विराटनगर। विराटनगर–९ स्थित बिराट क्याम्पस (सोम्स)ले त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तहको बीबीएस तथा यूके बोर्डको एसीसिएमा अध्ययनरत विद्यार्थीहरूका लागि ४ दिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न गरेको छ। भ्रमणका क्रममा विद्यार्थीहरूले पोखरा र घान्द्रुक क्षेत्रमा स्थानीय उत्पादनको बजारीकरण�. . .
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै राजनीतिक दललाई एउटै अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागीता हुन आग्रह गरेका छन् । निर्वाचन समाचार अभिमुखीकरणमा बोल्दै कार्यवाहक आयुक्त भण्डारीले सबै दललाई एउटै समूहमा बसेर अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागि. . .
काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा नेपालमा कच्चा खाद्य तेल आयात र प्रशोधित तेल निर्यात दुवै उल्लेख्य रूपमा बढेको देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा ९३ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ बराबरको कच्चा खाद्य तेल आयात भएको छ भने ७८ अर्ब १९ करोड ६१ लाख रुपैयाँको प्रशोधित खाद्य ते�. . .
काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री अनिल कुमार सिन्हाले पेट्रोलमा १० प्रतिशत मात्र इथानोल मिसाउँदा पनि वार्षिक करिब १३ करोड लिटर पे्रटोलको आयात घटाउन सकिने बताएका छन् । नेपालमा इथानोल मिश्रण नीतिः अवसर चुनौती र कार्यान्वयन रणनीतिबारे आइतबार काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा बो�. . .
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुने बताएका छन् । झण्डा जलाउने विषय सामान्य नभएको अध्यक्ष ओलीको भनाइ छ । आइतबार झापाको भद्रपुरमा ३ नम्बर क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले झण्डा आदर्शको केन्द्र भएको बताए । कसैक. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागलगायत अन्य बाँकी हिमाली भू–भागमा आंशिक बादल लागेको छ र बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । �. . .
काठमाडौं । सुदूरपश्चिम प्रदेशले दोश्रो राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत पुरुषको उपाधि जितेको छ । नेपाल हक्की संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा फ्लड लाइटमा भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशले २–२ गोलको बराबरी खेले । सुदूरपश्चिमले १२ तथा गण्डकी प्रद. . .
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको भ्रमण गरी चुनावी तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले रुपन्देहीको बुटवलमा आज बिहान लुम्बिनी प्रदेश तथा त्यसअन्तर्गतका विभिन्न जिल्लाका अधिकारीहरूसँग विस्तृत छलफल गरेकी हुन् । कार्यक्रममा लुम्बिनी �. . .
विराटनगर । विराटनगरस्थित सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलको आयोजनामा 'प्रथम सगरमाथा कप ३x३ बास्केटबल च्याम्पियनसिप' भव्य रूपमा सम्पन्न भएको छ। फागुन ९ गते आयोजित एकदिने यस विशेष खेलकुद प्रतियोगितामा विराटनगरका विभिन्न विद्यालय र क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। छात्रतर्फ कुल १२ टिम र छात्�. . .
काठमाडौं । सरकारले रौतहटको घटनामा जिल्ला सुरक्षा समितिलाई जिल्लाका सबै निकायहरुकोबीचमा उचीत समन्वय कायम गरेर जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिएको छ । शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले रौतहटमा भएको घटनामा सबैलाई उच्च संयमता अपनाउन आग्रह गरेको गृह मन्त्रालयका सहसचिव �. . .
रौतहट । रौतहटको गौर घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला संयोजक एवं सवगढाका पूर्ववडा अध्यक्ष शेख जमशेदलाई पक्राउ गरेको छ । गौर नगरपालिका वडा नं. ६ सवगढामा दुई समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएपछि प्रहरीले जमशेद सहित करीब २० जनालाई नियन्त्रणमा लिएको छ । जमशेदलाई शनिबार बिहान . . .
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सुरक्षा अवस्थाबीच प्रतिनिधिसभा निर्वाचन हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा वाम बुद्धिजिवी एवम् पेसाकर्मीहरुको भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै �. . .