बिराटनगर कार्तिक ८ , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली (शुक्रबार) भारत भ्रमणमा जाने भएका छन् । नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि दाहाल दिल्ली जान लागेका हुन् । इन्डिया फाउन्डेसनले आयोजना गर्ने ‘इन्डिया आइडिया कन्क्लेभ–२�. . .
काठमाडौं कार्तिक ८ – काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार साँझ एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ का ३० वर्षीय समीर पुलामी छन्। सोल्टीमोड बस्दै आएका पुलामीले सोही ठाउँ बस्. . .
काठमाडौं कार्तिक ८ – काठमाडौंका दुई वटा गेस्ट हाउसमा दुई जना मृत फेला परेका छन्। गेस्ट हाउसमै मृत अवस्थामा भेटिनुले घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। काठमाडौं टोखा नगरपालिका–९ बुद्ध टोलस्थित पाँचथर स्याबरुम्बा गेस्ट हाउसको दोस्रो तलाको १०२ नम्बरको कोठामा बस्दै आएकी रुपन�. . .
सीता शर्मा काठमाडौँ, कात्तिक ८ गते । राजमार्गमा सञ्चालित होटल, रेस्टुरेन्ट र अन्य पसलले यात्रुबाट मनलागी रकम असुल्दै आएका छन् । होटल वा रेस्टुरेन्टवालाले जति मूल्य भने पनि यात्रुहरू तिर्न बाध्य भएका छन् । जिम्मेवार निकायबाट यस्ता होटल तथा रेस्टुरेन्टको प्रभावकारी अनुगमन हुन नसक्दा दशैँमा घर जाने र. . .
काठमाडौँ, कात्तिक ८ । दशैँका बेला बढी खानपिनले पाचन प्रक्रियामा असन्तुलन भएपछि उपत्यकाका अस्पतालहरूमा पेटसँग सम्बन्धित समस्या लिएर आउने विरामीको चाप बढेको छ । दशँैको बेलामा आवश्यक भन्दा बढी खान खाएर अस्पतालमा उपचार गर्न आउनेहरूको सङ्ख्यामा वृद्धि भएको अस्पतालले जानकारी दिएको छ । यी बाहेक दशैँमा म�. . .
काठमाडौं । ‘हनी ट्रयाप’ शैलीमा ब्ल्याकमेल गरेर एक करोड रुपैयाँको बार्गेनिङ गर्ने एक युवतीसहित दुईजनालाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका–८ का ३१ वर्षीय बद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङ गाउपालिका–४ कि २५ वर्षीय युवती इन्द्रिरा उप्रेती रहेकी छन् । इ�. . .
रामेछाप, ८ कात्तिक । हजुरबा बेहुला, हजुरआमा बेहुली । अनि छोरानाति जन्ती । बुहारीहरूले सासूलाई बेहुली बनाएर भित्र्याउँछन् । छोराहरू बुबालाई दुलहाको पोसाक लगाइदिन्छन् । कुनै टेलिसिरियल वा कथामा होइन, यथार्थमै । सुन्दै अचम्म लाग्ने यो चलन टोकरपुरका मगर समुदायमा भने सामान्य भइसक्यो । युगौंदेखिको परम्प�. . .
गुल्मी, ८ कात्तिक । गुल्मीमा बुधवार साँझ भएको जीप दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने अन्य १६ जना घाइते भएका छन् । ज्यान जानेमा इस्मा गाउँपालिका–२, पालुखाका १५ वर्षीय विमल केसी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुधवार बेलुकीपख सदरमुकाम तम्घासबाट इस्मा गाउँपालिकाको हस्तिचौरतर्फ ज�. . .
स्याङ्जा, ७ कात्तिक । स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्षले प्रहरी जवानमाथि हातपात गरेका छन्। पूर्व एमालेबाट निर्वाचित खिमनारायण मानन्धरले प्रहरी जवान रामनारायण चौधरीलाई हातपात गरेका हुन्। क्याक्मी र दार्सिङका युवाहरुबीचकाे भलिबल प्रतियोगितामा भएको झगडालाई साम्य पार्न नसकेको भन्दै मानन्�. . .
काठमाडौं, ७ कात्तिक । चलचित्र ʻजय भोलेʼले आफ्नो लगानी सुरक्षित गरेको छ । दशैंको अवसर पारेर असोज ३० गते फूलपातिको दिनदेखि प्रदर्शनमा आएको चलचित्रले एक सातामा लगानी सुरक्षित गर्न सफल भएको निर्देशक अशोक शर्माले जानकारी दिए । १ करोड ३५ लाख रुपैयाँ लगानीमा बनेको चलचित्रले एक सातामा देशभरबाट ३ करोड २ लाख ७�. . .
लमजुङ, ७ कात्तिक । चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न गएका पोखरा–३३ का नेपाली काङ्ग्रेसका नेताको आज मृत्यु भएको छ । मनाङको तिलिचो ताल घुम्न जानुभएका करीब ३५ वर्षीय सरोज अधिकारीको लेक लागेर मृत्यु भएको हो । अधिकारी पोखरा–३३ मा काङ्ग्रेसका सहसंयोजक तथा साविक लेखनाथ नगरपालिका–१७ का सभापति हुन् । तिलिचो त�. . .
अर्घाखाँची, ७ कात्तिक । मालारानी गाउँपालिका वडा नम्बर–५, बाँगीमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।मालारानी गाउँपालिका वडा नम्बर–५, बाँगी घाटखोलामा लु १ ज ३५०३ नम्बरको जीप दुर्घटना हुँदा चालकको ज्यान गएको हो । जीप चालक गुल्मीको धुर्कोट गाँउपालिका–३, गल्धा बस्ने शेरबहादुर थापा इन्द्रको उपचारक�. . .