देशको खबर

आज माघे (मकर) सङ्क्रान्ति मनाइँदै

काठमाण्डाै, १ माघ । पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व मंगलबार देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले दि�. . .


ड्रोन उडान कार्यविधि झन्झटिलो आफुखुसी, उडाउनेहरु प्रहरी फन्दामा

काठमाडौंँ, पुस ३०। भक्तपुरको ठिमी र ललितपुरको लगनखेलबाट केही दिनअघि प्रहरीले ड्रोन नियन्त्रणमा लियो । ती ड्रोन उडाउने व्यक्ति प्रहरी नियन्त्रणमा छन् भने ड्रोन जफत गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, पक्राउ व्यक्तिले घरमा लगाइएको पूजाको भिडियो खिच्न सम्बन्धित निकायको स्वीकृति नलि�. . .


युवा नेतृ रन्जु दर्शनाले दिईन प्रहरीमा उजुरी , कारण छ यस्तो ..

काठमान्डौ पुष २९ , तत्कालीन विवेकशील साझा पार्टीकी युवा नेतृ रन्जु दर्शनाले प्रहरीमा उजुरी दिएकी छिन्। शुक्रबार विवेकशील साझा पार्टीबाट छुट्टिए लगत्तै विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रसंग जोडेर आएका समाचारले चरित्र हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएकी हुन्। पार्टी फुटेपछि केही अनलाइनले म�. . .


प्रदेश नम्बर २ मा कार्यकक्षमा बोलाएर प्रदेश मन्त्रीले हाने सचिवलाई झापड

जनकपुर पुष २९,  प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवमाथि हातपात गरेका छन् । आइतबार मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् । कुटाई खाने सचिवलाई प्रहरीले उल्टै नियन्त्रणमा लिएको छ । संघीय सरकारल. . .


टिपर आतंक : आज बिहान टिपरले ठक्कर दिँदा एक बालकको मृत्यु

महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सम्सी गाउँपालिका–२ पर्सादेवार बस्ने हयियाद शेखका आठ वर्षीया छोरा सदाम शेख रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए। बिहान करिब ८ बजे गौश�. . .


मारवाडी समुदायको खुलेरै राष्ट्रपति विद्या भण्डारीले प्रशंसा गरिन्

काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले मारबाडी समुदायले समाज सेवाको क्षेत्रमा पुर्याउँदै आएको योगदानको खुलेर प्रसंशा गरेकी छन् ।  राष्ट्रपति भण्डारीले नेपालको सांस्कृतिक पर्यटन क्षेत्रको विस्तारमा मारवाडी समूदायले महत्वपूर्ण योगदान दिएको पनि बताइन् । मारवाडी महिला मञ्च, काठमाडौंद्वारा आइतबा�. . .


शिक्षकले नै छात्रालाई यौन दुर्ब्यवार गरेपछि …

रत्ननगर, पुस २९ गते । नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिव�. . .


आमाछोरा नै जङ्गलमा मृत भेटिए ,छोरा झुन्डिएको र आमा भुइँमा फेला

रुकुम (पूर्व), पुस २९ गते । सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उहाँका २० महिनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ । उहाँ पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्कनुभएको थियो । घरदेखि तीन किलोमिटर टाढाको उदीनढुङ�. . .


प्रहरी र तस्करबीच गोली हानाहान , एकजनाको मृत्यु

काठमाडौं । रुपन्देहीमा गएराति प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ । राति १२ बजे गस्तिमा रहेको प्रहरीले मोटरसाइकलमा आएको समूहलाई चेकजाँच गर्ने क्रममा प्रहरीमाथि नै गोली प्रहार भएको थियो । प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रामदत्त जोशीका अनुसार तस्कर समूहले प्रहरीमाथि नै ग�. . .


काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ३१ जना घाइते

धादिङ, २९ पुस ।  काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् । अत्यधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३. . .


औषधिमा ठगीः एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी

काठमाडौ,२९ पुस । सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् । औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयातितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणासम्म महँगो पर्न गएको छ। नागरिक दैनिकले विदेशबाट आयातित र स्वदेशमै उत्पादित �. . .


सिरहा सुन प्रकरण : वडाध्यक्ष पनि परे पक्राउ

सिरहा, २८ पुस ।  सिरहामा अवैध सुनसहित पक्राउ परेकालाई सार्वजनिक गर्न दिउँसाे आयाेजित पत्रकार सम्मेलनमा तीनजना आराेपितहरुमात्र सार्वजनिक गराए पनि प्रहरीले पछि बाँकी तीनजनालाई पनि सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलनमा ३ जनालाई मात्रै पक्राउ गरेको जिकिर गरे पनि पछि थप तीनजना लाई सर्वाजन�. . .