देशको खबर

गैंडाको खाग र सालकको खपटासहित ४ जना पक्राउ

काठमाडौं,२६ असार ।  नेपाल प्रहरीले राजधानीको सुकेधारास्थित दियो रेस्टुरेन्टमा गैंडाको खाग बिक्री गर्न लागेको अवस्थामा २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी काठमाडौंको विशेष टोलीले रेस्टुरेन्टमा खानतलासी गर्दा गैंडाको खागजस्तो देखिने वस्तुसहित २२ वर्षीय टेकराज वयलकोटी र २८ वर्षीय सुमन खत्र�. . .


तुलसीपुर बसपार्कमा बसले किच्दा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु

दाङ । दाङको तुलसीपुर बसपार्कमा बसले किच्दा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ ।  बसले किच्दा शान्तिनगर गाउँपालिका वडा नं. ३ निवासी अन्दाजी ५५ बर्षीय लक्षिराम विटालुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए । बसपार्कवाट सडक तर्फ आउँदै गरेक. . .


प्रहरीले मानवअधिकारकर्मी कृष्ण पहाडीसहित २५ जना गिरफ्तार

काठमाडौं । प्रहरीले मानवअधिकारकर्मी कृष्ण पहाडीसहित २५ जनालाई गिरफ्तार गरेको छ । सिँहदरबार दक्षिण गेटमा धर्ना दिने क्रममा उनीहरुलाई पक्राउ गरिएको थियो । पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । गंगामाया अधिकारी र डा. गोविन्द केसीको माग पूरा हुनुपर्ने, स्वतन्त्रताविरोधि स�. . .


मुलुकभर भारी वर्षाको सम्भावना

काठमाडौँ (रासस) । आज असार २६ का साथै असार २७ र २८ गते मुलुकभर मौसम बदली भई हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना देखिएको छ । असार २६ गते दिउँसो देशभरिनै बदली रही पश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही दिन साँझ केही स्थानमा भारी �. . .


स्वास्थ्य खबर: बच्चाको छातीमा घ्यारघ्यार हुन्छ ? सर्तक रहनुहोस् !

चिसो मौसममा बच्चालाई रुघाखोकी, कफ जम्ने समस्या हुन्छ । त्यही कारण हामी सकेसम्म उनीहरुलाई न्यानो कपडा लगाइदिन्छौं । अहिले गर्मीको मौसम छ । तर, यतिबेला पनि बच्चाहरुको कफ जम्ने, रुघाखोकी लाग्ने समस्या हुन्छ । उनीहरुको छाती घ्यारघ्यार हुनेगर्छ । गर्मीमा धेरैजसो पसिनाले यस्तो समस्या हुनेगर्छ ।   के ह�. . .


कपिलवस्तुमा १५ महिने बाच्छीले दूध दिन थालेपछी सबै अचम्मित !

बिनोद भट्टराई कपिलबस्तु, असार २६ । कपिलवस्तुका एक किसानले पालेको १५ महिने बाच्छीले दूध दिन थालेको छ । १५ महिने बाच्छीले दूध दिन थालेपछि यति बेला पशु चिकित्सक मात्र होइन सर्वसाधारण समेत अचम्ममा परेका छन् । किसान मात्र होईन पशु चिकित्सक पनि हैरानीमा छन् । कारण हो, कपिलवस्तु वाणगंगा नगरपालिका–८ चप्पर . . .


विपद्का कारण दुईहप्ताको अवधिमा देशभर ४५ जनाको मृत्यु

काठमाडौंँ, असार २६। विपद्का कारण दुईहप्ताको अवधिमा देशभर ४५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो, डुबान तथा आगलागी जस्ता विपदमा परी ४५ जनाको मृत्यु भएको हो । गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका अनुसार, यही महिनाको ८ गतेदेखि २५ गते सम्ममा विपदमा परेर २० जना घाइते भएका छन् भने नौ जना बेपत्ता छन् । मनसुन �. . .


बाबाआमाको एकसाथ किरिया गर्दै १२ वर्षका विवश

पोखरा, असार २६ गते । झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।” मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङका १२ वर्षीय विवश घर्ती मगरका बाबुआमा दुवैको मृ. . .


दुवै आँखा झर्ने गरी कुटपिट गर्नेलाई आठ वर्ष कैद

मलेखु, धादिङ (रासस)।  जिल्ला अदालत धादिङले एक जना व्यक्तिको दुवै आँखा झर्ने गरी कुटपिट गर्नेलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।  जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले सोमबार दुवै आँखा झर्ने गरी कुटपिट गर्ने थाक्रे गाउँपालिका–१ निवासी १७ वर्षीय एकेन्द्र भन्ने एकबहादुर खड्काल�. . .


देशभर मनसुनी प्रभाव, मध्य र पश्चिममा ठूलो वर्षा हुने

काठमाडौं, २६ असार । आज देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज मध्य र पश्चिमको एक दुई ठाउँमा भने ठूलो पानी पर्ने संभावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । शाखाका मौसमविद् वरुण पौडेलका अनुसार मनसुन सक्रिय भएकाले आज हिजो अस्तिको भन्दा धेरै पानी पर्नेछ । मनसुन सक्रिय भएकाले अस्तिदेखि नै क. . .


छोरी जन्मे वार्षिक १० हजारका दरले २० वर्षसम्म भत्ता

बारा,२६ असार ।  बाराको प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ ।  गाउँपालिकाको सोमबारको गाउँसभाले आउँदो साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दि�. . .


मोटरसाइकल चोर्ने बसधनी पक्राउ

डोटी,२५ असार । मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –१, बस्ने २५ वर्षीय साजन रिजाल रहेका छन् । डोटीका डम्मर डौडीको से २ प ९६६१ नम्बरको १५० सीसीको पल्सर मोटर साइकल चोरी गरी पाटपुर्जा निकालेको आर. . .