गौशाला (रासस) । महोत्तरी जिल्लाको भिट्ठामोड–जलेश्वर–जनकपुर सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर २१ कुर्था गाउँबस्ने रामशरण महासेठका छोरा २५ वर्षीय जितेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरी�. . .
काठमाडौं । राजनीतिक नेत्रीहरुले मुलुकका प्रमुख राजनीतिक दलले पार्टीभित्र शक्तिशाली पुरुष (हेभिवेट) को नाम देखाएर प्रत्यक्ष निर्वाचन प्रणालीमा आफूहरुलाई उमेदवार बन्नबाटै पन्छाउने खेल भएको भनी आपत्ति जनाएका छन् । ‘आगामी निर्वाचनमा महिला सहभागिता’ विषयकमा शुक्रबार भएको अन्तक्र्रियामा सहभागी वक्त. . .
चितवन । एचआइभी संक्रमितलाई दिइदै आएको एआरटी औषधि अब संक्रमणको जोखिममा रहेकाले पनि पाउने भएका छन् । रगत परीक्षण गरी सिडीफोर भन्ने तत्वको मात्रा कम भएमा मात्रै औषधि दिने व्यवस्थालाई परिवर्तन गरी सबै संक्रमित र संक्रमणको जोखिममा रहेकालाई समेत निःशुल्क औषधि दिने व्यवस्था गरिएको हो । संक्रमितले देशका व�. . .
काठमाडौँ, कात्तिक १० गते । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतपत्रको बारेमा सर्वाेच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित कार्यक्रमअनुसार नै अघि बढ्ने बताउनुभएको छ ।आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आज आयोजित निर्वाचन र सुरक्षा विषयक दुई दिने प्र. . .
काठमाडौं । निर्वाचन विरोधी गतिविधि गर्ने नेत्रविक्रम चन्द विप्लव माओवादीका १० नेता कार्यकर्तालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । मंसिर १० र २१ गते हुन लागेको निर्वाचनको विरुद्धमा वाल पेन्टिङ गर्दै हिँडेको अवस्थामा स्थानीय १० नेता कार्यकर्तालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी क�. . .
छठ पुजाकाे अवसरमा यस अघि एक दिन मात्र सार्वजनिक विदा दिदै अाएकाे सरकारले भाेली शुक्रबार समेत सार्वजनीक विदा दिने भएकाे छ । गृहमन्त्रालयले अाज एक विज्ञप्ती सार्वजनिक गर्दै शुक्रबारका दिन समेत गरि छठमा दुइ दिन सार्वजनिक विदा दिने निर्णय गरेकाे हाे । यस अघि विहिबारका दिन मात्र विदा दिएकाे थियाे । गृहमन�. . .
नेकपा एमालेले कुनै पनि बहानामा चुनाव सार्ने काम नगर्न सरकारलाई चेतावनी दिएको छ ।सत्तारुढ दलकै नेताले पटक पटक चुनाव सार्ने बहानामा सर्वोच्चको ढोका चहारेको भन्दै एमालेले कुनै पनि हालतमा चुनाव नसार्न चेतावनी दिएको छ । बिहीबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले यस्तो चेतावनी दिएको हो ।आगा�. . .
आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गर्दै छ । उम्मेदवारहरुमाथि परेको उजुरी र दावी विरोध सकिएपछि आयोगले आज (बुधबार) नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गर्न लागेक�. . .
पोखरामा अन्तर्राष्ट्रिय स्तरको फुटबल रङ्गशाला बनाउन ग्लोबल टेन्डर आह्वान गरिएको छ । १० महिनाभित्रै काम सकिने गरी टेण्डर प्रकाशन गरिएको हो । परिषदले १३ औँ सागलाई मध्येनजर गर्दै पोखराको फुटबल स्टेडियम स्तरोन्नतीको तयारी थालेको हो । स्टेडियममा ट्रयाक एण्ड फिल्ड, शौचालय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स. . .
जनकपुरधाम, कात्तिक ८। आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गर्�. . .
काठमाडौं । मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले मतदान गर्न नपाउने भएका छन् । निर्वाचनमा कुनै पनि कर्मचारी आफ्नो स्थायी ठेगाना रहेको ठाउँमा खटिन नपाउने तथा मतदाता नामावली रहेको र सोहीअनुसार तोकिएको केन्द्रबाट मतदान गर्नुपर्ने कानुनी व्यवस्था रहेको आयो�. . .
काठमाडौं । राजधानीको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतिमा जर्मन नागरिक मृत अवस्था फेला गरेका छन्। होटलको ३३६ कोठा नम्वरमा मंगलबार विहान उनी मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वत दरबारमार्गका प्रमुख डिएसपी तिलक भारतीले बताए । थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । गत शनिवारदेखि उनी ह�. . .