देशको खबर

परीक्षा केन्द्रमै बच्चा जन्मियो

जाजरकोट । दीपेन्द्र मावि सक्लाबाट बुधबार माध्यमिक शिक्षा परीक्षा दिइरहेकी एक छात्राले छोराको जन्म दिएकी छिन् । सदरमुकामबाट दुईदिन पैदल दुरीको बारेकोट गाउँपालिकास्थित लिम्साको परीक्षा केन्द्रमा परीक्षा दिइरहेकी अन्दाजी १६ बर्षीया निरुता सिंहले छोराको जन्म दिएको वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम�. . .


कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

प्रबिन दाहाल आउँदो जेठ २७ र २८ गते हुने आठौं कोरियन भाषा परीक्षाको आवेदन खुल्ला भएको छ । भाषा परीक्षाका लागि आजदेखि आउँदो १८ गते दिउँसो १२ बजेसम्म अनलाइनबाट आवेदन फारम भर्न सकिनेछ । आवेदन फारम भर्नु पहिले २४ डलर ग्लोबल आइएमई बैंकमा जम्मा गरेर भौचर अनलाइनबाटै पठाउनु पर्ने शाखाले जनाएको छ । भौचर नम्बर र . . .


नाबालकसहित दुई जनालाई कैद सजाय

बैतडी । हत्या आरोपमा पक्राउ परेका नाबालकसहित दुई जनालाई कैद सजाय भएको छ । कैद सजाय हुनेमा दार्चुला अपि नगरपालिका–४ का १७ वर्षीय रमेशसिंह कुँवर र सोही ठाँउका १४ वर्षीय नाबालक केशव कुँवर (नाम परिवर्तन) रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए । उनले भने “रम�. . .


एनसेलले निशुल्क टुइटर र विकिपिडिया सेवा बन्द गर्ने

काठमाण्डौ, चैत्र ७ दूर संचार प्रदायक संस्था एनसेलले उपलब्ध गराउँदै आएको निशुल्क टुइटर र विकिपिडिया  सेवा बन्द गर्ने भएको छ । आउँदो चैत १२ गतेदेखि टुइटर र विकिपिडिया बन्द गरिने एनसेलले सूचना निकालेर जनाएको छ । एनसलेलले डेटाको प्रयोग नगरी निशुल्क रुपमा टुइटर र विकिपीडिया चलाउन सक्ने व्यवस्था मिलाएको �. . .


२ सय ३१ नेपालीहरु विदेशी जेलमा, १९ जनालाई मृत्युदण्ड सजाए

काठमाडौं चैत ७,   वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका दुई सय ३१ नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन्। हत्या, लागूपदार्थ, सडक दुर्घटनालगायत मुद्दामा २ सय १९ पुरुष र १२ जना महिला जेल परेका हुन्। प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगानाका अनुसार साउदीमा ७६, कुव�. . .


त्रिविको फारम अब अनलाइनबाट नै भर्न पाइने

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फाराम भर्न अनलाइन प्रविधि ल्याउन थालेको छ ।  त्यसमा पहिलो चरणमा त्रिविले उपत्यकाबाहिरका आङ्गिक क्याम्पसहरूबाट यो प्रविधि आरम्भ गर्न लागेको हो ।  उपत्यका बाहिरका विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने झञ्झट हटाउन अनलाइ�. . .


महानिरीक्षक नियुक्ति सम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुँदै

प्रबिन दाहाल नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतमा परेको मुद्दामा अन्तिम सुनुवाइ जारी छ । उक्त मुद्धामा आज सरकारी वकिलका तर्फबाट दुईजनाले बहस गर्नेछन । हिजो निवेदकका पक्षबाट सुनुवाई हुँदाहुँदै समय सकिएकाले आज सरकारी वकिलका तर्फबाट सुनुवाई हुन लागेको हो । प्रधान न्याय. . .


गच्छदार फेरि कांग्रेसमा ?

बिराटनगर चैत ७ , कांग्रेस पार्टी छाडेर मधेसको राजनीति सुरु गरेका बिजयकुमार गच्छदारले फेरि नेपाली कांग्रेसमा फर्कने संकेत दिएका छन् । उनले आइतबार बिराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्नेक्रममा कांग्रेसले सम्मानजनक स्थान दिए पार्टी एकीकरणको सम्भावना रहेको बताएको आजको उद्घोष दैनिकको पहिलो पृ�. . .


एनसेललाई कर छुट नदिन माग गर्दै धर्ना

काठमाडौं, चैत्र ७ नागरिक अधिकार अभियानले एनसेललाई ३३ अर्ब कर छुट गर्न नहुने माग गर्दै आइतबार भद्रकालीमा धर्ना दिएको छ । विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा साँझ भएको कार्यक्रममा देशको अर्थतन्त्रमा ठगी गर्नेलाई कारबाहीको माग गरिएको छ । बेलुका ४ देखि ५ बजेसम्म धर्ना दिइएको हो । कार्यक्रममा ‘�. . .


होमियोप्याथिक चिकित्सक संघमा राँय निर्वाचित

विराटनगर, ६ चैत्र । नेपाल होमियोप्याथिक चिकित्सक संघको अध्यक्षमा डा. रबिन्द्रुमार राँय निर्वाचित भएका छन् । विराटनगरमा आईतबार भएको पाँचौ अधिवेशनबाट श्रवण यादवलाई ३५ मतको अन्तरले पराजित गरी राँय चार वर्ष कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन् । राँयले ३५ र यादबले ७ मत मात्र ल्याएका थिए । सं�. . .


नयाँ वर्ष २०७४ को अवसरमा ‘गुराँस उत्सव’ हुने

बागलुङ,। नयाँ वर्ष २०७४ को अवसरमा यहाँ ‘गुराँस उत्सव’ हुनेभएको छ । तीन हजार १२० मिटरको उचाइमा अवस्थित पर्यटकीय लेक घुम्टेमा उत्सव गर्न लागिएको हो । गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव आगामी चैत ३१ र वैशाख १ गते चल्नेछ । केन्द्रले विगत चार वर्षदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’ . . .


अब सवारी लाइसेन्समा वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने

५ चैत, काठमाडौं । अब सवारी लाइसेन्समा वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने भएको छ । एकपटक लाइसेन्सको लिखित परीक्षा पास गरेकाहरुले अब अर्को सवारी चलाउने अनुमति लिन लिखित परीक्षा नलिने निर्णय भएको छ ।   अहिलेसम्म कायम रहेको व्यवस्था अब्यवहारिक र चालक मैत्री नभएको भन्दै यातायात ब्यवस्था विभागले नय�. . .