देशको खबर

रुपन्देहीमा खाना पकाउँदै गरेका मजदुरमाथि बुटवलमा गोली प्रहार

बुटवल (रासस) । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मा  बेलुका एक व्यक्तिमाथि गोली प्रहार भएको छ । जिल्लाको दक्षिण क्षेत्र मर्चवार कोटहीमाई गाउँपालिका– १ घर भएका अन्दाजी ४१ वर्षीय रामकेश धवललाई तिलोत्तमा नगरपालिका– ५ मणिग्राममा अज्ञात समूहले गोली प्रहार गरेको हो । स्थानीय एक व्यक्तिको घरमा दिनभ. . .


विद्यार्थीलाई बलात्कार गर्ने शिक्षकलाई ६ वर्ष कैद

चितवन । विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा शिक्षकविरुद्ध चितवन अदालतले ६ वर्ष कैद फैसला सुनाएको छ । १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मकवानपुर कैलाश १० घर भएका ३० वर्षीय सोनामसिं गुरुङलाई अदालतले उक्त कैद फैसला सुनाएको हो । न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले बुधबार ६ वर्ष कैदसँगै प. . .


एमाले/माओवादी एकता आज,पार्टी र सरकारको नेतृत्व आलोपालो

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज पार्टी एकताको घोषणा हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिलाई दुवै पार्टीका माथिल्लो निकायले अनुमोदन गरेका छन् भने एमालेले आज आकस्मिक केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ । एमालेले केन. . .


पेट्रोलियम पदार्थको मूल्य बढ्याे

काठमाडौं, ३ जेठ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बुधबार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुप. . .


एमाले र माओवादीबीच पार्टी एकता भोलि नै

काठमाडौं, २ जेठ । सत्तारुढ एमाले र माओवादी केन्द्रबीच बिहीबार पार्टी एकताको विधिवत घोषणा हुने भएको छ ।बुधबार अपरान्ह बसेको एमाले स्थायी समिति बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले भोलि बिहीबार पार्टी एकता हुने सहमति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सहमति गरिएको जानक�. . .


नगर प्रमुखमाथि आक्रमण गर्ने बिप्लव समूहका कार्यकर्ता पक्राउ

भक्तपुर । मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने मुख्य योजनाकार कुशल बोगटीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा गत वैशाख ८ गते मध्यपुर थिमि नपाका नगरप्रमुख श्रेष्ठलाई सांघातिक आक्रमण गरी घाइते बनाउने मुख्य योजनाकार नेकपा बिप्�. . .


मलमास सुरु, नव विवाहित दम्पत्तिले अलग बस्नुपर्ने

काठमाडौं, जेठ २ । हरेक तीन वर्षमा एक पटक आउने अधिक मास, मलमास अथवा पुरुषोत्तम मास शुरु भएको छ । जेठ ३० गतेसम्म रहने यसअवधिमा हिन्दु धर्मालम्बीहरु पूजापाठ, भगवद् भक्ति, व्रत, जप र योग आदि धार्मिक काय गर्दछन् । यस समयमा गरिएको धार्मिक कार्य अरु कुनैपनि महिनामा गरिएको पूजापाठ भन्दा दश गुना फलदायी हुने मान्. . .


अपडेट : बेपत्ता भएको मकालु एयरको जहाज बाजुरामा भेटियो , चालक दलका सदस्य सकुशल

काठमाडौं । सुर्खेतबाट हुम्लाका लागि उडेको केहीबेरमै बेपत्ता भएको मकालु एयरको जहाज बाजुरामा भेटिएको छ । बिहान ६ बजेर ५५ मिनेटमा सिमिकोटमा अवतरण गर्नुपर्ने जहाज बाजुरा पुगेको थियो । त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बाजुरामा भेटिएको जानकारी दिए । नदीको किनारमा आपत्कालिन अवतरण ग. . .


सुर्खेतबाट हुम्लाका लागि उडेको जहाज बिहानदेखि सम्पर्कविहीन

काठमाडौं । सुर्खेतबाट हुम्लाका लागि उडेको जहाज बिहानदेखि सम्पर्कविहीन भएको छ । बिहान ६ बजेर ५५ मिनेटमा सिमिकोटमा अवतरण गर्नुपर्ने जहाज अहिलेसम्म पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । हुम्ला प्रहरीले दिएको जानकारीअनुसार अहिले त्यस जहाजलाई खोज्न नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ । मकाल�. . .


आफ्नो शरीर आफ्नै हक, अब बिहे नगरेपनि बच्चा

काठमाडौं, २ जेठ । संसारभरका महिला अधिकारकर्मीले दशकौंदेखि उठाउँदै आएको मुद्दा हो–आफ्नो शरीर आफ्नै हक । जुन यौन तथा प्रजनन हकमा विद्यमान पितृसत्ताको नियन्त्रणविरुद्ध कडा चुनौति हो । पश्चिमका धेरै मुलुकमा यही मुद्दामा उभिएर चलेको आन्दोलनले महिलालाई बिबाह नगरेपनि बच्चा जन्माउन पाउने हक छ । बिबाह गरे�. . .


७९ वर्षीया वृद्धालाई बलात्कार गर्ने पुर्पक्षका लागि थुनामा

पर्वत, जेठ २ । अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारमा आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ का २० वर्षीय शंकर परियार पर्वत जिल्ला अदालतको आदेशमा मंगलबार थुनामा परेका हुन् । पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश ध्रुवप्रसाद सापकोटाको इजलासले मंगलबार परियारला�. . .


फौजदारी अभियोग लागेका सांसद ‘स्वतः निलम्बन भएको मानिने

काठमाडौं, २ जेठ  । फौजदारी अभियोग लागेका सांसद निलम्बन हुने भएका छन् । एमाले र माओवादीबीच सहमति भएपछि प्रतिनिधिसभा नियमावलीमा फौजदारी अभियोग लागेका सांसद ‘स्वतः निलम्बन भएको मानिने’ प्रावधान थप हुने भएको हो ।यसअघि, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले फौजदारी अभियोग लागे सांसदका रुपमा कुनै काम गर�. . .