भक्तपुर । मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने मुख्य योजनाकार कुशल बोगटीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा गत वैशाख ८ गते मध्यपुर थिमि नपाका नगरप्रमुख श्रेष्ठलाई सांघातिक आक्रमण गरी घाइते बनाउने मुख्य योजनाकार नेकपा बिप्�. . .
काठमाडौं, जेठ २ । हरेक तीन वर्षमा एक पटक आउने अधिक मास, मलमास अथवा पुरुषोत्तम मास शुरु भएको छ । जेठ ३० गतेसम्म रहने यसअवधिमा हिन्दु धर्मालम्बीहरु पूजापाठ, भगवद् भक्ति, व्रत, जप र योग आदि धार्मिक काय गर्दछन् । यस समयमा गरिएको धार्मिक कार्य अरु कुनैपनि महिनामा गरिएको पूजापाठ भन्दा दश गुना फलदायी हुने मान्. . .
काठमाडौं । सुर्खेतबाट हुम्लाका लागि उडेको केहीबेरमै बेपत्ता भएको मकालु एयरको जहाज बाजुरामा भेटिएको छ । बिहान ६ बजेर ५५ मिनेटमा सिमिकोटमा अवतरण गर्नुपर्ने जहाज बाजुरा पुगेको थियो । त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बाजुरामा भेटिएको जानकारी दिए । नदीको किनारमा आपत्कालिन अवतरण ग. . .
काठमाडौं । सुर्खेतबाट हुम्लाका लागि उडेको जहाज बिहानदेखि सम्पर्कविहीन भएको छ । बिहान ६ बजेर ५५ मिनेटमा सिमिकोटमा अवतरण गर्नुपर्ने जहाज अहिलेसम्म पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । हुम्ला प्रहरीले दिएको जानकारीअनुसार अहिले त्यस जहाजलाई खोज्न नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ । मकाल�. . .
काठमाडौं, २ जेठ । संसारभरका महिला अधिकारकर्मीले दशकौंदेखि उठाउँदै आएको मुद्दा हो–आफ्नो शरीर आफ्नै हक । जुन यौन तथा प्रजनन हकमा विद्यमान पितृसत्ताको नियन्त्रणविरुद्ध कडा चुनौति हो । पश्चिमका धेरै मुलुकमा यही मुद्दामा उभिएर चलेको आन्दोलनले महिलालाई बिबाह नगरेपनि बच्चा जन्माउन पाउने हक छ । बिबाह गरे�. . .
पर्वत, जेठ २ । अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारमा आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ का २० वर्षीय शंकर परियार पर्वत जिल्ला अदालतको आदेशमा मंगलबार थुनामा परेका हुन् । पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश ध्रुवप्रसाद सापकोटाको इजलासले मंगलबार परियारला�. . .
काठमाडौं, २ जेठ । फौजदारी अभियोग लागेका सांसद निलम्बन हुने भएका छन् । एमाले र माओवादीबीच सहमति भएपछि प्रतिनिधिसभा नियमावलीमा फौजदारी अभियोग लागेका सांसद ‘स्वतः निलम्बन भएको मानिने’ प्रावधान थप हुने भएको हो ।यसअघि, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले फौजदारी अभियोग लागे सांसदका रुपमा कुनै काम गर�. . .
हेटौंडा, १ जेठ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौडा-पथलैया खण्डमा सवारी दुर्घटना हुँदा मंगलबार एक जनाको मृत्यु भएको छ । वीरगञ्जबाट हेटौडातर्फ आउँदै गरेको बा६ख ७१९ नं. को ट्रकले हेटौडातर्फै आउँदै गरेको बा१२च ९९१ नं. को स्कार्पियोलाई ठक्कर दिँदा उछिट्टिएको स्कार्पियो मोटरसाइकलमा ठोक्किदा मोटरसाइ. . .
काठमाडौं । धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास आजैदेखि सुरु हुदैछ । मंगलवार बेलुका ५ बजेर ५३ मिनेटसम्म औशी तिथी रहने र त्यसपछि अधिक जेष्ठ शुक्लपक्ष सुरु हुने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताएका छन । अन्य महिनामा २ पक्ष मात्र भएपनि मलमास अबधिभ�. . .
काठमाडौं, जेठ १ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रघात गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण उपलब्धिहीन भएको र राष्ट्रघाती सम्झौता भएको भन्दै काठमाडौंको घण्टाघर, दरबारमार्ग र रत्नपार्क क्षेत्रमा प्रदर्शन गरिएको हो । [caption id="attachmen. . .
काठमाडौं, जेठ १ । सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते ल्याउने भएको छ । उक्त प्रयोजनका लागि संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ७ गते अपराह्न ४ बजे नीति तथा �. . .
देवबहादुर कुँवर काठमाडौंँ, जेठ १ गते । मनसुनमा आएको परिवर्तनसंँगै देशका विभिन्न भूभागमा अविरल वर्षा हुँदा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको छ । दक्षिणी वायु सक्रिय भएसंँगै आइतबारबाट सुरु भएको अविरल वर्षाका कारण रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बाढीले बगाउँदा कक्षा ११ को परीक्षा दिन जाँदै. . .