काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह ‘ए’को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । वर्षाका कारण निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो सुरु भएको खेललाई १५ ओभरमा छोट्याइएको थियो । टस हारेर प�. . .
काठमाडौं । शनिबार देशभर मौसम बदली रही धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको छ । विशेषगरी पश्चिम तथा मध्य नेपालका मुख्य शहरहरूमा दिनभर तथा रातिको समयमा समेत भारी वर्षाको पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान विवरण अनुसार डडेलधुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालग�. . .
काठमाडौं । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । शनिबार बिहान ६ बजेपछिको जलसतह मापन अनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक मापन भएको छ । जलसतह निकै माथि पुगेपछि ४३ वटा ढोका खोलिएको हो । शुक्रबार बिहान १० �. . .
विराटनगर । कोशी प्रदेशबाट क्रिकेटको ठूलो सपना बोकेर अघि बढेका पाँच युवा खेलाडी अब विराटनगर किङ्सको जर्सीका लागि अन्तिम दौडमा प्रवेश गरेका छन्। नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली विराटनगर किङ्सले ‘ड्रिम टु प्ले’ यू–२३ टी–२० प्रतियोगिताबाट पाँच खेलाडीलाई आफ्नो तयारी क्याम्पका लागि छनोट ग�. . .
काठमाडौं । नेपाली सेनाका तालिम केन्द्र तथा विभिन्न युनिटमा सञ्चालित नौ महिने सैन्य आधार तालिम सम्पन्न भएको छ । तालिम पूरा गरेका २ हजार ५०२ पुरुष र ४६६ महिला गरी कुल २ हजार ९६८ जना सैन्य दीक्षित भएका छन् । नेपाली सेनाका सैन्य तालिम केन्द्रसहित विभिन्न २२ स्थानमा सञ्चालन भएको तालिमको समापनका अवसरमा छुट्. . .
विराटनगर । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। शुक्बार अपरान्हसम्म अद्यावधिक विवरणअनुसार कोशी, उपत्यका, बागमती र गण्डकी प्रदेशका दर्जनौँ सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। कोशी प्रदेशका हिमाली तथा पहाडी जिल्लाहरूमा पनि बाढ�. . .
सोनु साह, विराटनगर । देशभर मौसममा आएको परिवर्तनसँगै विभिन्न स्थानमा वर्षा भइरहेको भए पनि विराटनगर विमानस्थलबाट हुने हवाई उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको छ। असोज ८ गतेदेखि लगातार वर्षा भइरहेका कारण देशका केही स्थानमा भारी वर्षासँगै राजमार्गसमेत अवरुद्ध भएका छन्। खराब मौसमका कारण हवाई उडान प�. . .
काठमाडौं । खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ । शुक्रबार सुर्खेत, पोखरा, भरतपुर र लुक्लामा उडान हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार खराब मौसम र भिजिबिलिटी कमजोर भएका कारण शुक्रबार सुर्खेत, पोखरा, भरतपुर र लुक्लामा आन्तरिक उडान हुन सकेको छैन भने अन्य स्थानमा भन�. . .
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङबीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास, रसुवागढी केरुङ नाका पुनः सञ्चालन, करिब ६ लाख नेपाली नागरिकको राज्यसँग�. . .
विराटनगर । चीनमा निकासी भइरहेको छालाको लागि सरकार आवश्यक सहयोग र सहजीकरण नगरेपछि त्यसको असर नेपाली छाला उद्योगमा परेको छ । तीन महिनायता चीनमा नेपालबाट छाला निकासी रोकिएको हो । सरकारले छाला उद्योगले प्रदूषण गरेको भन्दै सहयोग र सहजीकरणमा आलटाल गर्दै आएको हो । यसका कारण निर्यात पनि प्रभावित भएको हो । रा�. . .
विराटनगर । भारतले खानेतेलको कच्चा तथा तयारी तेल आयात गर्दा लाग्ने महशुल घटाएपछि नेपाली उद्योगी असजिलोमा परेका छन् । भारतले मंहगी नियन्त्रण गर्न लिएको नीतिले नेपालबाट तेल निर्यात गरिरहेका उद्योगीहरु प्रतिस्पर्धी बन्न नसक्ने स्थितिमा पुगका हुन् । जसले गर्दा भारतीय बजारमा निर्यात भएर पुग्ने खानेतेल. . .
हेटौँडा । अविरल वर्षाका कारण मकवानपुरको मनहरी गाउँपालिका–अन्तर्गत रजैया क्षेत्रमा महेन्द्र राजमार्गमा पहिरो खसेको छ । वर्षा नरोकिएकाले उक्त क्षेत्रमा अझै पनि पहिरो खस्ने क्रम जारी रहेको जनाइएको छ। पहिरोका कारण राजमार्गमा यात्रा गर्ने सवारीसाधन तथा यात्रुहरू जोखिममा पर्न सक्ने भएकाले आवश्यक साव�. . .