समाचार

चलचित्र विकास बोर्डप्रति गम्भीर छु : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विकास बोर्डबाट गएका र मन्त्रालयमा आएका चलचित्र सम्बन्धी फाइलहरु कुनैपनि बाँकी नरहेको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सबैभन्दा बढि समय नै चलचित्र क्षेत्रलाई दिएको भन्दै हिजोसम्मको कुरा गर्दा मन्त्रालयमा आएका चलचित्�. . .


कांग्रेसका जिल्ला नेताहरु विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी

काठमाडौं । नेपाली कांग्रेस नियमित र विशेष महाधिवेशनका सवालमा तल्लो तहदेखिका नेताहरु विभाजित देखिन थालेका छन् । काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तिब्र भइरहेका बेला क्षेत्र र जिल्लादेखिका नेताहरुले फरक फरक विज्ञप्ति जारी गर्दै विशेष र नियमित महाधिवेशनको पक्ष एवम विपक्षमा उभिएका ह�. . .


पुरातात्विक विभागसहितको विज्ञ टोलीद्वारा जनकपुरधामस्थित रामायण भवनको निरीक्षण

जनकपुर । जनकपुरधामको ऐतिहासिक र पौराणिक महत्व बोकेको रामायण भवनको पुनःनिर्माण एवम जीर्णाद्धारको कार्य सुरु भएको छ । पुरातात्विक विभागसहितको विज्ञ टोलीले शुक्रबार जनकपुरधामको राम मन्दिर अगाडि रहेको दुई तल्ले रामायण भवनको निरीक्षण गरेका छन् । उक्त भवनको चारवटै भित्ता र माथि छतमा राम चरित मानस लेखिए�. . .


‘युद्धका बेला राखिएका बमहरु निर्मूल गर्न कार्यदल र नीति बनाएर काम गर्न तयार छौं’

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीले युद्धका बेला राखिएका बमहरु निर्मूल गर्न सरकारले कार्यदल र नीति नै बनाएर फेरि एक दुई वर्षको लागि काम गर्न सक्ने बताएका छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा शुक्रबार भएको बारुदी सुरुङ तथा विस्फोटक पदार्थ सम्बन्धमा �. . .


म*दिरा व्यावसायी संघ मोरङको केन्द्रीय कार्यालयको आफ्नै भवन संचालनमा

विराटनगर । विराटनगर महानगरपालिका ५ स्थित कारखाना टोलमा मदिरा व्यावसायी संघ मोरङको केन्द्रीय कार्यलयको आफ्नै भवन संचालनमा आएको छ । करिब १० धुर जग्गामा रहेको २ तले भवनको निर्माण सम्पन्नपछि शुक्रबार संघको १८ औँ बार्षिकत्सव कार्यक्रममा भवनको उद्घाटन गरिएको छ । भवनको उद्घाटन मदिरा व्यावसायी महासंघक. . .


कोशी प्रदेशमा सुरुभयो घुम्ती अस्पताल, बसमा जडान छन् उपकरण

विराटनगर । कोशी प्रदेशमा देशमै पहिलो नमुना घुम्ती अस्पतालको शुभारम्भ गरिएको छ । प्रदेश सरकारले नेपालमै पहिलो बिशेषज्ञ सेवासहितको घुम्ती अस्पताल शुक्रबार शुभारम्भ गरेको हो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको कमल गाउँपालिकाको नगर अस्पताल प्राङ्गणमा यसको शुभारम्भ गरेका. . .


मोरङमा निर्वाचन प्रहरी भर्नाप्रति युवाको उत्साह, पहिलो दिनमा ६ सय भन्दा बढी आवेदन

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी (निर्वाचन प्रहरी) भर्ना प्रक्रिया सुरु भएसँगै मोरङमा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ।भर्ना प्रक्रियाको पहिलो दिनमै जिल्ला प्रहरी कार्यालय मोरङमा आवेदन दिनेहरूको ठूलो भीड लागेको छ। युवाहरूको उ�. . .


नीति निर्माणका लागि स्वदेशमै तथ्याङ्क उत्पादन आवश्यक : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन तथा ‘नेशनल ट्रान्सफर एकाउण्ट’ प्रतिवेदनले नीति निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने बताएका छन् । शुक्रबार आयोजित सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले ‘ने�. . .


प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मतदाता शिक्षा प्रयोजनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सम्पन्न गरिएको जानकारी दिएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजनागरी प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म २६ जिल्लाको मतदाता नामावली छपाइ सम्�. . .


सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिर्वाय गराइनुपर्छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) अनिवार्य गराउनेगरी काम गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिएका छन् । सञ्चार मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्र�. . .


ट्रम्पलाई भेट्न भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडो वाशिंगटन जाने

काठमाडौं । भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडो आगामी साता अमेरिकाको राजधानी वाशिंगटन डीसी जाने भएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माचाडो अमेरिका आउन लागेको र उनले आफुलाई भेट्ने अपेक्षा व्यक्त गरेको बताएका छन् । ट्रम्पले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा,‘म बुझ्छु उनी अर�. . .


राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा ‘नेशनल ट्रान्सफर एकाउण्ट’ प्रतिवेदन सार्वजनिक

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेशनल ट्रान्सफर एकाउण्ट’ नेपाल, २०७८/७९ शीर्षकको प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालमा पहिलो पटक नेशनल ट्रान्सफर एकाउण्ट अवधारणामा आधारित यो प्रतिवेदनले विभिन्न उमेर समूहबीच हुने आय, उपभोग तथा आर्थिक स्रोतको प्रवाहको विश्लेषण प्रस्तुत गरेको छ । संयुक�. . .