काठमाडौं । आज २५६८ औँ बुद्ध जयन्ती । शान्तिका अग्रदूतका रुपमा विश्वभर परिचित सिद्धार्थ गौतमको सम्मानमा नेपालसहित विश्वभर मनाइदैछ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी नेपालमा विभिन्न कार्यक्रम हुँदैछन् । जयन्तीका अवसरमा सरकारले देशभर सार्वजनिक विदा �. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया चाँडै छुट्ने बताएका छन् । सिरोहिया पक्राउ परेपछि विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पाँचबुँदे पत्र बुझाएपछि उनको यो प्रतिक्रिया आएको हो। उनले सञ्चारकर्म�. . .
काठमाडौं । नेपाल क्रिकेट संघ क्यान यतिबेला विवादै विवादमा फस्न थालेको छ । नेपाली क्रिकेट टिमलाई टी–२० विश्वकप, एशिया कप, आइसीसी एक दिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायरमा पु¥याउने एकजना खेलाडी अहिले क्यान भित्रको आन्तरिक राजनीतिका कारण कोप भाजनमा परेका छन् । होला, सन्दीप नेपाली राष्ट्रिय क्रि. . .
इन्दु साह विराटनगर । उमेरले ६२ वर्ष पुगेपछि डोमाकान्त कामतले सिटी किने । उनी बसपार्कमा बसेर लोड–अनलोडको काम गर्दै जीविकोपार्जन गर्ने गर्दथे । काँध पिलियो, उमेरका कारण भारी उचाल्न नसक्ने अवस्था भएपछि कामतले सहज कमाईको बाटो सिटी चालकको रुपमा रोजेका हुन् । उनी दुई महिनादेखि सिटी सफारी किनेर दैनिक चला�. . .
रबिन्द्र बराल विराटनगर । मोरङमा बैशाख १ गते सुनवर्षी थान देखि सुरु भएको सिरुवामेला बिहीबार चण्डी पूर्णिकाको दिन रंगेलीको सन्सारी माई मन्दिरमा मेला लागेर समापन हुने भएको छ । रंगेली नगरपालिका ७ मा अवस्थित श्री संसारी माई मन्दिरमा बिहीबार चण्डी पूर्णिकाको दिन बैशाखे मेलाको समापन विशेष पुजासहित गरिने �. . .
रबिन्द्र बराल रंगेली । मोरङको धनपालथान गाउँपालिका २ खयरवनामा भारतबाट अबैध रुपमा नेपाल भित्र्याउँदै गरेको तोरी प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान ४ बजे भारत बाट नाका हुँदै नेपाल भित्र्याइएको १५ बोरा तोरी प्रहरीले नियन्त्रणमा लिइएको हो । उक्त सामग्री विराटनगर भन्सार कार्यालय समेत बुझाएक�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका नाला,सडक बनाउने क्रममा सार्वजननिक धाराहरु विस्थापित भएका छन् । नेपाल खानेपानी संस्थान विराटनगरले विराटनगर । सार्वजनिक स्थलमा निःशुल्क रुपमा खाने पानीका लागि जडान गरिएका धाराहरु विराटनगरका सडक विस्तारसँगै विस्थापित भएका छन् । महानगरपालिका भित्र नेपाल ख�. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान लागेका नेपाली क्रिकेट सन्दीप लामिछानेले अमेरिकन राजदूतावासबाट भिसा पाएनन् । आज अमेरिकन दूतावासमा अन्तर्वार्ता दिएका सन्दीपले भिसा नपाएका हुन् । सन् २०१९ मा पनि भिसा नपाएका सन्दीपले त्यसपछि भिसा पाएर खेल्न गएका थिए । यसअघि पटक पटक अमेरिका गइसकेका स. . .
काठमाडौँ । बङ्लादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेरको समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचीमा छुटेका आठ नेपाली विद्यार्थीलाई भर्ना दिन पत्राचार गरेसँगै समस्या समाधान भएको हो । सोबारे निर्णयको पत्र नेपाल सरकारलाई प्राप्त भएको शिक्षा मन्त्रालयले जनाएको छ । बङ्�. . .
काठमाडौं । सांसद मदन कुमारी शाह (गरिमा) ले पुरानो संसद भवनको प्रबलीकरणको काम छिटो सम्पन्न गर्न समितिले निर्देशन गर्नुपर्ने बताएकी छन् । बुधबार समितिमा उनले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायनसमितिको आन्तरिक काम कारबाही सम्बन्धी छलफलमा उनले सम्बन्धीत मन्त्रालयको मन्त्री, सचिव, डिजी, भवन विभागक�. . .
काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्र विकास बोर्ड जबसम्म स्वयत्त हुँदैन तबसम्म नेपाली चलचित्र क्षेत्रले सोचेअनुरुप विकास गर्न नसक्ने बताएका छन् । वोर्डलाई स्वायत्त बनाउनेगरी छलफल भइरहेपनि राजनीतिक भागवण्डा हुँदा समस्या आउने गरेको उनले बताए । ‘हाम्रोमा के परिपाटी भयो भने जुन मन्त्रालयहरु छन् त. . .
काठमाडौं । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि अनुसन्धानका लागि भन्दै तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । नागरिकता किर्ते कसुरमा पक्राउ परेका सिरोहियामाथि अनुसन्धान गर्न तीन दिन थुनामा राख्न अनुमति दिएको जिल्ला अदालत धनुषाले जनाएको छ । बुधबार न्यायाधीश �. . .