रुकुम – मदिरा सेवन गरेको समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गरेका छन् । बाँफिकोट गाउँपालिका–४ स्थित घरमा सुतिरहेको अवस्थामा अध्यक्ष केसीमाथि मङ्गलबार राति कुटपिट भएको हो । सो समूहले ढुङ्गा प्रहार गर्दा अध्यक्ष केसीको टाउकोमा गम्भीर चोट लागेको छ । सो स�. . .
सिन्धुली मङ्सिर २६। यहाँ महाभारत क्षेत्रका किसानलाई जुनार टिपेर बजारमा पु¥याउन अहिले भ्याइनभ्याई छ । यस क्षेत्रका गाँउ बस्तीका बारी र बगैचा अहिले जुनार पाकेर पहेलपुर देखिएको छ । किसानका अधिकांश बगैचामा अहिले जुनार लटरम्मसम्म देखिन्छन् । अघिल्लो वर्षमा जिल्लामा ८ हजार ६१३ मेट्रिक टन जुनार उत्पा. . .
काठमाडौं, रासस । राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको छ । केन्द्रले साउनयता १४० वटा कार्यालयमा गरेको अनुगमन ठीक समयमा कार्यालयमा नआउने ३१८ र तोकिएको पोशाक नलाउने १६२ गरी ५३० जना कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष�. . .
नेपालगन्ज मङ्सिर २६ , बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ (५१) ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन्। देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई तलाक दिएका हुन्। नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खाँले तीनै . . .
देवबहादुर कुँवर काठमाडौँ, मङ्सिर २६ गते । नेपालको प्रचलित कानुनले ‘घुस लिनु र दिनुलाई’ अपराध मानेको छ तर, व्यवहारमा भने यो लागू हुन सकेको छैन । जहिले पनि घुस दिने होइन, लिनेहरूमात्र पक्राउ पर्ने गरेका छन् तर महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने घुस लिनेलाई मात्र होइन दिनेलाई समेत कारवाही गर्ने गरेक�. . .
गौशाला (रासस) । महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ । चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा चौधरीको शव फेला परेकाले उनको हत्या गरिएको हुनसक्ने कार्कीले. . .
काठमाडौँ मङ्सिर २६ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाक. . .
धनुषा मङ्सिर २५ । प्रदेश २ मा विवाह पञ्चमीका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले मङ्सिर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ । विवाहपञ्चमी महोत्सव भव्य मनाउन भन्दै प्रदेश सरकारले बिदा दिएको हो । विवाहपञ्चमीमा लाखौँ भक्तजनको सहभागिता हुने अनुमान सरकारले गरेको छ । विव�. . .
काठमाडौँ, मङ्सिर २५ गते । काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । प्रहरीले यौनधन्दामा संलग्न रहेको आशङ्कामा तीन होटल सञ्चालकसहित १८ जनाविरुद्ध मुद्दा चलाएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले जानकारी दि�. . .
जनकपुर मङ्सिर २५ । रामजानकी विवाह पञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि गरिने भएको छ । जनकपुरमा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको अवसरमा मटकोर विधि गरिने भएको हो । भगवान् रामको पक्षबाट राम मन्दिरका महन्थ र सीताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकका रुपमा छलफल गरेर हिजाे तिल�. . .
-डा अन्वेश भट्ट जाडो महिनामा मानिसमा विभिन्न शारीरिक समस्या देखिने गर्छन्। जाडोमा बच्चालाई झन् धेरै शारीरिक समस्याले सताउँछ, किनभने बच्चामा रोगसँग लड्ने क्षमता कम हुन्छ। ५ वर्षभन्दा कम उमेरको बच्चालाई जाडोमा फोक्सोसम्बन्धी, स्वासप्रस्वासका समस्या बढी देखिन्छन्। जाडोमा यो समस्या ५ वर्षभन्दा माथ. . .
पोखरा मङ्सिर २४ । सेल्फी खिच्ने क्रममा पोखराको फेवातालमा खसेर एक जना बेपत्ता भएका छन । पोखरा घुम्न आएका काठमाडौंका रोशन श्रेष्ठ डुंगा सयर गर्दै तालको बीचमा पुगेर सेल्फी खिच्न लाग्दा खसेर बेपत्ता भएका हुन् । दिदी रोशनीसँग उनी पोखरा आएका थिए । सेल्फी खिच्नकै लागि उनले लाइफ ज्याकेट समेत फुकालेका थिए �. . .