देशको खबर

अपहरणको आरोपमा आठ जना पक्राउ

काभ्रे -२२ भदाै ।  अपरणमा संलग्न रहेको आरोपमा धुलिखेल नगरपालिका–५ चौकोटबाट प्रहरीले बिहीबार आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१ का २३ वर्षीय दीपक भुजेल, नमोबुद्ध नगरपालिका–१० का ४० वर्षीय राजन घोरासैनी, जिल्ला सर्लाही घर भई बनेपा बस्ने २६ वर्षीय कृष. . .


पारस र हिमानी एउटै मञ्चमा : छुट्टाछुट्टै आए, ‘सी यू’ भन्दै बिदा भए

गाेरखा, २१ भदाै । पालुङटारको व्यस्त वजार ठाँटीपोखरी नजिकैको विद्यालयमा भवन उद्घाटनसहित वक्ताहरुले पुनर्निर्माण लगायतका विषयमा गम्भीर भनाई राखिरहे पनि सहभागी धेरैको ध्यान भने पारस र हिमानी शाहतर्फ थियो । मञ्चको बीच भागमा कोमल शाह र उहाँको बायाँतर्फ पारस र दायाँतर्फ हिमानी बसेका थिए । कुनै बेला पारस �. . .


त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय तोडफोड

काठमाडौं भाद्र २१: त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षा शास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले विहिबार उपकुलपतिको कार्यालय तोडफोड गरेका छन्। स्नातकोत्तर तह र शिक्षक सेवा आयोगको परीक्षाको मिति जुधेकोले त्रिविको परीक्षा सार्न अनुरोध गर्दै आन्दोलनमा उत्रेका विद्यार्थीले तोडफोड गरेका. . .


अमेरिकी डलरको मूल्य ११५ रुपैयाँ ११ पैसा पुग्यो

बिराटनगर भदौ २१ , निरन्तर बढदो रहेको अमेरिकी डलरको मूल्य आज बिहिबार ११५ रुपैयाँ ११ पैसा पुगेको छ। नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले निर्धारण गरेको डलरको बिक्रीदर हालसम्मकै उच्च हो। राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर भने ११४रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ। भारतीय रुपैयाँ डलरको तुलनामा कमजो�. . .


पेट्रोलियम पदार्थको मूल्य बढ्यो , यस्तो छ नयाँ मूल्य

काठमाडौं भदौ २१  । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  नेपाल आयल निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्ने गर्छ । बुधबार रातिबाट लागु हुने गरी पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ र एलपीजी ग्यासमा २५ रुपैयाँ बढाएको छ । पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय �. . .


१० वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

काठमाडौं भदौ २० । ललितपुरमा १० वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन्  ।  बाडेगाउँस्थित सम्बन्ध विच्छेद भइसकेकी श्रीमतिपट्टिकी १० वर्षीया छोरीलाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको परिसर ललितपुरका डीएपी नरेन्द्र चन्दले बताए । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी चन�. . .


स्विट्जरल्यान्ड सरकारले नेपाललाई २ अर्ब १२ करोड रुपैयाँ बराबरको अनुदान प्रदान गर्ने

काठमाडौं भदौ २० । स्विट्जरल्यान्ड सरकारले नेपाललाई २ अर्ब १२ करोड रुपैयाँ बराबरको अनुदान प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सुरक्षित आप्रवासन परियोजनको तेस्रो चरण कार्यान्वयनबाट प्राप्त हुने १ करोड ८१ लाख २१ हजार स्विस फ्रान्क (२ अर्ब १२ करोड २७ लाख ५८ हजार रुपैयाँ) नेपाल सरकारले स्विकार गर्ने भए�. . .


सक्कली भनेर बिक्री गर्न ल्याएको सुन नक्कली भएपछि…

काठमाडौं, भदौ २० गते । सुन तस्करले सक्कली भनेर बिक्री गर्न ल्याएको सुन नक्कली भएपछि घटनाले अर्कै मोड लिनपुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विशेष सुराकीको आधार मङ्गलवार बिहान नागढुङ्गाबाट दुई किलो सुनसहित छ जनालाई पक्राउ गरेको थियो तर दिउँसो प्रहरी परिसर कार्यालय टेकुमा आयोजित पत्रक�. . .


नेपाल आयल निगमद्वारा ग्यासको मूल्य बढाउने तयारी

काठमाडौँ, भदौ २० गते । नेपाल आयल निगमले एल.पी ग्यासको घाटा कम गर्न व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिने ग्यासको मूल्य बढाउने तयारी गरेको छ । दुई रङको सिलिण्डिर लागू गरी रातो रङको घरायसी प्रयोजनका लागि वितरण गर्ने र नीलो रङको व्यावसायिक प्रयोजनका लािग प्रयोग गर्न दिने तयारी भएको निगमले जनाएको छ । मङ्�. . .


सरकारको काम कारबाही प्रभावकारी नतिजा दिन मन्त्रीको हरेफेरको तयारी

काठमाडौं, २० भदाै ।  नेकपाले कार्यसम्पादनमा राम्रो नतिजा दिन नसक्ने आफ्ना मन्त्रीको हरेफेरको तयारी गरेको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ–सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको भनि चौतर्फी रुपमा  आलोचना बढेपछि कार्यसम्पादन राम्रो गर्न नसक्ने मन्त्रीहरुको हेरफेर तयारी भएको हो । नेकपा अध्�. . .


सरकारले स्थानीय तहलाई आफैं कर्मचारी राख्न नदिने

काठकाडौँ, २० भदौ । सरकारले स्थानीय तहलाई आफैं कर्मचारी राख्न नदिने स्पष्ट पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहलाई आफैं कर्मचारी राख्न दिन नसकिने प्रष्टयाउनु भएको हो । सबै स्थानीय तहमा एउटै मापदण्डको कर्मचारी परिचालन गर्नुपर्ने भएकाले पनि स्थानीय तहलाई नै �. . .


नेपाल खुला विश्वविद्यालयमा खुल्यो एलएलबीको आवेदन

काठमाडौं भदौ १९ । नेपाल खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय अन्तर्गत कानुन विषयमा ३ वर्षे स्नातक (एलएलबी)का लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले शैक्षिक सत्र २०७५–०७६का लागि भर्ना आह्वान गरेको हो । जुनसुकै विधामा स्नातक उत्तीर्ण वा सो सरह भएकाले दिन पाउने व्यवस्थापन तथा कानुन संकाय�. . .