नेपालका राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९३ जन्मदिनको अबसरमा आज विभिन्न कार्यक्रम हुँदैछ । सरकारले पृथ्वी जयन्तीमा कुनै औपचारिक कार्यक्रम राखेको छैन । तर, राप्रपा नेपालसहितका दल र संघ संस्थाले भने विभिन्न कार्यक्रम गर्दैछन् । २०६२÷६३ को जनआन्दोलनपछि सरकारी स्तरबाट पुस २७ लाई राष्ट्रिय एकता दि. . .
सिन्धुली : युवा संघ नेपाल सिन्धुलीले अख्तियारी दुरुपयोग गरेको भन्दै आधादर्जन बढी सरकारी गाडी नियन्त्रणमा लिएको छ। संघले शनिबार जिल्लाको मरिण क्षेत्रमा पिकनिक खाएर फर्कंदै गरेका जिल्लाका सरकारी कार्यालयका प्रमुखहरू सवार गाडी नियन्त्रणमा लिएको हो। यसरी नियन्त्रणमा लिइएका गाडीहरूमा जिल्ला बन कार�. . .
काठमाडौं, पुस २७ - झण्डै २ महिनादेखि देखिएको खोपको अभाव हटाउन सरकारले पहल थालेको छ । तत्कालका लागि यूनिसेफसँग खोप खरिद गरेर सरकारले अभाव हटाउन लागेको हो । आर्थिक वर्ष २०६९/ ७० र २०७०/०७१ सालमा खोप खरिदका लागि नियमित टेण्डर नगर्दा अहिले बालबालिकालाई जन्मेको एक महिनाभित्र लगाउने पहिलो खोप बिसीजी र नौ महि. . .
काठमाण्डौको बागबजारबाट सशस्त्र प्रहरीले हतियारसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महेन्द्रनगर ८ घर भई सामाखुसी बस्ने ३२ बर्षका सागर थापा र रौतहट रंगपुर घर भइ बागबजार बस्ने २८ बर्षका युवराज तिमिल्सिना रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट लोड गरिएको नाईन एमएम इटालियन पेस्तो�. . .
कांग्रेस र एमाले लगायत बिभिन्न दलका सभासदहरुले पुस २९ गतेभित्र सहमति नभए अर्को प्रक्रिया शुरु गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका छन् । सहमतिका लागि अबको चार दिन अन्तिम भन्दै त्यसपछि मिलेका सहमति, नमिलेकामा दुई तिहाई बहुमतको आधारमा भने पनि माघ ८ मा संविधान जारी गर्नुपर्ने उनीहरुको माग छ । कांग�. . .
बसको ठक्करले कैलालीमा एक बालकको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको चौमालामा यात्रुबाहक बसको ठक्करबाट १२ वर्षका बालक अर्जुन विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ । आज बिहान पुर्वबाट पचिम तर्फ गईरहेको ना ४ ख ५८८४ नम्बरको बसले बाटोमा हिँड्दै गरेका विकलाई ठक्कर . . .
नेपाल आयल निगमले भोली सम्ममा खाना पकाउने एलपी ग्यास बजारमा सहज हुने दावी गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार अनुगमनका क्रममा उद्योगले नै ग्यास लुकाएका पाईएको र लुकाइएका सबै ग्यास सिलिन्डर अब बजारमा पठाईनेछ । आज पनि देशभर अनुगमन तीव्र पारिने उहाँले बताउनुभयो । भट्टका अनुसार अहि�. . .
विवादित विषयमा सहमतिका लागि प्रधानमन्त्री सुशील कोइरालाले बोलाउनु भएको मधेसी मोर्चासहितको संयुक्त बैठकमा मधेसी मोर्चा नजाने भएको छ। मोर्चाले एमाले अध्यक्ष केपी ओलीले आफूहरुको मानमर्दन गरेको भन्दै एमाले नेता सहभागी हुने बैठकमा नजाने आफ्नो निर्णयमा अडिग रहेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र . . .
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले महासंघ बन्ने स्वीकृति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले क्यानलाई महासंघ दर्ताको प्रमाणपत्र दिएको हो । क्यानले आज पत्रकार सम्मेलन गरेर महासंघ बनेको औपचारिक जानकारी गराउँदैछ । सूचना प्रविधिको विस्तारमा झन्डै २३ वर्षदेखि कार्यरत क्यानको ४९ जिल्ला संघ,. . .
निर्णायक भनिएको आजको बालुवाटार बैठकमा एमाले अध्यक्ष केपी सर्मा ओलीको अभिव्यक्तिमाथि मधेसी नेताले आपत्ती जनाएपछि बेठकमा विबाद उत्पन्न भएको छ । संविधानका अन्तर्वस्तु र विवादित विषयमा सहमति जुटाउन बसेको शीर्ष दल सम्मिलित वार्तामा प्रदेशको सवालमा सदभावना पार्टीका राजेन्द्र महतोले तराईको झापा, मोरङ, . . .
नेम्बाङको म्याद दलद्वारा बेवास्ता प्रमुख राजनीतिक दलहरू संविधानसभा अध्यक्ष सुवास नेम्बाङले सहमतिका लागि दिएको सोमबारसम्मको म्याद बेवास्ता गर्दै अघि बढ्ने भएका छन्। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । प्रधानमन्त्री निवास बालुवाटामार सोमबार बसेको कांग्रेस, एमाले, एमाओवादी र संयुक्त लोकतान्त्रि�. . .
काभ्रेमा एक युवकको रहस्यमय मृत्युको बिषयलाई लिएर स्थानीय बासिन्दाले आज पनि विहानैदेखि अरनिको राजमार्ग बन्द गराएका छन् । शनिबार विहान मृत अवस्थामा फेला परेका काभ्रे पांचखाल ३ का २७ बर्षिय ज्ञानु ठकुरीको शव प्रहरीले परिवारको स्वीकृति विना नै उठाएको भन्दै स्थानीय बिरोधमा उत्रिएका हुन् । घटनाको सत्यत�. . .