काठमाडौं, १६ मङ्सिर । नेपाली विमानलाई आफ्नो भुमिमा उड्न प्रतिबन्ध लगाउने गरी कालोसुचीमा राखेको युरोपियन युनियन ईयुले त्यसलाई पुनः निरन्तरता दिएको छ । ईयुको हवाई क्षेत्रसँग सम्बन्धित ६, ६ महिनामा हुने बैठकले कालोसुचीमा राख्ने निर्णयलाई निरन्तरता दिएको हो । ईयुले सन् २०१३ देखि नेपालको हवाई सुरक्ष�. . .
काठमाडौँ, १५ मङ्सिर । जडीबुटी बस्ने झापाकी १९ वर्षीया भावना गुरूङको आज रहस्यमय ढङ्गबाट मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित टुसाल बस्ने सर्लाही जानकीनगरका सञ्जीव लोप्चनको कोठामा अचानक बेहोस भएकी भावनाको उपचारका लागि नेपाल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएक�. . .
काठमाडाैँ, १५ मङ्सिर । द भ्वाईस अफ नेपालमा पछिल्लो दिन थप प्रतिस्पर्धा बढ्दै गएकाे छ । दर्शककाे मन जित्दै गएकाे द भ्वाईसमा जतिजति प्रतिस्पर्धि कम हुँदै गएका छन् द भ्वाईस उसैगरी सङ्गगीतकाे तरङ्गमा डुब्दै छ । यस हप्ता कोच दिपका लोकप्रिय गितहरुले रङ्गीने छ नेपाली संगितक आकाश, प्रमोद खरेलको आवाजमा झुम्�. . .
काठमाडौँ, मङ्सिर । मानिसले त एकसय पटक भन्दा बढी समय रक्तदान गरेको समाचार आउने गर्छ तर ककुरले पनि दर्जनौं पटक रक्तदान गरेर धेरैको ज्यान बचाएको सुन्दा अचम्म लाग्न सक्छ । आजको गोरखा दैनिकले यसबारे पहिलो पृष्ठमै समाचार लेखेको छ । समाचारमा भनिएको छ–कुकरको मानिसको जस्तो रक्त समूह हुँदैन । त्यसैले एउटा कुकर. . .
काठमाडौँ, १५ मङ्सिर। महिला हिंसाविरुद्ध संयुक्त राष्ट्रसंघीय विशेषदूत डुब्रभ्का सिमोनोभिचले निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा राष्ट्रसंघले अनुगमन गर्ने बताएकी छन् । निर्मला प्रकरणबारे सरकारी अधिकारीसँगको भेटमा के कुरा भयो भन्ने प्रश्नमा उनले भनिन्, ‘यस मामलामा थप जानकारीका लागि अनुरोध �. . .
काठमाडौँ, १५ मङ्सिर । राजधानीको मित्रनगरमा ड्राइभरले रिस फेर्ने नाममा आठबर्षीय बालकको ज्यान लिएको खुलेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । गेस्ट हाउसका मालिक प्रवीण कुँवर र आठ वर्षीय छोरा प्रयाससँग बदला लिने नाममा बालकको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । मालिकको फोन आएपछि केह�. . .
काठमाडौं, १५ मङ्सिर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक नहुँदै विवाद सुरु भएको छ । टुंगो लागिसकेको प्रदेश सदस्यको नामावलीमा शीर्ष नेताले आफूअनुकूलका नेताको नाम थप्ने र काट्न थालेसँगै स्थायी कमिटीका सदस्यको दबाबका कारण सो नामावली सार्वजनिक हुन नसकेको हो ।गत. . .
काठमाडौं, १५ मङ्सिर । काठमाडौं–तराई मधेस जोड्ने छोटो दूरीको द्रुत मार्ग (फास्ट ट्र्याक) निर्माणको विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाबीच मनमुटाव सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनामा आवश्यक सहयोग र समन्वय गर्नुपर्नेमा सरकारका मन्त्रीबाटै बखेडा निस्कएको हो । फास्ट ट्र्याक. . .
काठमाडौैँ मङ्सिर १४ – कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका निम्ति सरकारलाई दबाब दिने उद्देश्यले पोस्टर टाँस्दै हिँडेका १२ जनालाई प्रहरीले पक्राउ परेको छ। सामाजिक अभियन्ता प्रितम सुवेदीसहित भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनी लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरुल. . .
चौतारा, रासस । जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले अभियुक्तबाट पीडितलाई रु ७० हजार क्षतिपूर्ति भराउनेसमेत फैसला गरेको श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए । . . .
सल्यान, मङ्सिर १४ गते । जिल्लाको वनगाड कुपिण्डे नगरपालिकाका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत पाँच महीनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको हो । नगरपालिकाका प्रमुख र उपप्रमुखबीच भएको विवादका कारण हालसम्�. . .
काठमाडौँ, मङ्सिर १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । भेटवार्तामा राष्ट्रपति का. . .