काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफलपश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएको बताइएको छ । यता सभामुख कृष्णबहादुरमाथि संसद . . .
काठमाडौँ, असोज १४ गते । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०आँै मुलुक अष्ट. . .
नेपालीको महान पर्व दशैं अन्र्तगत आज तेश्रो दिन मुलुकभरका देवी मन्दिरमा चन्द्रघण्टाको पूजाआजा गरी मनाइदैछ । देबी मन्दिरहरुमा पुजा गर्नेहरुको बिहानै देखि भीड लागेको छ । राजधानीका गृहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, नेपालगंजको बागेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्�. . .
काठमाडौं-आर्थिक वर्ष २०७५/०७६ मा करीव चार हजारभन्दा बढी निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । राष्ट्रिय किताबखाना (निजामती) का निर्देशक राजेन्द्र पराजुलीले चार हजार २९८ जना कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जानकारी दिए । आव शुरु भएको ६० दिनभित्र सवै भदौ २८ गतेसम्म सम्पत्ति विवरण बु�. . .
नारायण काफ्ले काठमाडौँ, असोज १४ गते । एक वर्षअघि २०७५ साउन २२ गतेदेखि नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा विचाराधीन छ । १४ महिनादेखि विचाराधीन विधेयक प्रतिनिधिसभाको समितिमा अहिले पनि दफाबार छलफलकै क्रममा छ । संविधानको व्यवस्था अनुसार मौजुदा ऐन परिमार्जनका लागि ल्याइएको विधेयकका केही विषय�. . .
दार्चुला । भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ । चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती बढाएको हो । तीनवटा कुकुरसहित १७ भारतीय सेनालाई नेपालको टाटागाउँमा गस्ती गरिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन् । ‘हामी घोडा चढेर तिब्बततर्फ जा�. . .
काठमाडौँ । वर्षेनी दशैँका बेला यात्रुलाई हावाईजहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैँ आउन एक महीनाअघि नै हवाईजहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा दशैँको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्ने गरी भाडा असुल्ने गरेका छन् । महँगो टिकटसमेत पाउन यात्रुल�. . .
सिबी अधिकारी काठमाडौँ, १३ असोज (रासस) । वर्षेनी दशैँका बेला यात्रुलाई हावाई जहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैँ आउन एक महिनाअघि नै हवाइजहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा दशैँको मौका छोपेर निजी हवाईकम्पनीले यात्रुको ढाड सेक्नेगरी भाडा असुल्ने गरेका छन् । म�. . .
काठमाडौं, १३ असाेज : दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुने भएकाे छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदैछ। खानेपानी मन्त्रालयले शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी नेपाललाई खुला दिसामुक्त राष्ट्र घो. . .
काठमाडौं । आजदेखि देशका विभिन्न भागमा मौसममा केही सुधार देखिए पनि कतिपय स्थानमा भने अझै सामान्य बदलीको अवस्था रहेको छ । मौसम पूर्वानुमान महाशाखाले देशका कतिपय स्थानमा आउँदो बुधबारसम्म नै सामान्य बदली हुन सक्ने जनाएको छ । आगामी २४ घण्टामा कतिपय स्थानमा मेघ गर्जन र चट्याङको समेत खतरा भएकोले सामान्य सत. . .
काठमाडौ । सरकारले दशैँको मुखमा बीपी राजमार्गमा दस्तुर संकलनको काम सुरु गरेको छ। बढ्दो सवारी चापका कारण सडकको अबस्था जीर्ण बन्दै गएपछि सरकारले मर्मत गर्नका लागि बीपी राजमार्गमा दस्तुर उठाउन थालेको खबर आजको समाचारपत्र दैनिकमा मधुसूदन रायमाझीले लेखेका छन्। सडक विभागअन्तर्गतको सडक बोर्डले तीनपटक त�. . .
काठमाडौं । नेपालीको महान चाड बडादशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै छ। ब्रहमचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ। ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्�. . .