देशको खबर

अब प्रदेशबाटै स्मार्ट लाइसेन्स

काठमाडौं, १९ भदाै । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाइसेन्स वितरण गर्ने तयारी बढाएको छ । विभागले एकद्वार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको काम समेत प्रदेश कार्यालयलाई दिने गरी का�. . .


सर्वोच्चको आदेशमा रिहा भएका प्रकाण्ड फेरि पक्राउ !

काठमाडौं, १९ भदाै । सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत नुवाकोटको रोहवरमा रिहा भएका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरि पक्राउ परेका छन् ।   सर्वोच्चको आदेशलगगत्तै उनलाई जिल्ला अदालत नुवाकोटको गेटबाटै प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध भोजपुरमा पनि मुद्दा रहेकाले प्रहरी�. . .


काठमाडौंका यी ६ स्थानमा फ्रि वाईफाई चलाउन पाइनेछ

काठमाडौं । काठमाडौंको हनुमान ढोका, पशुपतिनाथ, स्वयम्भु, बौद्धलगायतका ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा फ्रि वाईफाई सेवा सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाले आईतबारदेखि हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, बालाजु बाईसधारा उद्यान र शंखपार्कमा फ्रि वाईफाई सेवा सूरु गरेको हो । वर्ल्ड लिंकको साझेद. . .


पहिरोले पुरिँदा एकै घरका ३ बालबालिका बेपत्ता

सल्यान,१८ भदाै । सल्यानको बागचौर नगरपालिका–१२ ओख्रेनीमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जना बालबालिका बेपत्ता भएका छन् । ओख्रेनीको बालाराम डाँगीको घर पुरिँदा उनकी ८ वर्षीया छोरी ललिता डाँगी, ५ वर्षीय छोरा दीपक डाँगी र ४ वर्षीया छोरी मेनुका डाँगी बेपत्ता भएको बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथो�. . .


गरिखानेको कथा : तिते करेलाको व्यावसायिक खेतीबाट लाखौँ आम्दानी

भैरहवा, भदौ १७ । तिते करेलाको व्यावसायिक खेतीबाट रूपन्देहीका किसानले लाखौँ आम्दानी गरेका छन् । बर्सेनि अर्बौं रुपियाँको तरकारी भारतबाट आयात भइरहेको अवस्थामा रूपन्देहीको शुद्धोदन गाउँपालिका–३ सियाभारका लक्ष्मण अधिकारी र सोही गाउँका प्रकाश खनालले तरकारीमा स्वदेशमै आत्मनिर्भर बन्न सकिने नमुनासमे�. . .


गेष्ट हाउसमा प्रेमिकाको हत्या गरेर प्रेमी फरार

काठमाडौं भदौ १७ । काठमाडौंको वसुन्धारास्थित एक गेष्ट हाउसमा प्रेमिकाको हत्या गरेर प्रेमी फरार भएका छन् । काठमाडौं प्रहरीले घटना भएको २ दिनपछि मात्रै जानकारी पाएको छ । यही भदौ ७ गते वसुन्धारास्थित स्पीड गेष्ट हाउसको कोठा नम्बर १०१ मा धादिङका १८ वर्षीय लक्ष्मी परियार र २२ वर्षीय अनिल परियार श्रीमान्–�. . .


मोटरसाइकल दुर्घटनामा हवल्दार भट्टको मृत्यु

कञ्चनपुर भदौ १७ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक गए राति मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीका सहायक हवल्दार भीमदत्तनगरपालिका–१८ खैरभट्टी घर भएका अन्दाजी ३२ वर्षीय हरिश भट्टको मृत्यु भएको छ । कैलालीको टिकापुरबाट से२प ९६६९ नं को मोटरसा�. . .


चिकित्सकको आन्दोलन :आज देशैभरीका अस्पतालका ओपिडी बन्द

काठमाडौं भदौ १७ । नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याइएको मुलुकी संहिताका केही बुँदामा असहमति जनाउँदै संशोधनको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उक्त ऐनमा भएका विवादित दफा तथा उपदफाहरुमा संशोधन गर्ने प्रतिवद्धता यसअघि नै सरकारले जारी गरे पनि भदौ १५ सम्म संशोधन प्रक्रि. . .


आज भगवान् श्रीकृष्णको आराधना गरी श्रीकृष्ण जन्माष्टमी मनाइदै

सरोज आचार्य ललितपुर, भदौ १७ गते । भदौ कृष्ण अष्टमीका दिन आइतबार(आज) भगवान् श्रीकृष्णको आराधना गरी श्रीकृष्ण जन्मोत्सव मनाइँदैछ । द्वापर युगमा पिता वासुदेव र माता देवकीको कोखबाट भगवान् विष्णुको अवतारको रूपमा यसै दिन उहाँको जन्म भएको मानिन्छ । कर्म गर फलको आशा नगर भन्ने कृष्णवाणी मनन योग्य छ । सूर्य य�. . .


बोक्सी भन्दै बुहारलीले गरिन सासूको हत्या

दाङ, १६ भदाै । दाङको तुलसीपुरमा बुहारीले बोक्सीको आरोपमा सासुको हत्या गरेकी छिन् । प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेर तुलसीपुर उपमहागनरपालिका ९ बेलुवा निवासी ६९ बर्षकी सासु खोपी रावतलाई हत्या गरेको आरोपमा साईली बुहारी दंगीशरण गाउँपालिका ३ हेकुली निवासी ४० बर्षकी टंकी रावतलाई सार्वजनिक गरेको �. . .


चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा, यस्तो छ आन्दोलनको कार्यक्रम !

काठमाडौं भदौ १५। नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याइएको मुलुकी संहिताका केही बुँदामा असहमति जनाउँदै संशोधनको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उक्त ऐनमा भएका विवादित दफा तथा उपदफाहरुमा संशोधन गर्ने प्रतिवद्धता यसअघि नै सरकारले जारी गरे पनि भदौ १५ सम्म संशोधन प्रक्रि. . .


बिम्स्टेकको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण

काठमाडौँ, रासस । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण भएको छ । राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा केही बेरघि बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका रा�. . .