काठमाडौं । जनमत पार्टीको पक्षमा सरकार बनाउने संख्या पुगेपछि प्रदेशको नयाँ मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य सतिश सिंहले आज बिहान दाबी पेस गरेका छन् । हिजो जनमत पार्टीलाई ठूला पार्टीहरुको समर्थन प्राप्त हुने निश्चित भएपछि त्यसपार्टीका सदस्य सिंहलाई मुख्यमन्त्रीमा अघि सारिएको हो । प्रदेश सरकारमा क�. . .
काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेटमा स्कटल्याण्ड विजयी भएको छ । समूह चरणको खेलमा स्कटल्याण्डले नामिबियालाई ५ विकेटले पराजित गरेको थियो । ब्रिजटाउनमा १५६ रनको लक्ष्य पछ्याको स्कटल्याण्डले १८.३ ओभरमा ५ विकेट गुमाएर जीत निकालेको हो । नामिबियाले टस जितेर पहिला ब्याटिङ गदैै ९ विकेट गुमाएर १५५ रन ब�. . .
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ। हाल नेपालमा आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदे. . .
काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तान पहिलो खेलमै पराजित भएको छ । एसोसिएट तथा आयोजक राष्ट्र अमेरिकासँग पाकिस्तान सुपर ओभरमा स्तब्ध भएको हो । समूह ए मा अमेरिकाले भने लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा क्यानडालाई पाराजित गरेको अमेरिकाले दोस्रो खेलमा पाकिस्तानलाई पराजित गर्न सफ�. . .
विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबारको प्रदेशसभा बैठकबाट सर्वसम्मतिले नीति तथा कार्यक्रम पास भएको सभामुख अम्बर बहादुर विष्टले घोषणा गरेका हुन् । आइतबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्�. . .
विराटनगर । पाँचवर्षे कार्यकालका लागि गत शनिबार भएका निर्वाचनमा धाँधली विवाद सिर्जना भएपछि विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था नेतृत्वविहीन भएको छ । निर्वाचनको दिनदेखि सुरु विवाद जिल्ला प्रशासन कार्यालय मोरङमा विचाराधिन छ । मतदाताले मत हालिसकेपनि नयाँ नेतृत्वको नतिजा आएको छैन । मतदानकै प्रक. . .
प्रेम देवान विराटनगर । विराटनगरमा अर्को एक सहकारीले बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नगरेपछि विवाद उत्पन्न भएको छ । यस अघि विराटनगरका नाम चलेका तुलसी , रारा, माछापुच्छ्रे, धरणीधर, अम्बे सहकारीमा विवाद र लफडा भएको थियो । बचतकर्ताले जम्मा गरेको रकम सहकारीले नदिएपछि घटनाहरु बाहिरिँदै आएका हुन् । यसैबी. . .
काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि आएका मागपत्र (डिमान्ड) प्रमाणीकरण अनलाइन प्रणालीबाट गर्ने प्रक्रिया सुरु गरेको छ । परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डिमान्ड प्रमाणीकरण अनलाइनबाटै हुने प्रक्रिया सुरु गरेका हुन् । काठमाडौंमा बिहीबार एक कार्यक्रमका बीच परराष्ट्रमन. . .
विराटनगर । कोशी अस्पतालको मेडिकल सुपरिण्टेण्डेण्टमा वरिष्ठ सर्जन डा. रविनराज सिंह नियुक्त भएका छन् । बुधबारको मन्त्रीस्तरीय निर्णयबाट डाक्टर सिंहलाई मेसुमा नियुक्त गरिएको हो । डाक्टर सिंहले ११ महिनापछि पुनः मेसुमा नियुक्त पाएका छन् । २०७९ फागुनमा अस्पतालको मेसु नियुक्त भएका उनलाई पाँच महिनापछि �. . .
सुनसरी । सुनसरी बराहक्षेत्र-८ की बेन्जु धामी अहिले निकै चर्चामा रहेकी छिन् । चर्चित गायिका एलीना चौहानसँग अनुहार मिल्दो जुल्दो देखिएपछि उनको चर्चा चुलिँदो छ । पछिल्लो समय मोडलिङ क्षेत्रमा व्यस्त रहेकी बेन्जु सुनसरी बराहक्षेत्र-८ चक्रघट्टीकी स्थायी बासिन्दा हुन् । गाउँकै एक निजी विद्यालयबाट एसइई �. . .
काठमाडौं । केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगो लगाउन १० वटा मन्त्रालयबीच छलफल चलिरहेको छ । यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहीबार बैठक भएको छ । कानुनमन्त्री पदम गिरीले १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा समितिमा सहमति जुटिनसकेको हुनाले छलफल थालेको सुरु गरेको �. . .
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले सुक्खायाममा विद्युत आयात गर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि ऊर्जा मिश्रणको अवधारणामा जानुपर्ने बताएका छन् । प्रतिनिधि सभामा उठेका प्रश्नहरुको बिहीबार जवाफ दिँदै उनले वर्षायाम विद्युत उत्पादन धेरै हुने र सुक्खायाममा कम हुने भएकाले जल�. . .