कञ्चनपुर भदौ १७ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक गए राति मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीका सहायक हवल्दार भीमदत्तनगरपालिका–१८ खैरभट्टी घर भएका अन्दाजी ३२ वर्षीय हरिश भट्टको मृत्यु भएको छ । कैलालीको टिकापुरबाट से२प ९६६९ नं को मोटरसा�. . .
काठमाडौं भदौ १७ । नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याइएको मुलुकी संहिताका केही बुँदामा असहमति जनाउँदै संशोधनको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उक्त ऐनमा भएका विवादित दफा तथा उपदफाहरुमा संशोधन गर्ने प्रतिवद्धता यसअघि नै सरकारले जारी गरे पनि भदौ १५ सम्म संशोधन प्रक्रि. . .
सरोज आचार्य ललितपुर, भदौ १७ गते । भदौ कृष्ण अष्टमीका दिन आइतबार(आज) भगवान् श्रीकृष्णको आराधना गरी श्रीकृष्ण जन्मोत्सव मनाइँदैछ । द्वापर युगमा पिता वासुदेव र माता देवकीको कोखबाट भगवान् विष्णुको अवतारको रूपमा यसै दिन उहाँको जन्म भएको मानिन्छ । कर्म गर फलको आशा नगर भन्ने कृष्णवाणी मनन योग्य छ । सूर्य य�. . .
दाङ, १६ भदाै । दाङको तुलसीपुरमा बुहारीले बोक्सीको आरोपमा सासुको हत्या गरेकी छिन् । प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेर तुलसीपुर उपमहागनरपालिका ९ बेलुवा निवासी ६९ बर्षकी सासु खोपी रावतलाई हत्या गरेको आरोपमा साईली बुहारी दंगीशरण गाउँपालिका ३ हेकुली निवासी ४० बर्षकी टंकी रावतलाई सार्वजनिक गरेको �. . .
काठमाडौं भदौ १५। नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याइएको मुलुकी संहिताका केही बुँदामा असहमति जनाउँदै संशोधनको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उक्त ऐनमा भएका विवादित दफा तथा उपदफाहरुमा संशोधन गर्ने प्रतिवद्धता यसअघि नै सरकारले जारी गरे पनि भदौ १५ सम्म संशोधन प्रक्रि. . .
काठमाडौँ, रासस । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण भएको छ । राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा केही बेरघि बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका रा�. . .
काठमाडौं भदौ १५। निर्मला पन्तको बलात्कारपछि भएको हत्या र त्यसको अनुसन्धानलाई लिएर आन्दोलन मत्थर भइनसक्दै कञ्चनपुरमा फेरि अर्की किशोरी बलात्कृत भएकी छन् । बेल्डाँडी गाउँपालिकामा बिहीबार राति किशोरी बलात्कृत भएकी हुन् । पीडितले इलाका प्रहरी कार्यालय, बेल्डाँडीमा दिएको जानकारी अनुसार उनीमाथि साम. . .
जनकपुरधाम १५ भदौ। प्रदेश २ सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकाको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले श्रीकृष्ण जन्माष्टमीका दिन आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । अघिल्ला वर्षहरुमा देशैभर दिइने विभिन्न पर्व तथा अवसरहरुको बिदा कटौतीमा परेपछि प्रदेश सरकार आफैंले निर्. . .
काठमाडौँ, भदौ १५ गते । पछिल्लो चार महिनामा ११८ जना बालिका बलात्कृत भएका छन् । केन्द्रीय बालकल्याण समितिले २०७४ साल चैतदेखि २०७५ असारसम्म सञ्चारमाध्यममा प्रकाशमा आएका बालअधिकार हननका घटनालाई समेटेर तयार गरेको प्रतिवेदनमा यस्तो तथ्य पाइएको हो । प्रतिवेदन अनुसार बालिका बलात्कार भएका घटनामध्ये १४ जना . . .
काठमाडौं भदौ १५ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा जारी छ । सम्मेलनको दोस्रो तथा अन्तिम दिन आज काठमाडौं घोषणापत्र जारी गरी सम्मेलन सकिदै छ । त्यसअघि आज विहान सहभागी सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा प्रधानम�. . .
लक्ष्मण दर्नाल काठमाडौँ, भदौँ १५ गते । नेपालमा मोटरसाइकल चढ्नेको सङ्ख्या अन्य सवारी साधनको तुलनामा अत्यधिक बढेको छ । दर्ता भएका सवारी साधनमध्ये ७८ प्रतिशत मोटरसाइकल छन् । यातायात व्यवस्था विभागका अनुसार नेपालमा ३२ लाख २१ हजार ४३ वटा सवारी साधन छन । जसमध्ये २५ लाख ३० हजारवटा मोटरसाइकल दर्ता छन् । पछि�. . .
काठमाडौं (रासस) । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्र साझा संस्कृतिको अटुट बन्धनबाट जोडिएको बताएका छन् । यहाँ शुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलनको उद्घाटन समारोहमा मन्तव्य दिँदै उनले हिमालय पर्. . .