देशको खबर

अब नेपाल टेलिकममा पनि फोरजी !!

काठमाडौं । नेपाल टेलिकमले फोरजी संचालको लागि अनुमति पाएको छ । नियामक निकाय नेपाल दूरसंचार प्रधिकरणले शुक्रबार टेलिकमलाई फोरजी संचालनको लागि अनुमति प्रदान गरेको हो । नेपालमा पहिलो पटक टेलिकलाई फोरजी संचालनको लागि अनुमति दिइएको प्राधिकरणका प्रवक्त मीनप्रसाद अर्यालले जानकारी दिएको छ । अर्यालका अनु. . .


चार वर्षपछि रुकुमका खड्के दमाइले संसार देख्न पाए

सुरेश श्रेष्ठ, दाङ  ।  भन्छन् कोही नहुनेको दैव हुन्छ । यस्तै भएको छ अहिले रुकुम खलङा–९ का खड्के दमाइलाई । आर्थिक रुपले अति बिपन्न, जन्मजात बोल्न नसक्ने र कान नसुनिने खड्के दमाइलाई राप्ती आँखा अस्पातलले दुवै आँखाको निशुल्क शल्यक्रिया गरिदिएपछि उनले पुनः संसार देख्न पाएका छन् ।बिगत चार बर्षदेखि मोतियाब. . .


काठमाडौंबाट बागलुङ जाँदै गरेको बस दुर्घटना,२५ घाइते

पोखरा। काठमाडौंबाट बागलुङ जाँदै गरेको बस पोखरा २७ हेम्जाको याम्दी पुल नजिकै दुर्घटना भएको छ।दुर्घटनामा परी करिब २५ जना यात्रु घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। काठमाडौंबाट बाग्लुङ बुर्तिबाङ गइरहेको ढोरपाटन यातायात ब्यबसायी संघद्वारा सञ्चालित ग.१ �. . .


एमबिबिएस प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनेर बिद्यार्थी ठग्ने २ पक्राउ

काठमाडौँ, १६ असोज । काठमाडौँ विश्वविद्यालयले सञ्चालन गर्ने एमबिबिएस प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम लिँदै गर्दा परामर्श संस्था सञ्चालक सहित दुई जना पक्राउ परेका छन् । महोत्तरी गोनरपुरा गाविस घर भई वल्र्ड वाइड कन्सल्टेन्सी पुतलीसडकका सञ्चालक दीपककुमार साह र सिन्धुली आम्बोटे गाविस घर भ�. . .


सुरक्षित गर्भपतन सेवा दिवस:’वार्षिक ८० हजारले सुरक्षित गर्भपतन’

नेपालमा वार्षिक ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको एक अध्ययनले देखाएको छ । सुरक्षित गर्भपतन सेवा दिवस–२०७३ का अवसरमा यस क्षेत्रमा कार्यरत संस्था कृपाले मङ्गलबार प्रसूतिगृहमा आयोजना गरेको पत्रकारसम्मेलनमा वार्षिक ६ लाख गर्भवती हुनेमा ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको जानकारी दिइ�. . .


धादिङको मार्पाकमा बस दुर्घटना, मृतको संख्या १७ पुग्यो

लेखु धादिङ, ११ असोज । धादिङबेँसीबाट किन्ताङ फेदीतर्फ गइरहेको बस मार्पाक गाविसको पन्तटार नजिकै आज दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बा ३ ख ३३१८ नं को बस पल्टिएर दुर्घटना हुँदा १७  जनाको शव फेला परेको, १२ जनाको उद्धार गरिएको र अन्यको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जान. . .


प्रधानमन्त्रीद्वारा मेलम्ची आयोजनाको निरीक्षण

सिन्धुपाल्चोक, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुपाल्चोक जिल्लामा रहेको मेलम्ची खानेपानी आयोजनाको प्रमुख सुरुङमार्ग अम्बाथानको आज निरीक्षण भ्रमण गर्नुभएको छ । आज बिहान निरीक्षणका लागि त्यहाँँ पुग्नुभएका प्रधानमन्त्री दाहाललाई आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले उक्त आ�. . .


टिकापुर घट्नाको मुख्य योजनाकार थारुलाई कैलाली कारागारमा फिर्ता ल्याइयो

कैलाली, ७ असोज । टिकापुर घट्नाको मुख्य योजनाकार रहेका लक्ष्मण थारुलाई कैलाली कारागार धनगढीमा फिर्ता ल्याइएको छ । गवर्ष भदौ ७ गते घटेको टिकापुर घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका थारुलाई औषधोपचारको क्रममा करिब साढे सात महिना अगाडि केन्द्रीय कारागार काठमाडौँ सारिएकोमा अहिले उनलाई कैलाली कारा. . .


नदीबाट बगेर बेपत्ता भएका गोकुल मृत फेला

बैतडी, ७ असोज । बैतडी र दार्चुलाको सिमा भएर बग्ने चौलानी नदीबाट बगेर बेपत्ता भएका २० वर्षीय युवक गोकुल भट्ट मृत फेला परेका छन् । बेपत्ता युवकलाई खोजी गर्र्दै जाँदा आज बिहान ७ बजे प्रहरीले सित्तड– ४ पन्ज्युनयाँ नजिकै चौलानी नदीको बीच भागमा मृत अवस्थामा फेला परेको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रह. . .


भारतको सीमावर्ती क्षेत्रमा नेपालीहरु लुटिदै

भारतको सीमावर्ती क्षेत्रमा लुटपाटको घट्नामा वृद्धि भएको छ । दशैं तिहार लगायतका चाडपर्व मनाउँन नेपाल फर्कने नेपालीहरुको संख्या बढेसँगै लुटपाटका घट्नामा समेत वृद्धि भएको हो । लुटपाटका घट्नामा नेपालीहरुको समेत संलग्नता रहेको पाइएको छ । भारतको हलद्वानीमा मजदूरी गर्ने सुर्खेत देथान ६ बस्ने ३५ वर्षीय. . .


स्क्रब टाइफसको संक्रमण ३२ जिल्लामा फैलियो

गत वर्षदेखि नेपालमा देखिएको नयाँ रोग स्क्रब टाइफसको संक्रमण ३२ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ३२ जिल्लामा २ सय २२ जना स्क्रब टाइफसका बिरामी देखा परेका छन् । तीमध्ये ६ जनाको मृत्यु भइसकेको छ । स्क्रब टाइफस सजिलै पत्ता लाग्दैन । चिकि. . .


विद्यालयमा बम पड्काउने तीन जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक

हिजो बिहान काठमाडौं उपत्यकाका विभिन्न विद्यालयहरुमा बम विष्फोट गराउने तीन जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयले बिहान पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा शंकर लाखे, चन्द्रवहादुर तामाङ र होमबहादुर खत्री रहेका छन् । राजधानीका दुई �. . .