गौशाला, जेठ २४ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका हुँदै भारततर्फ तस्करी गर्न लागेको रु २४ लाखको सुनचाँदीसहित सशस्त्र प्रहरीले गएराति एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– ४ विश्वकर्मा चोक बस्ने २४ वर्षीय दीपेन्द्र ठाकुर रहेको सशस्त्र प्रहरी बल सी�. . .
काठमाडौं, २४ जेठ । राजपा नेपालले प्रदेश नम्बर २ को सरकारबाट हट्ने निर्णय गर्ने भएको छ । जेठ २५ गतेदेखि सुरु हुने पार्टीको राजनीतिक समितिको बैठकबाट यस्तो निर्णय लिइने पार्टीका महासचिव एवम् प्रदेश सभा सदस्य मनिष सुमनले बताए । उनले भने, ‘पार्टीको राजनीतिक समितिको बैठक बस्दैछ । त्यसमा यो निर्णय लिइनेछ ।. . .
प्रतीक्षा खनाल/राजेन्द्र नापित काठमाडौं, जेठ २३ । नेपालमा मनसुन यसै सातादेखि सक्रिय हुने मौसमविद्हरुले अनुमान गरेका छन् । यसै साता भित्रिने अनुमान गरिएको मनसुनमा लगभग १५ सय मिलिमिटर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका सबै भू–भागमा सरदर वर्षा हुने अनुमान पनि विभागले गरेको छ । गत व. . .
पोखरा जेठ २४ । फेवातालमा डुबेर बेपत्ता भएका रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका बस्ने १८ वर्षीय सुप्रिल लामा १० दिनपछि मृतावस्थामा भेटिएका छन् । यही जेठ १३ गते पाँच जना साथीसँग फेवातालमा आफैं डुङ्गा चलाएर घुमिरहेको अवस्थामा अचानक चट्याङ पर्दा डुङ्गाबाट खसेर बेपत्ता भएका लामाको शव आज अपरा�. . .
काठमाडौँ जेठ २४ । नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र बुधबारबाट विधिवत् रूपमा नेपाल कम्युनिस्ट पार्टी ( ने क पा)मा रूपान्तरण भएका छन् । निर्वाचन आयोगको बुधबार बसेको बैठकले विधिवत् रूपमा नेकपा दर्ता गर्ने निर्णय गरेको हो । यसअघि नवगठित नेपाल कम्युनिस्ट पार्टीले नामको तल धर्को कोरेर दर्त�. . .
काठमाडौं। राष्ट्रिय जनता पार्टी, नेपालले कैलाली क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका सांसद रेशमलाल चौधरीलाई तत्काल रिहा गर्न सरकारलाई पुनः दवाव दिएको छ । उनी टीकापुर हत्याकाण्डका अभियोगमा जेल चलान भएका थिए । बुधबार बसेको अध्यक्ष मण्डल बैठकले चौंधरीलाई रिहाई गर्न दवाव सुरु गरेको हो । सांसद चौंधरीको रिह. . .
काठमाडौँ, २३ जेठ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले प्रतिपक्षलाई पनि सँगै लैजानका लागि संसद्मा दर्तामा रहेको ‘संस्द सञ्चालन नियमावली’को मस्यौदामा सहमति खोज्न थालेको बताएका छन् । बुधवार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने, “सरकारसँग अहिले दुई तिहाइको. . .
कृष्ण अधिकारी (रासस): स्याङ्जा, जेठ २३ । कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ । सामान्यरुपमा खेतबारीमा मलका रुपमा सुलील. . .
काठमाडौं, जेठ २३ । सेयर लगानीकर्ताको आन्दोलनपछि सरकार हकप्रद र बोनस सेयरको आधारमूल्यमा पुँजीगत लाभकर लगाउने निर्णयबाट पछि हटेको छ । लगानीकर्तासँग बुधबार दिउँसो भएको वार्तामा सरकारले चालू आर्थिक वर्षभरि पुरानै व्यवस्थाअनुसार पुँजीगत लाभकर गणना गर्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ । लगान�. . .
काठमाडौं । गृह मन्त्री रामबहादुर थापा बादलले सुन तस्करीका बारेमा अनुसन्धान जारी रहेको बताउँदै त्यसमा संलग्न ठूला माछा पनि पक्राउ पर्न सक्ने बताएका छन् । गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुन तस्करी हुन्डीको कारोबारसँग जोडिएको बताउँदै अन्त्य गरेरै छाड्ने धारणा राखे । “सुन तस्करीमा ठूल�. . .
लक्ष्मण दर्नाल काठमाडौँ, जेठ २३ गते । नौ महिनादेखि निरन्तर आकालो लागेको पेट्रालियम पदार्थको मूल्य अझ बढ्दै जाने सम्भावना छ । २०७४ असोज १६ गतेदेखि पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढी रहेको छ । त्यसबेला पेट्रोल प्रतिलिटर ९८ रुपियाँ थियो भने अहिले ११३ रुपियाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेल ७४ बा. . .
धादिङ, जेठ २३ । त्रिभुवन राजपथअन्तर्गत् धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर–८, याकघरनजिकै मंगलबार विद्यार्थी सवार एक बस दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । तनहुँबाट काठमाडौं जाँदै गरेको बा३ख ४०३६ नम्बरको बस अनियन्त्रित भइ नालामा पल्टिएको हो । दुर्घटनामा चालकसहित पाँचजना घाइते भएको प्रहरीले ज. . .