समाचार

प्रतिनिधिसभा निर्वाचनका लागि ७२ लाखभन्दा बढी मतपत्र छपाइ

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि मतपत्र छपाइ तीव्र रूपमा अगाडि बढेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा भइरहेको छ �. . .


सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी बिराट क्यान्सर इन्स्टिच्युटले विश्व क्यान्सर दिवस मनायो

विराटनगर । बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल अन्तर्गत रहेको बिराट क्यान्सर इन्स्टिच्युटले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व क्यान्सर दिवसको मनाएको छ । हरेक वर्ष फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवस केवल स्वास्थ्य सम्बन्धी औपचारिक कार्यक्रम मात्र होइन। यो क्यान्सरसँ. . .


सिंगो देशले पाएको दुखको अगाडि मेरो पीडा केही पनि होइन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंगो देशले पाएको दुखको अगाडि आफ्नो पीडा केही पनि नभएको बताएका छन् । बिहीबार चितवन पुगेका उनले देशले पाएको दुख आफ्नो भन्दा धेरै ठूलो भएको भन्दै आजबाट देशको पीडा र त्यसलाई समाधान गर्नको लागि काम गर्ने बताए । उनले भने, ‘सिंगो देशल�. . .


सिंहदरबार जलाएको घोषणा गर्ने व्यक्ति पक्राउ

विराटनगर । सिंहदरबार आगजनी गरेको आष्फैं घोषणा गर्दै अपद्रव मच्चाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सिंहदरबारमा आगजनी गरेर फर्किएको भन्दै अन्तर्वार्ता दिएका ती व्यक्तिलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसा�. . .


कांग्रेसको एजेन्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासन हो : डा. कोइराला

विराटनगर । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली काङ्ग्रेसको एजेण्डा भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकासको कामहरु अगाडि बढाउने रहेको बताएका छन् । मोरङ क्षेत्र नम्बर ६ का जनताहरुसँग कुराकानी गर्दै उनले अरु नयाँ पार्टीहरुले जे काम गरेपनि नेपाली काङ्ग्रेसले जेनजीका माग अनुसार भ्रष. . .


विराटनगरमा प्रिमियम इलेक्ट्रिक SUV ‘iCAUR V23’ सार्वजनिक; मेयर नागेश कोइरालाद्वारा अनावरण

विराटनगर । विराटनगरको बरगाछीस्थित ओमोडा एण्ड जेकु (Omoda & Jaecoo) शोरुममा आज एक विशेष समारोहका बीच नयाँ iCAUR V23 इलेक्ट्रिक SUV सार्वजनिक गरिएको छ। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अनावरण गर्नुभएको यस गाडीको सुरुवाती मूल्य रू. ४९.९९ लाख तोकिएको छ। 'Born to Play' ट्यागलाइनमा आधारित यो गाडीमा १०० किलोवाटको मोट�. . .


रौतहटमा कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, चालक फरार

दिपेश पौडेल रौतहट । रौतहटको इशनाथ नगरपालिकामा कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बिहीबार दिउँसो भएको उक्त दुर्घटनापछि ठक्कर दिने कारका चालक फरार भएका छन् । प्रहरीका अनुसार ईशनाथ नगरपालिका वडा नम्बर ४, मठिया टोलस्थित मस्जिद नजिकै बाटोमा खेलिरहेकी ४ वर्षीया बालिका अल्फा खातुनलाई बा १५ च ४२४४ न�. . .


कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन : प्रवक्ता चालिसे

काठमाडौं । नेपाली कांग्रेसले चुनावी सरकारका मन्त्रीहरुले राजीनामा दिएर जानु नौतिकताको विषय नभएको बताएको छ । बिहीबार प्रतिनिधिसभा निर्वाचनबारे पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले चुनावी सरकारका मन्त्रीहरुले राजीनामा दिएर जानु मानव अधिकारको विषय बनेपनि नौतिकताको विषय चाँही नभएको बता�. . .


नेपाः एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने

काठमाडौं । नेपाली प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राख्दै विकास गरिएको नेपाः एप सार्वजनिक गरिएको छ । डिजिटल विज्ञहरूका अनुसार नेपाली एप्लिकेसनहरू मध्ये आकर्षक डिजाइन, प्रयोगकर्ता–मैत्री इन्टरफेस र उच्च सुरक्षाका कारण नेपाः एप विशेष बनेको छ । स्लो इन्टरनेटमा पनि सहजै चल्ने भएकाले देश–विदे�. . .


निर्वाचनको ‘हटस्पट’ झापा २ :चर्चित अनुहारको दौडधुप

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशकै केन्द्रविन्दुका रुपमा लिइएको जिल्ला हो, कोशी प्रदेश अन्तरगतको झापा । दुई प्रधानमन्त्रीका उम्मेदवार एकैठाउँबाट निर्वाचन लड्दै गर्दा चर्चाको विषय बनेको हो । झापामा नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी श�. . .


सिराहा–धनुषा जोड्ने कमला पुल हुँदै कुलमान घिसिङको चुनावी अभियान सुरु

सिराहा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ बिहीबारबाट सिराहा र धनुषा जोड्ने कमला पुल हुँदै चुनावी अभियानमा निस्किएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयका निर्वतमान मन्त्री समेत रहेका घिसिङले नदी क्षेत्रमा ह्युम पाइप राखी अस्थायी आवत–जाव. . .


नेपाल टेलिकम दुरसञ्चार संस्था मात्र होइन, राज्यको डिजिटल मेरुदण्ड हो : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकमलाई राज्यको डिजिटल मेरुदण्डका रूपमा व्याख्या गरेका छन् । नेपाल टेलिकमको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपाल टेलिकम केवल एक दूरसञ्चार संस्था मात्र नभई राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापको महत्वपूर्ण आधार भएको बताए । उनल. . .