देशको खबर

इङ्गल्यान्डका प्रशिक्षक टुचेलको रणनीतिमा प्रश्नः के इङ्गल्यान्ड आफ्नै गल्तीले पराजित भयो ?

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनासँगको हारपछि इङ्गल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलको रणनीतिक निर्णयहरूलाई लिएर तीव्र आलोचना सुरु भएको छ । खेलको ५५औँ मिनेटमा १–० को अग्रता बनाएको इङ्गल्यान्डले अन्तिम ३७ मिनेटमा अपनाएको अत्यधिक रक्षात्मक शैली नै टोलीको हारको मुख्य का�. . .


शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यवस्था बमोजिम शेयर धितो कर्जा (मार्जिन लेन्डिङ) प्रवाहमा नयाँ र लचिलो व्यवस्था लागू गरेको छ । केन्द्रिय बैंकले एक निर्देशन जारी गर्दै अब बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित कम्पनीको सबलताका आधारमा शेयर धितो कर्जाको सीमा निर्धार. . .


मिटरब्याजी पीडित र गृहमन्त्रीबीच निर्णायक वार्ता हुँदै, छ बुँदे मागमा सहमति जुटाउने प्रयास

रौतहट । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित नगर उद्योग वाणिज्य संघको सभाहलमा मध्याह्न १२ बजे बस्ने यो बैठकलाई दुवै पक्षले ’निर्णायक’ रूपमा लिएका छन् । यसअघि मंगलबार र बुधबार �. . .


प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल गर्दै छन् । केही बेरमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिबीच महिला उद्यमशीलताको प्रवद्र्धन, उद्योग व्यवसायमा महिलाको सहभागिता विस्त. . .


विराटनगरको नोबेल अस्पताल नजिकको सुकुम्बासी बस्ती तत्काल नहटाइने

विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित नोबेल अस्पताल नजिक नहर किनार क्षेत्रमा रहेको सुकुम्बासी बस्ती हालका लागि नहटाइने भएको छ। जिल्ला प्रशासन कार्यालय, विभिन्न सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित पक्षबीच भएको विस्तृत छलफल र समन्वयपछि बस्ती हटाउने कार्य केही समयका लागि स्थगित ग. . .


नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै नेपालबाट भारततर्फ हुने विद्युत् निर्यात क्षमता १,१०० मेगावाटबाट १,६५० मेगावाट र आयात क्षमता १,००० मेगावाटबाट १,४०० मेगावाट पु¥याउने निर्णय गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार पोखरामा सम्पन्न नेपाल–भारत ऊर्ज�. . .


६० दिनसम्म कार्यालय नआएका २३ स्वास्थ्यकर्मीसँग स्पष्टीकरण माग

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मच. . .


इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ । अमेरिकाको एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश हो । दोस्रो हाफको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले इङ्ल्यान्डलाई अग�. . .


प्रहरीले गर्नथाल्यो अभिषेक गिरी कनेक्सनका ‘सक्स्पेक्ट’ सँग सोधपुछ

विराटनगर । मोरङ कारागारका कैदीबन्दीहरूबाट असुली आरोपमा पक्राउ परेर अनुसन्धानमा रहेका बखत अदालतबाट हाजिर जमानीमा छुटेका अभिषेक गिरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनको अनुसन्धान चलिरहँदा यता जिल्ला प्रहरी कार्यालयले भने गिरी कनेक्सनका ‘सक्स्पेक्ट. . .


विराटनगरमा जोगबनीबाट आउँछन् भीख माग्न, साँझ फर्कन्छन्

सोनु साह विराटनगर । नेपालकै प्रमुख औद्योगिक, व्यापारिक तथा आर्थिक केन्द्रमध्ये एक विराटनगर यतिबेला अर्को सामाजिक समस्यासँग जुधिरहेको छ। उद्योग, व्यापार, शिक्षा र स्वास्थ्य सेवाको केन्द्रका रूपमा परिचित विराटनगरका मुख्य सडक, बजार क्षेत्र, मठमन्दिर, बसपार्क, अस्पताल, विद्यालय तथा सार्वजनिक स्थलहरूम�. . .


ढाकाको इस्टकोटमा सजिएका कर्मचारीः स्थानीय उत्पादनसँग जोडिँदै कोशी प्रदेश सरकार

प्रेम देवान\नेवा लिम्बु विराटनगर । आकासे निलो र सेतो रङको मिश्रणमा बुनिएको कलात्मक ढाकाको इस्टकोटसहित सजिएका महिला तथा पुरुष कर्मचारीहरू । अनि उनीहरुको अनुहारमा एउटा बेग्लै गर्व र उत्साह झल्किरहेको थियो । सबै कर्मचारी आफ्नो काममा व्यस्त । दृष्य हो अरु कहिको नभएर हाम्रै कोशी प्रदेश सरकार अन्तर्गत�. . .


कोशी सहित सातै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने कांग्रेसको तयारी

विराटनगर । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा (एमाले) सँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको छ। प्रदेश सरकारहरूमा एमालेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको हो। पार्टी स्रोतका अनुसार कांग्रेस र एमालेका शीर्ष नेताबीच ल�. . .