देशको खबर

सरकारले सुरुङमा उद्धार गर्ने प्रविधि छैन भन्यो, संसारभर त्यही प्रविधिबाट काम भइरहेको छ : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले विपद्को समयमा एकअर्कामाथि आरोप–प्रत्यारोप गर्नुभन्दा सरकारलाई सहयोग गर्दै नागरिकको उद्धार र राहतमा केन्द्रित हुनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा दलगत धारणा राख्दै सांसद शाहीले सर्वदलीय बैठकम�. . .


संगीतको माध्यमबाट बाढीपीडितका लागि सहयोग जुटाउँदै विराटनगरका संगीतकर्मी

विराटनगर । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि विराटनगरका संगीतकर्मीहरू एकजुट भएका छन् । संगीतको माध्यमबाट सहयोग जुटाउने उद्देश्यले विराटनगरमा ‘म्युजिक फर होप’ नामक च्यारिटी सांगीतिक कार्यक्रम आयोजना गरिएको हो। गत भदौ १० गते बुधबार भोटेकोशी नदीमा आएको बाढ�. . .


विराटनगरको राधाकृष्ण रथयात्रामा यसपटक डिजे पूर्ण प्रतिबन्ध, भजन-कीर्तनलाई प्राथमिकता

सोनु साह विराटनगर । विराटनगरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रामा यसपटक डिजे पूर्ण रूपमा प्रतिबन्ध लगाइने भएको छ। श्रीराधाकृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार रथयात्राको धार्मिक आस्था र परम्परालाई प्राथमिकता दिँदै डिजे प्रतिबन्ध गर्ने निर्णय गरिएक�. . .


विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा तयारी अन्तिम चरणमा, ५ लाख भक्तजन आउने अपेक्षा

सोनु साह विराटनगर । विराटनगरको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रा यस वर्ष भदौ २० गते शनिबार भव्य रूपमा आयोजना हुने भएको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना हुने ५९औँ संस्करणको रथयात्राको तयारी अन्तिम चरणमा पुगेको आयोजक श्री राधाकृष्ण रथयात्र�. . .


जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीको क्षति व्यवस्थापनमा सरकार जुटिरहेको उल्लेख गर्दै विपत्ति कसरी निम्तियो भन्ने. . .


हिमालदेखि तराईसम्मको त्रास: बाढी र पहिरोले निम्त्याएको संकट र नेपालको भविष्य

-चन्द्र पौडेल भूकम्पदेखि महामारी र आन्दोलनसम्मका संकट झेलेको नेपाल अहिले जलवायुजन्य विपत्तिको नयाँ चुनौतीसँग जुध्दै। भदौ १० गते रसुवा क्षेत्रबाट सुरु भएको विनाशकारी बाढीले नेपाललाई गम्भीर मानवीय तथा भौतिक क्षति पुर्यायो। हिमाली क्षेत्रमा भएको हिमनदी तथा भू–स्खलनजन्य घटनाबाट उत्पन्न आकस्मिक ब�. . .


बाढीपीडितलाई राहत र उद्धारमा कुनै कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को सामना गर्न सरकार दृढतापूर्वक लागिरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षणभर. . .


प्रधानमन्त्री बालेन शाहद्वारा प्रतिनिधिसभामा भोटेकोशी बाढीबारे ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति तथा सरकारले गरिरहेको उद्धार, राहत र पुनःस्थापनाका कामबारे जानकारी गराएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गरेर प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछि सरकारले गरेका कामकारबाहीबारे विस्तृत जा�. . .


दिव्य ज्योति अस्पतालको पत्रकार सम्मेलन : गाँजा बरामद भएको गाडी अस्पतालको नभएको दाबी

विराटनगर । विराटनगर–१६ दरैयास्थित कोलर चोकबाट ६० किलो गाँजा बरामद भएको घटनामा प्रयोग भएको भनिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यान आफ्नो स्वामित्वमा नरहेको दिव्य ज्योति अस्पताल प्रालिले स्पष्ट पारेको छ। बुधबार पत्रकार सम्मेलन गर्दै अस्पतालले विभिन्न सञ्चारमाध्यम तथा अनलाइन पोर्टलमा उक्त भ्यानलाई . . .


भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थान चुनौतीपूर्ण, होटलदेखि पदमार्गसम्म प्रभावित

काठमाडौं । भोटेकोशी बाढीका कारण सिन्धुपाल्चोक, रसुवा लगायतका क्षेत्रमा पर्यटन पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रको पर्यटन पुनरुत्थान चुनौतीपूर्ण बन्ने देखिएको छ । बाढीबाट होटल, सवारीसाधन, सम्पदा तथा प्रमुख पर्यटकीय पदमार्गमा क्षति पुगेपछि पर्यटन व्यवसायलाई सामान्य अवस्थामा फर्काउ�. . .


भोटेकोशी बाढी : तिब्बती अधिकार समुहद्वारा चीनसँग पारदर्शिता र जवाफदेहिताको माग

काठमाडौं । भोटेकोशीमा आएको भिषण बाढीपछि तिब्बती अधिकारकर्मी र वातावरणविद्हरूले चीनसँग पारदर्शिता कायम गर्न, सीमापार जलसम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्न र भविष्यमा यस्ता विपद् रोक्न जवाफदेही बन्न माग गरेका छन् । भारतको हिमाचल प्रदेशको धर्मशालामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अन्तर्रा�. . .


नागढुंगानजिकै पृथ्वी राजमार्ग भासियो, ठूला सवारी सुरुङमार्गबाट पठाइँदै

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वनमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ । आज बिहान सडकको केही भाग भासिएपछि हाल पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन र दुईपांग्रे सवारीलाई सोही स्थानबाट एकतर्फी रूपमा आवतजावत गर्ने व्यवस्था मिलाइएको छ । अन्य सबै सवारीसाधनल�. . .