काठमान्डौ चैत्र १ , संयुक्त मधेसी मोर्चाले मंगलबारको संसद बैठक बहिष्कार गरेका छन्। संसद सुरू हुनासाथ मधेसी मोर्चाका सभासदहरूले उठेर विरोध जनाएपछि सभामुखले महन्त ठाकुरलाई बोल्न समय दिएकी थिइन्। ठाकुरले निर्वाचन रोङ्केर संशोधन प्रस्ताव पारित गर्नुपर्ने भन्दै संसद बैठकमा नाराबाजी गर्दै बाहिरिएका . . .
काठमाण्डाैँ, १ चैत । नया शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन भारत जाँदै हुनुहुन्छ । उहा आज अपरान्ह दिल्ली प्रस्थान गर्ने उहाको नीजी सचिवालयले जनाएको छ । उहाँले इण्डिया फाउन्डेसनले आयोजना गरेको दिल्लीमा हुने ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा १५ मार्चमा सम�. . .
चैत्र १, २०७३- एमालेको मेची महाकाली अभियान अन्तर्गत मंगलबार नेपालगन्जमा हुने आमसभाविरुद्ध बन्द आह्वान गरेको मधेसी मोर्चाका कार्यकर्ताले यात्रुबाहक बसमा आगजनी गरेका छन् । यसैगरी अहिले बाँकेमा एमाले समर्थित विभिन्न जातजातिले र्याली निकाल्दै छन् । अहिले बाँकेका एमाले समर्थित मुसलमानले र्याली नि�. . .
कञ्चनपुर । विहीबार एक नेपालीको हत्यापछि अशान्त बनेको कन्चनपुरको आनन्द बजारमा स्थानीयले प्रदर्शन जारी राखेका छन् । स्थानीयको विरोधपछि स्थानीय प्रशासनले आनन्द वार आसपास निषेधित क्षेत्र घोषणा गरेको छ । स्थानीयको विरोधले अहिले पनि कैलाली र कन्चनपुरका विभिन्न बजारहरु बन्द छन् भने स्थानीय आक्रमक रुपा. . .
बैतडी, चैत १ यो वर्षको होली सकिएसँगै बैतडीका अधिकांश विद्यालयले होली खेलेर जम्मा भएको रकम विद्यालय सञ्चालनमा खर्च गर्ने जनाएका छन् । धेरैजसो विद्यालय निजी स्रोतबाट सञ्चालन भइरहेकाले शिक्षकको तलबमा होलीबाट सङ्कलन भएको रकम खर्च गरिने विद्यालयले जनाएका छन् । सुनर्या गाउँपालिका–५ धुलिधारमा रहेको स�. . .
प्रबिन दाहाल सात सय ४४ स्थानीय तहले आज देखि औपचारिक रुपमा काम थाल्ने भएका छन् । नयाँ संविधान अनुसार सरकारले स्थानीय निकायलाई तहमा रुपान्तरण गरेकाले आज देखि स्थानीय तहले कार्यालय स्थापना गरेर सेवा सुरु गर्ने भएका हुन् । बिहान साढे १० बजे प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुर महानगरपालिकाको उद्घाट. . .
काठमाडौं,सर्वोच्च अदालतबाट ज्यानमुद्दामा जन्मकैदको फैसला सुनाइएका र नेपाल प्रहरीको नजरमा फरार अभियुक्त माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगाका विभिन्न पार्टी र संघ संस्थाले सार्वजनिक अभिनन्दन गरेका छन् । रचनाअनुसारको रामेछापको लिखु गाउँपालिकाको ढाडे भन्ने स्थानमा आइतबार ढुंगेल�. . .
हाेली खेल्दै हुनुहुन्छ भने त्यसका लागि प्रयाेग गर्ने रंगकाे छनाैट राम्राेसँग नगर्नु भए तपाइकाे छालामा समस्या अाउन सक्छ । विशेष गरि केमिकलयुक्त रंगले छाला पाेल्ने समस्या हुनसक्छ । राताे रंगमा छालालाइ असर गर्ने अक्साइड, मेटल, ग्लास पार्टिकल र धुलाे जस्ताे हानीकारक तत्व हुन्छ भने हरियाे रंगमा कपर सल्फ�. . .
विराटनगर फागुन ३० । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि उम्मेदवारले खर्चन पाउने रकमको सीमा तोकेको छ । तोकिएभन्दा बढी खर्च गरेको खुल्न आए विजयी उम्मेदवारको हकमा रद्दसम्मको कारबाही हुनेछ । चार महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार प्रत्येकले ७ लाख ५० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउने. . .
प्रबिन दाहाल पहाडी क्षेत्रमा उल्लासपूर्वक आज होली पर्व मनाईंदै काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा उल्लासपूर्वक आज होली पर्व मनाईंदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभ�. . .
सयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले गरेको अनिश्चितकालिन जिल्ला बन्द शनिबारदेखि फिर्ता लिएको छ । मोर्चाका संयोजक दिनेश कुमार यादवद्वारा जारि विज्ञप्ति मार्फत सो बन्द फिर्ता लिएको जनाउँदै होली पर्व तड्कभड्कका साथ नमनाउन सम्पूर्ण तराई-मधेशका जनतासँग अनुरोध समेत गरेकाे छ । सप्तरीको मलेठ गाविस�. . .
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज राजधानीको बालाजु बाइपास चोकमा साझा बसमा आगजनी गरेको छ । सो पार्टीले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोलीले एक नेपालीको मृत्यु भएको विरोधमा नेपाल बन्दको आयोजना गरेको थियो । आगो तत्काल नियन्त्रणमा लिइएकाले ठूलो क्षति नभएको जनाईएको छ �. . .