देशको खबर

भक्तपुरमा आज विहान सिलिन्डर बम विस्फोट

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा अज्ञात समूहले आज विहान सिलिन्डर बम विस्फोट गराएको छ । दुवाकोटको काठमाडाँै मेडिकल कलेजनजिकै राप्रपाका नेता माधव खत्रीको घरअगाडि विहान करिब ३ बजे ठूलो आवाज आउने गरी सिलिन्डर बम विस्फोट भएको खत्रीले जानकारी दिए । बम विस्फोट हुँदा खत्रीको घरका आ�. . .


बिनाअनुमति अवैध रुपमा सञ्चालनमा रहेका बोर्डिङ स्कुललाई कारबाही गर्ने तयारी

महेन्द्रनगर (धनुषा), वैशाख २८ गते  । धनुषामा बिनाअनुमति अवैध रुपमा सञ्चालनमा रहेका बोर्डिङ स्कुललाई कारबाही गर्ने तयारी गरिएको छ । जिल्ला शिक्षा कार्यालय धनुषा, प्याब्सन, एनप्याब्सन, अभिभावक, पुस्तक व्यवसायी सम्मिलित बैठकमा जिल्लामा सञ्चालित बिना अनुमति अवैध रुपमा सञ्चालित बोर्डिङ स्कुललाई शुद्ध�. . .


राप्रपाका उम्मेदवार मृत अवस्थामा फेला

बनेपा, वैशाख २८  । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृत अवस्थामा फेला परेका छन् । धुलिखेल नगरपालिका–१२ निवासी वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङ आफ्नै घरमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवी. . .


स्थानीय तहको निर्वाचनका लागि आज मतदाता परिचयपत्र वितरण

भक्तपुर । आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी खटिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेशकुमार राईले भक्तपुरका ७८ वटा मतदानस्थलमा रहेका १९१ वटा मतदान केन्द्रमा कर्मचारी खटाइ सकिएको बताउनुभयो । मतगणना नसकेसम्म कर्मचारी मतदान केन्द्रमै खट. . .


एमाले र माओवादी केन्द्रबीच झडप हुँदा एमाले कार्यकर्ताको मृत्यु

दोलखा । गएराति दोलखामा नेकपा एमाले र नेकपा  एक एमाले कार्यकर्ताको मृत्यु भएको छ भने एक घाइते भएका छन् । प्रमुख जिल्ला अधकिारी यज्ञराज बोहाराका अनुसार झडपका क्रममा माओवादीको कुटपिटबाट एमालेका कार्यकर्ता ३५ वर्षीय कुलबहादुर तामाङको मृत्यु भएको हो । उनी एमालेको वडा सदस्य उम्मेद्वार गोरे तमाङका छोरा ह�. . .


काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ट्रक आज बिहान त्रिशूली नदीमा खस्यो

चितवन । काठमाडौँबाट हेटौँडातर्फ जान आउँदै गरेको ट्रक आज बिहान ७ बजेतिर इच्छाकामना गाउँपालिका–४ लेवाटारमा पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ट्रक करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो । सो क्रममा . . .


कलेजो प्रत्यारोपण सम्बन्धी सेमिनार सम्पन्न

काठमाडौं बैशाख २७ , वि.एल.के. सुपरस्पेसियलिटी अस्पतालको आयोजनामा  कलेजो प्रत्यारोपण सम्बन्धी एक दिने सेमिनार सम्पन्न भएको छ ।  लिभर ट्रान्सप्लान्ट विभागमा निर्देशक प्रा.डा. संजय सिंह नेगीले करिव १०० जना सहभागीलाई लिभर ट्रान्सप्लान्ट सम्बन्धी लेक्चर दिनुभएको थियो । विश्वमा भएका विभिन्न रोगहरुमध्ये �. . .


उपप्रधानमन्त्री विजय कुमार गच्छदार सहित दुई मन्त्रीले सपथ लिए

काठमाडौं-  उपप्रधानमन्त्री विजय कुमार गच्छदार सहित दुई मन्त्रीले सोमबार पद तथा गोपनियताको सपथ लिएका छन्। उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री गच्छदार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  जितेन्द्रनारायण देव र भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले शीतल निवासमा एक समार�. . .


माग पुरा नभए संघीय समाजवादी फोरम नेपालले मधेसमा चुनाव हुन नदिने

वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिएको संघीय समाजवादी फोरम नेपालले मधेसमा भने चुनाव हुन नदिने दाबि गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमार्फत मधेसका माग पुरा नभएसम्म मधेसमा चुनाव हुन नदिने चेतावनी बताएका छन् । �. . .


जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु, नौ जना घाइते

चन्द्रौटा । कपिलवस्तुमा गएराति जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु र नौ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका डेबरादेखि बहादुरगन्ज आउने क्रममा सवारी जिप पल्टिँदा डेबरा निवासी ३७ वर्षीय पप्पु पासीको दुर्घटनास्थलमा मृत्यु भएको हो । युपी ५५ टि ०४९५ नम्बरको भारतीय जिप राति ९ बजे जन्ती ल. . .


नमुना निर्वाचन: मेयर देखि उपमेयर उठ्दै, सुरक्षामा तिन दर्जन स्काउट

देश भरि चुनावि माहोलको समयमा काठमाण्डौंको एक ए लेभल स्कुलमा समेत चुनाव लागेको छ । वैशाख ३१ गते हुने चुनावलाई लक्षित गरि स्कुले विधार्थीहरुलाई समेत स्थानिय चुनावको बिषयमा अनुभुति होस भनेर काठमाण्डौंको बोद्ध टुसाल स्थीत जेवियर इन्टरनेश्नल स्कुलमा अाज चुनाव हुने भएको छ । यता स्कुलका विद्यार्थीहरु तिन. . .


मतपत्रमा भोट हाल्ने तरिका जानिराखौ (भिडियो)

https://www.youtube.com/watch?v=jAv8qDQ_pbk   भिडियो : निर्वाचन आयोग. . .