काठमाडौं, १० साउन । चिकित्सा शिक्षा सुधारको माग राख्दै १५ पटकको अनसनमा रहेका डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच बिहीवार भएको भनिएको ९ बुँदे सहमतिमा पुन समस्या उत्पन्न भएको छ । सरकार र केसी पक्षको वार्ता टोलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ९ बुँदै सहमति भएको भनिएको थियो । सो सहमति �. . .
काठमाडाैँ, १० साउन । पहिलोपटक प्रधानमन्त्री हुँदा विभिन्न मन्त्रालय फुटाएका प्रधानमन्त्री ओलीले पुनः मन्त्रालय फुटाएका छन् । सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएको हो । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाउने निर्णय गरेको हो । �. . .
१० साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको स�. . .
काठमाडौं, १० साउन । डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रिएका चिकित्सक र प्रहरीबीच झडप भएको छ । विहीवार शिक्षण अस्पतालबाट आन्दोलनरत चिकित्सकको टोली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार तर्फ जान खोजेपछि प्रहरीले रोकेको थियो त्यसक्रममा चिकित्सक र प्रहरीबीच सामान्य झडप भएको छ । केही चिकित्सक. . .
बनेपा, रासस । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ साफिनो सामुदायिक वनको जंगलमा आज बिहान यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन् । भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खस्दा २८ जना यात्रु घाइते भएको जिल्ला प्रह�. . .
काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बुधबार राति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । मृतकमध्ये एकजनाको मात्र सनाखत भएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेश थापाका अनुसार उद्धार कार्य जारी छ । पहिरोमा परी केही बेपत्ता भएका छन् । कतिजना बेपत्ता भएका हुन् यकिन नभएको थापाले बत�. . .
काठमाडौं, साउन १० । २६ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गएको छ । डा. केसीलाई तत्काल आइसीयूकक्षमा लैजानुपर्ने चिकित्सकहरुले बताएका छन् । उनको शरीरमा ग्लुकोजको मात्रा कम भएको र सेतो रक्तकोषिकासमेत कम भएको डा. लक्ष्मण भुसालले जानकारी दिए । शरीरमा ग्लुकोज�. . .
काठमाडौं । पदभन्दा नैैतिकता ठूलो हो । जसलाई पटक–पटक राजनीतिक दलका नेताले पुष्टि गर्दै आएका छन् । नेपाली राजनीतिमा कमै देखिने नैतिकता पछिल्लो समय कानून मन्त्री शेरबहादुर तामाङले देखाएका छन् । तर, उनी पहिलो पात्र भने होइनन् । आलोचनापछि आत्मग्लानी महसुस गरेर राजीनामा दिने प्रधानमन्त्री र मन्त्रीको सं�. . .
रसुवा (रासस) । गएरातिको वर्षासँगै आएको पहिरोले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको हो । सो आसपासका घरमा राति बास बसेका १२ जना घाइते भएका र उनीहरुको उपचार ट. . .
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ६ सय ८० ग्राम सुनसहित विमानस्थल प्रहरीले दुईजना थाइ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुथमस जकपारनीकुल र मिस प्रिमियम डेजाहो काची रहेका छन् । उनीहरु थाइ ऐयरको टिजी ३१९ नम्बरको फ्लाइटबाट बैंकक हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल. . .
काठमाडौं । दुवैले अडान कायम राख्दा सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता असफल भएको छ । सरकार र केसी पक्षबीच आज दुई पटक भएको वार्ता चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्नुपर्ने बुँदामा गएर अड्किएको हो । पहिलो चरणको वार्तामा केसी पक्षले संशोधनका विषय प्रस्तुत गरेपछि सरकारी वार्ता टोलीले परामर्शका ल. . .
भरतपुर । भरतपुरमा अटो रिक्सा चालक र प्रहरीबिच झडप भएको छ । महानगरपालिकाको निर्णय विरुद्ध केन्द्रीय बस टर्मिनल चोकमा आन्दोलनमा उत्रिएका अटो रिक्सा चालकमाथि प्रहरीले गोली चलाएको छ रिक्सा चलाकहरुको आन्दोलनले झडप उग्र भएपछि प्रहरीले भीड नियन्त्रण गर्न हवाई फायर गरेको हो । आन्दोलनकारीले एक मोटरसाइकलम�. . .