समाचार

कामीरिताको नयाँ कीर्तिमान, ३० औँ पटक सगरमाथाको चुचुरोमा

काठमाडौं । कीर्तिमानी हिमाल आरोही तथा पर्वतारोही गाइड कामीरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३० औँ पटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बनाएका छन् । उनी ११ दिनको अन्तरालमै दुई पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका हुन् । गत बैशाख ३० गते आइतबार कामीरित�. . .


आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ । विश्वमा जैविक विविधताको महत्वलाई दर्साउन सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउन�. . .


टी–२० क्रिकेट सिरिजमा अमेरिकासँग बंगलादेश ५ विकेटले पराजित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट अघि खेलिएको सिरिजमा बंगलादेशले अमेरिकासँग ५ विकेटले पराजय भोगेको छ । तीन खेलको सिरिजमा अमेरिकाले १–० को अग्रता बनाउन सफल भयो । पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । जवाफमा अन्तिम ओभरको ३ बल बाँकी हुँदा अमेरिकाले ५ �. . .


असारमा ‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल’

काठमाडौं । आगामी असारको पहिलो साता काठमाडौंमा १२ औं संस्करणको ‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल–२०२४’ आयोजना हुने भएको छ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन (सीजेएमसी) र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह–आयोजनामा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सीजेएमसीकी प्रिन्सि�. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ र बिक्री दर १३३ रुपैयाँ ६० पैसा रहेको छ । मंगलबार डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको खरिद दर १४. . .


कोलकाता नाइट राइडर्स आइपीएल क्रिकेटको फाइनलमा

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले फाइनलमा स्थान पक्का गरेको छ । शीर्ष स्थामा रहँदै मंगलबार राति पहिलो क्वालीफायर खेलेको कोलकाताले समूहचरणको जस्तै शानदाररुपमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेर फाइनलमा स्थान बनाएको हो । हैदरावादले दिएको १६० रनको ल. . .


टिकापुरको जग्गा ५० हजार रुपैयाँमा किनेको हुँ : सांसद राणा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. आरजु राणाले टिकापुरको जग्गा आफूले ५० हजार रुपैयाँमा किनेको बताउनुभएको छ । आज प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै सांसद राणाले टिकापुरको जग्गा आफूले २०५३ सालमा ५० हजार रुपैयाँमा किनेको बताउनुभएको हो । उहाँले आफूले २०५३ सालम. . .


मिल्स टि- २० क्रिकेटको उपाधि विराटनगरको वाइआरसिसी क्लबलाई

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि - २० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआरसिसी क्रिकेट क्लबले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्बललाई २०० रनको फराकिलो अन्तरले हराउँदै वाइआरसिसीले उपाधि जितेको हो । जितसँगै वाइआ. . .


विराटनगरका यातायात व्यवसायी अन्सारीलाई सम्मान

विराटनगर । ओबी मिडियाद्वारा संचालित आवर विराटनगरले यातायात व्यवसायी करिम अन्सारीलाई सम्मान गरेको छ । विराटनगर–१ पोखरीया बस्तीका अन्सारीलाई मंगलबार एक कार्यक्रमकाबीच सम्मान गरिएको हो । विराटनगर बसपार्कमा ओबी मिडिया प्रा.लि.ले सडक दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना विषयक सरोकार पक्षसँग छलफल गर�. . .


सहकारी तोडफोड गरेको आरोपमा नौ जना पक्राउ

काठमाडौं । सहकारी तोडफोड गरेको आरोपमा कास्की प्रहरीले मंगलबार ९ जनालाई पक्राउ गरेको छ । पोखरा–३० शिशुवामा रहेको चक्रदेवी बहुमुखी सहकारी संस्थाको कार्यालयमा तोडफोड गरेर कर्मचारीमाथि हातपातसमेत गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे–५ रिभान�. . .


विराटनगरमा ‘मिस्टर एण्ड मिस ग्रेस एसईइ’ २०२४ हुँदै

विराटनगर । विगत ७ वर्ष वर्षदेखि नेपालमा विभिन्न सफल कार्यक्रम, इभेन्टस, सौन्दर्य प्रतियोगिता, फेशन शो, च्यारिटी शो लगायत आयोजना गरेर राम्रो नाम कमाउन सफल ग्रेस इभेन्ट्सले विराटनगर, धरान, झापामा ‘मिस्टर एण्ड मिस ग्रेस एसईई २०२४’ आयोजना गर्ने भएको छ । प्रतियोगितामा सहभागीताका लागि २०८० सालको एसईइको पर. . .


रास्वपाका मन्त्रीहरुको कति छ सम्पत्ति ?

काठमाडौं । नेपाली राजनीतिमा उदाएको केही वर्षमै प्रभावकारी स्थान बनाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुको प्रशस्त सम्पत्ति रहेको उनीहरुको विवरणमा छ । सरकारले मंगलबार प्रधानमन्त्रीसहित २३ मध्ये २१ मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्दा मन्त्रिपरिषद् सदस्य रास्वपाका चार जना. . .