काठमाडौँ, ६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग ललितपुरमा कार्यरत चार जनालाई नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उर्तीण गराइदिने भन्दै सेवाग्राहीसँग पैसा लिने प्रहरी नायब निरीक्षक श्रीराम तिवारी, खर. . .
काठमाडौं । तत्कालीन एमालेका तर्फबाट ४५ जना ‘नेपाल कम्युनिष्ट पार्टी’को केन्द्रीय सदस्यका लागि मनोनीत भएका छन् । तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार रातभरमा ती नाम चयन गरी मनोनित गरेका हुन् । तत्कालीन एमालेबाट २४१ र माओवादी केन्द्रबाट दुई सय केन्द्र. . .
काठमाडौँ । किराँत राईहरूको संस्था किराँत राई यायोख्खाले प्रदेश नं. १ लाई ‘किराँत प्रदेश’ प्रदेश नामाकंरण गर्न विभिन्न दबाब अभियानहरू सञ्चालन गर्दे आएको छ । यसैक्रममा शनिवार किराँत राई विद्यार्थी सङ्घ यलखोम राज्य समन्वय समितिले ‘१ प्रदेश, किराँत प्रदेश’ लेखिएको टि–सर्ट सार्वजनिक गरेको छ । यायोख्खा. . .
धनुषा, जेठ ६ । जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा एक विद्यार्थी मृतावस्थामा फेला परेका छन् । जनकपुरको भानुचोकस्थित मिथिला मन्टेश्वरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय धीरेन्द्र साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जनकपुर उपमहानगरपालिका–१५ कु�. . .
काठमाडौं, जेठ ६ – कुकुरले टोकेपछि खोप नलगाउँदा वैशाखमा चारजनाको ज्यान गएको छ । रेबिजका कारण चारजनाको ज्यान गएको हो । कुकुरको टोकाइलाई सामान्य रुपमा लिँदा बिरामीको ज्यान गएको सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो । कुकुरको टोकाइपछि बिरामी धेरै ढिलो गरी उपचारमा जाँदा जोखिम हुने . . .
सिन्धुली, जेठ ५ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । लप्से निवासी ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको शुक्रबार हत्या गरेका हुन् । गोलेले खाना पस्कने पन्युले झटारो हान्दा पन्यु सुपरानीको टाउकामा गाडिएको र घटनास्थलमा न. . .
सप्तरी, ६ जेष्ठ । मनसुन आउन झण्डै एक महिना भन्दा बढी समय अझै बाँकी नै छ । यद्यपी शुक्रवार राती चुरे क्षेत्रमा भएको सामान्य बर्षासँगै सप्तरीको सुन्दरी खोलामा बाढी आयो । सप्तरीको कन्चनरुप नगरपालिका ३ बरमझिया स्थित दलित बस्तीलाई डुवायो । बाढीका कारण करिब ५० घरधुरी रहेको राम तथा सदा टोलका बासिन्दाको जनजी�. . .
रामबहादुर थापा(रासस): बागलुङ, जेठ ५ । प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुस्ताङको मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय छन् । मुक्तिनाथ दर्शनले मनोकांक्षा पूरा हुने विश्वासमा वर्षेनी ठूलो सङ्ख्यामा भारतीय तीर्थयात्री मुक्तिनाथ आउने गर्छन् । भारतीयहरु मुक्तिनाथलाई पवित्र तीर्थस्थल. . .
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको सेमेष्टर प्रणालीलाई दिगो बनाउनुपर्नेमा शिक्षासेवीले जोड दिएको छन् । त्रिविले शुक्रबार भक्तपुरमा आयोजना गरेको ‘सेमेष्टरको स्तरीकरणः अनुभव सटासाट एवं रणनीतिक निर्माण’ विषयको कार्यशाला गोष्ठीका सहभागीले सेमेष्टर प्रणालीलाई विद्यार्थीको जीवनोप. . .
काठमाडौं, ५ जेठ– ल्याटिन अमेरिकी मुलुक क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा १ सय १० जना भन्दा बढीको मृत्यु भएको छ । क्युबाको सरकारी बोइङ ७३७ विमान हवानाको होजे मार्टी अन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित १ सय १६ जना थिए ।क्युबाका समाचार माध्यमका अ�. . .
ओखलढुंगा, ५ जेठ । पढाइलाई उमेरले छेक्दैन भन्ने सन्देश ओखलढुंगाकोे सुनकोशी गाउँपालिका ८ की ३१ वर्षीया हेमकुमारी बस्नेतले दिनुभएको छ ।उहाँले विद्यालयस्तरको शिक्षा लिन गर्न आफ्नी छोरीसँगै एउटै कक्षामा भर्ना भएर यस्तो सन्देश दिनुभएको हो । बस्नेत १३ वर्षीया छोरी दुर्गादेवीसँगै जगतजननी आधारभूत विद्य. . .
सर्लाही, ४ जेठ । कबिलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवमाथि दुव्र्यवहार भएको छ । हिजो कार्यालयमा काम गरेर बसिरहेका श्रीवास्तवलाई सर्लाही क्षेत्र नम्बर–३, प्रदेश ख का प्रदेश सभा सांसद सञ्जयकुमार यादवले कार्यकक्षमा थुनेर दुव्र्यवहार गरेका हुन् । प्रदेश सांसद यादवले आफ्न�. . .