देशको खबर

नक्कली फैसलाको बिगबिगी

काठमाडौं, ५ बैशाख । डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रयोजनका लागि अदालतबाट मञ्जुरी रहेको भन्दै काठमाडौंस्थित बेलायती दूतावासमा फैसला नै पेस गरिन्। फैसला र त्यसलगत्तैको अर्को आदेशमा शंका लागेपछि दूतावासले . . .


प्रधानमन्त्री सिरहा जाँदै, डोम समुदायकी बालिकालाई स्कुल भर्ना गर्ने

काठमाडौं, ५ वैशाख ।   प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सिरहा जाँदै हुनुहुन्छ । कल्याणपुरमा रहेको रामदुलारी मावि पुगेर उहाँले एक बालिकालाई स्कुल भर्ना गर्ने कार्यक्रम छ । ५ वर्षकी मनिषाकुमारी मल्लिक डोमलाई उहाँले स्कुल भर्ना गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार देशभर. . .


आज अक्षय तृतीया, सर्वत र जौको सातु खाने दिन

विराटनगर, ५ वैशाख  । बुधबार वैशाख शुक्ल तृतीया, स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ । यो दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । यस दिन माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राह्मणलाई दान गर्ने चलन छ . . .


अनेरास्ववियुको एक सदस्य एक विद्यार्थी भर्ना अभियान

काठमाडौँ- नेकपा (एमाले) निकट अनेरास्ववियु सामुदायिक विद्यालयमा एक एक सदस्य एक विद्यार्थी भर्ना गराउने अभियान सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको अभियानलाई सहयोग पुर्‍याउन वैशाख ५ देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन गर्न थालिएको अनेरास्ववियुका महासचिव ऐन म�. . .


आफ्नै छिमेकीद्वारा करणीको प्रयास

धनुषा । धनुषामा एक महिलामाथि जवरजस्ती करणीको प्रयास भएको छ । जनकपुर उप–महानगरपालिका–२४ सोनापाराकी एक महिला माथि बलात्कारको प्रयास भएको हो । २४ वर्षिया महिलालाई आफ्नै छिमेकीले घरमा कोही नभएको बेलामा जबरजस्ती करणी प्रयास गरेको आरोपमा ३६ वर्षका दिनेश मण्डल लाई प्रहरीले पक्राउ समेत गरेको छ । गएको चै�. . .


१५ वर्षीया एक किशोरी मृतावस्थामा फेला

रुपन्देही, वैशाख ४ । रुपन्देहीको ओमसतिया गाउँपालिका–६ स्थित वृन्दावनमा मंगलबार १५ वर्षीया एक किशोरी मृतावस्थामा फेलापरेकी छन् । सोमबार बेलुकादेखि हराइरहेकी उनी घरबाट डेढ मिटर टाढा खेतमा मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।‘उनक. . .


भैंसीको दुध बेचेर मासिक एक लाख आम्दानी

तनहुँ, बैशाख ४ । तनहुँका एक किसानले भैंसीको दूध बिक्री गरेर मनग्य आम्दानी गरेका छन् । व्यास नगरपालिका–१० मंगलीगैरामा व्यावसायीक रुपमा भैंसीपालन गरेर कालिका पौडेलले मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका हुन् । कालिका एग्रोफर्म सञ्चालन गरेर उनले भैंसीको दूध दमौली बजारमा बिक्री गर्दै आएक. . .


आजको मौसम : विराटनगरमा विहान मेघगर्जन र हावाहुरीसहित बर्षा, साँझपख पानी पर्ने

काठमाडौं, वैशाख ४ – उपत्यकासहित देशका विभिन्न भूभागमा केही सातादेखि मौसम बदली भइरहेको छ । प्रिमनसुनी समयमा यस्ता गतिविधि हुनु समान्य भएको जल तथा मौसम पूर्वानुमान महशाखाले जनाएको छ । विहान मेघगर्जन र हावाहुरीसहित पानी पारेको प्रणाली पूर्वतिर सरेकाले पानी पर्न रोकिएको मौसमविद्ले बताएका छन् । अहिले म�. . .


पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा ओली–दाहालबीच छलफल

काठमाडौं, वैशाख ३ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली छिमेकीमुलुक भारतबाट फर्केलगत्तै गत चैत २७ मा बस्ने भनिएको तर हालसम्म नबसेको पार्टी ए�. . .


वाम कार्यदलले ल्यायो ६१ खर्बको ऊर्जा विकास कार्ययोजना

काठमाडौँ । एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको वाम कार्यदलले ६१ खर्ब २५ अर्ब ६० करोड बजेटको ऊर्जा विकास कार्ययोजना प्रस्तुत गरेको छ । कार्यदलले ‘जलविद्युत, सौर्य, वायु र जैविक ऊर्जा गरी आउँदो तीन वर्षमा ३ हजार मेगावाट, पाँच वर्षमा ६ हजार मेगावाट र दश वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन हुने गरी ऊर�. . .


काठमाडौंको सडकमै खुलेआम बलात्कारका घटना बढे

काठमाडौँ । मुलुकको संघीय राजधानी काठमाडौंको सडकमै खुलेआम बलात्कारका घटना बढेका छन् । हिजो आइतबार राति मात्रै बसुन्धारास्थित सडकमै एक युवाले गरेको बलात्कार प्रयासको प्रतिरोध गर्दा युवतीको ज्यानै गएको छ । टोखा नगरपालिका– ७, बसुन्धारास्थित पुरानो सुकुम्बासी टोलमा आइतबार राति साढे ९ बजेतिर घटना भएक�. . .


मातातीर्थ कुण्डमा भक्तजनको भीड

काठमाडौँ, वैशाख ३ । चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औँसीका दिन यहाँ मेला लाग्ने गर्दछ । कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । दिव�. . .