , १४ असार । काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्वु दुरसञ्चार नजिकै एसईई परिक्षाको नतिजाको कारण शनिबार दिउँसो एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका –७ घर भई चन्द्रागिरी १२ बलम्वु दुरसञ्चार श्री बलम्बु माविबाट यस वर्ष एसईई परिक्षा दिएकी सदीक्ष. . .


उर्लावारीको शनम शाक्य हत्या प्रकरणसँग जोडिएको३३ केजी सुन प्रकरण: तीन न्यायाधीशले बुझाए स्पष्टिकरण

काठमाडाैं, १४ असार । ३३ किलो सुन तस्करी र शनम शाक्य हत्या प्रकरण मुद्धामा न्यायाधीशहरुले अनुचित प्रभावमा परेर आदेश गरेको भन्दै न्याय परिषद् तानिएका तीन न्यायाधीसले स्पष्टीकरण पेस गरेका छन् । उच्च अदालतका न्यायाधीशहरू थीरबहादुर कार्की, साधुराम सापकोटा र उमेश सिंहले न्याय परिषदमा आफै उपस्थित भएर प्र�. . .


सर्लाहीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक श्रमिक घाइते

सर्लाही, १४ असार । सर्लाहीको लालबन्दीमा गोली चलेको छ । अज्ञात मान्छेको गोली प्रहरबाट एक जना श्रमिक घाइते भएका छन् । शनिबार दिउँसो साढे १२ बजे वडा नं. १ नवलपुरमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा सोहि वडा बस्ने ३० वर्षिय जयनाथ महतो घाईते भएका हुन । महतो सोही वडामा मन्दिर निर्माणको काम गरिरहेको समयमा नम. . .


भयावह बन्दै मेयर-उपमेयर विवाद, नगर र गाउँसभा प्रभावित

जनकपुर,१३ असार । पछिल्लो समय मेयर र उपमेयर विवादको कारण प्रदेश २ का केही नगर र गाउँसभा नै प्रभावित भएको छन्। जनप्रतिनिधिबीचको विवादले कार्यालयले दिने सेवा समेत प्रभावकारी हुन सकेको छैन। मेयर र उपमेयरसहित जनप्रनिधिकै विवादका कारण महोत्तरीको गौशला, औरही र रामगोपालपुरको नगरसभा हुन सकेको छैन। गौशाला �. . .


करिश्मा ३ जीपीएसहित उत्तीर्ण

काठमाडौँ, १२ असार ।  अभिनेत्री करिश्मा मानन्धर एसईई परीक्षामा ३ जीपीए नम्बर सहित उत्तिर्ण भएकी छन्। २०७५ सालमा उनले एसईई परीक्षा दिएकी हुन्। तीन दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्। उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्�. . .


एसईईको नतिजा एनटीसी मोबाइलबाट थाहा हुने

काठमाडौं  नेपाल टेलिकमले सदा झैं २०७५ सालको एसईई परीक्षाको नतिजा सहज रुपले थाहा पाउनका लागि विभिन्न सेवाहरु उपलब्ध गराएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसईई पछि संकेत नम्बर (सिम्बोल नम्बर) टाइप गरी १६०० मा सन्द�. . .


बेलायतमा विश्वकप क्रिकेट , नेपालमा सट्टेबाजी गर्ने एक जना पक्राउ परे

चितवन, असार १२ गते ।  विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर घर भई भरतपुर महानगरपालिका–३ मा कोठा भाडामा लिई बस्ने ३३ वर्षीय मुकेशकुमार शाह रहेको छ । भाडामा बस्ने कोठाबाट रु तीन लाख ४५ हजार ५६ सहित मङ्गलबार राति प्रहर. . .


एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाण्डौ, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशन गर्ने निर्णय गर्न दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । बैठकले निर्णय गरेपछि नतिजा सर्व. . .


त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच

काठमाडौ, १२ असार ।त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच भएको खुलेको छ । मानविकी संकायअन्तर्गत अर्थशास्त्र विषयको स्नातकोत्तरको ‘गोल्ड मेडल’ बिक्री भएको हो । परीक्षामा फेल भएका सुरेन्द्र कोइरालाले परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीलाई आर्थिक प्रभावमा पारी गोल्ड मेडल हा. . .


रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाको कारण हिमाली आँधी : प्रतिवेदन

 काठमाडौं,११ असार । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर दुर्घटनामा खराब मौसमलाई नै मूख्य कारण ठहर गरिएको छ । १५ फागुन २०७५ मा ताप्लेजुङको पाथिभराबाट काठमाडौंका लागि उड्ने क्रममा एयर डाइनेस्टीको ‘९एन–एएमआई–एसएस३५० बी ३ इ’ हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनापछि सरका�. . .


महिलाले विवाहको प्रस्ताव नमान्दा ६ बर्षीया छोरी अपहरण, रेष्टुरेन्टबाट उद्धार

बुटवल असार ११ । अपहरणमा परेका ६ वर्षीय एक नाबालिकालाई प्रहरीले दुई दिनपछि सकुशल रुपमा उद्धार गरेको छ ।रुपन्देही तिलोत्तमा नगरपालिका–१२ की एक महिलाले विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै उनकी ६ वर्षीया छोरी सावित्री थापालाई दुई दिनअघि अपहरण गरिएको थियो । अपहरणमा परेको सूचना पाएपछि प्रहरीले खोजत. . .