देशको खबर

विद्यालय शिक्षकको तलब अब महिनैपिच्छे भुक्तानी गरिने

सरकारले विद्यालय शिक्षकको तलब अब महिनैपिच्छे भुक्तानी गर्ने निर्णय गरेको छ । तलब वितरण प्रणालीलाई चुस्त बनाउन तथ्यांक प्रविधिको प्रयोग गर्ने तयारी भएको खबर कारोबार दैनिकमा छ । यसअघि चौमासिक रूपमा तलब वितरण गर्दा व्यवस्थापन सजिलो र व्यवस्थित भए पनि मासिक भुक्तान प्रणालीमा एकरूपता ल्याउन मासिक तलब�. . .


जिप दुर्घटनामा चार जनाको मृत्यु

पाल्पा, २५ माघ । पाल्पाको दोभान गाविस–४ श्रीडा“डामा सोमबार राति भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा दोभान– २ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्र्षीय मीनबहादुर थापा र ४२ वर्षीय हरिप्रसाद रानाको मृत्यु भएको स्थानीयवासी यमप्रसाद पौडेलले बताउनुभयो । दुर्घटन. . .


एसिड प्रहारबाट गम्भीर घाइते भएकी तुलसीको उपचारको क्रममा मृत्यु

माघ २४, २०७३- एसिड प्रहारबाट गम्भीर घाइते भएकी नवलपरासी गैंडाकोट नगरपालिका–५ की २७ वर्षीया तुलसी सापकोटाको उपचारको क्रममा केहीबेरअघि भैरहवामा मृत्यु भएको छ । प्रहरीका अनुसार, बुटवल उपमहानगरपालिका–६ स्थित मेरी डियन होटेलको कोठा नम्बर १०३ मा बसेकी सापकोटालाई सुनील कोइरालाले एसिड प्रहार गरि गम्भीर घ. . .


स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव

नेपाल सरकारले निर्वाचन आयोगलाई स्थानीय निर्वाचनको तयारी गर्न पत्राचार गरेलगत्तै आयोगको आइतबार बसेको बैठकले स्थानीय निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव सरकारलाई पठाएको छ।  आयोगले आगामी २०७४ जेठ १ मा पहिलो र जेठ २० गतेदेखि दोस्रो चरणको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको हो।  आयोगले नेपाल सरकारल�. . .


नवजात शिशु चोरी गर्ने महिला प्रहरीद्वारा सार्वजनिक

पर्सा । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट नवजात शिशु चोरी गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले आज आप्mनै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी बच्चा चोरी गरेको अभियोगमा पक्राउ परेकी पर्साको बेलवा–९ निवासी लालसादेवी साहला�. . .


सिके राउतलाई तत्काल रिहा गर्न मानवअधिकारवादीको आग्रह

काठमाडौं ।नेपाल मानवअधिकार संगठन (हुरोन) ले वक्तव्य जारी गर्दै सिके राउतलाई तत्काल रिहा गरि वार्ता गर्न आग्रह गरेको छ । मानवअधिकार संगठनका अध्यक्ष अधिवक्ता इन्द्रप्रसाद अर्यालले संगठनका तर्फबाट शुक्रबार नै निकालिएको वक्तव्यमा सिके राउत ‘मधेसको अधिकारका लागि आन्दोलन गरिरहेका’ व्यक्ति भनिएको छ । . . .


पतिबाट जिउँदै जलाइएकी २३ वर्षीया अनिसा खटिकको उपचारका क्रममा मृत्यु

नेपालगन्ज- पतिबाट जिउँदै जलाइएकी नेपालगन्ज–१२ निवासी २३ वर्षीया अनिसा खटिकको उपचारका क्रममा मृत्यु भएको छ। घरायसी विवादका क्रममा २६ वर्षीय राजेन्द्र खटिकले मटीतेल छर्केर पत्नीको शरीरमा आगो लगाएका थिए। माघ ६ गते बेलुका मदिरा सेवन गरी घर आएका पतिले टुकीमा रहेको मटीतेल छर्केर आगो लगाएपछि अनिसा गम्भिर. . .


नेपाल ईन डाटा नामक वेबसाईट सार्वजनिक

       माघ १८¸ २०७३- हालै स्थापना भएको विकास उद्यमी संस्थाले   “Nepal in Data” नामक वेबसाईट सार्वजनिक गरेको छ । यो वेबसाईट ओपन डाटा र तथ्यांकहरुको संग्रह हो । यसमा सन् १९५० देखि हालसम्मको नेपालको विकाससँग सम्बन्धि विविध तथ्यांकलाई पहुँचयोग्य बनाई बुझ्न सरल र खोज्न र तुलना गर्न सजिलो हुनेगरि एकै स्थानमा राखिएको �. . .


बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

बैतडी, माघ १७ सलेना गाविसकी महिलालाई बलात्कार गरेको आरोपमा यहाँका एक प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुदर्शन मावि लिखोडाका प्रअ सलेना गाविस–२ मलिकुलका ५२ वर्षीय रामबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक धर्मानन्द भट्टले जानकारी दिनुभयो । अभियुक्त चन्दल�. . .


फागुन १४ गते स्ववियु निर्वाचन

काठमाडाैं, माघ १६ त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिविले स्ववियु निर्वाचनको लागि फागुन १ गतेदेखि सुरु हुने गरी  निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद नि. . .


कक्षा ११ र १२ को वार्षिक परीक्षाको समयतालिका आज सार्वजनिक

काठमान्डौ , माघ १६ राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षाको समयतालिका आज सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार आगामी वैशाख १० गतेदेखि वैशाख २२ गतेसम्म कक्षा १२ को परीक्षा हुनेछ । त्यस्तै वैशाख २४ गतेदे�. . .


मीरा राईले जितिन् नेसनल ज्योग्राफिकको ‘साहसी वर्ष व्यक्ति’

विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयर २०१७ मा अल्ट्रा म्याराथन धाविका मिरा राई विजयी भएकी छन्। विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा उनी अनलाईन भोटिमार्फत पहिलो भएकी  नेशनल जोग्राफीले जनाएको छ। विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै �. . .