देशको खबर

ईपीएस भाषा परीक्षाको दोस्रो चरणको नतिजा सार्वजनिक

काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपीएस) को दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ । एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रका लागि लिएको भाषा परीक्षाको नतिजा सार्वजजिक भएको हो । २०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन भएको परीक्षामा आठ हजार ९६५ जना पास भएका छन् । त्यसका लागि ६६ हजार ३२६ जनाले परीक्षा �. . .


मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठक आज अपरान्ह ५ बजेका लागि बोलाइएको छ । बैठकमा मन्त्रालयले सम्पादन गरिरहेका काम र काम गर्दैगर्दा आइपरेका समस्याबारे सम्बन्धित मन्त्रीले ब्रिफिङ . . .


प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं । वर्षा र कम भिजिविलिटी मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित बनेको छ । सोमबार रातिदेखि परिरहेको निरन्तर वर्षा र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो । मंगलबार बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको त्र�. . .


जलवायु परिवर्तन र बाढी–पहिरो न्यूनीकरणका लागि १ करोड वृक्षारोपणको संकल्प

काठमाडौं । ‘एक वृक्ष राष्ट्रको नाममा’ भन्ने नारासहित देशव्यापी एक करोड वृक्षारोपण अभियानको सुरु भएको छ । जलवायु परिवर्तन र बाढी–पहिरो न्यूनीकरण गर्नका लागि सुरु गरिएको यस अभियानको सोमबार वनमन्त्री ऐन बहादुर शाहीले पशुपति क्षेत्रमा वृक्षारोपण गर्दै उद्घाटन गरे । काठमाडौंको पाशुपत क्षेत्र अन्त�. . .


चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदका चारवटा संसदीय समितिका बैठक आज बस्दैछन् । संघीय संसद सचिवालयका अनुसार मंगलबार राज्य व्यवस्था तथा सुशासन, कानून, न्याय तथा मानवअधिकार, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेका हुन् । कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ ब�. . .


देशभर वर्षा : ‘बाढी–पहिरोको जोखिमबाट बच्न सतर्कता अपनाउनू’

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको जानकारी दिँदै महाशाखाले अहिले देशभर साधरणतया बदली रहेको जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै ल�. . .


अर्थतन्त्र बारे जानकारी दिन साक्षरता अभियान जरुरी : डा.महत

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गरेका छन् । अक्ष ज्योति प्रालीको आयोजनामा काठमाडौँस्थित पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गर्दै डा.महतले देशभर साक्षरता अभियान लैजान आवश्यक भएको बताए । ‘युवाहरूलाई समग्र. . .


पर्यटनमन्त्री पाण्डेले कार्यतालिका बनाएर काम गर्ने

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक महिने कार्यतालिका सार्वजनिक गरेका छन् । सोमबार आर्थिक वर्ष २०८। ०८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास समस्या समितिको बैठकमार्फत मन्त्रालयको कार्यलाई प्रभावकारी बनाउन एक महिने कार्यतालिका सार्वजनिक गर�. . .


नेपालमा साउन २५ गते विश्व आदिवासी दिवस मनाइने

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले साउन २५ गते ३० औं विश्व आदिवासी दिवस मनाउने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महासंघ महासचिव दिवस राईले, ‘स्वेच्छिक रुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरुको अधिकार संरक्षण’ भन्ने संयुक्त राष्ट्रसंघको मूल नारा सहित ३० औं विश्व आदिव�. . .


लेबनानबाट नेपाली फिर्ता गराउन ट्रेड युनियन कांग्रेसको माग

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले लेबनानबाट नेपाली नागरिकहरुलाई देश फर्काउन पहल नगरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । लेबनानमा आप्रवासी श्रमिकका रुपमा कार्यरत हजारौं नेपालीहरुलाई गम्भीर संकट सिर्जना नहुँदै तत्काल स्वदेश फर्काउनका लागि आवश्यक पहल गर्न नेपाल सरकार समक्ष महा�. . .


सोविता गौतम भनिन् : नसामा लठ्ठ युवाले मलाई घेरे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतमले आफूमाथि दुव्र्यवहार भएको भन्दै अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न माग गरेकी छिन् । सोमबार प्रतिनिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले आफ्नो निर्वाचन कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा केही युवाहरुको समूहले आफूमाथि दुर्व्यवहार ग�. . .


जेलमा र बाहिर रहेका सहकारी सञ्चालकहरुलाई एक साथ सोधपुछ गरिने

काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले प्रतिवेदन प्रारुपको संरचनागत प्रस्तावका बारेमा छलफल गरेर पारित गरेको छ । सोमबार सिंहदरबारमा बसेको बैठकमा २८ औं बैठकले प्रतिवेदनको प्रारुपको संरचनागत प्रस्तावका बारेमा छलफल गरेर पारित गर. . .